कार्यक्रम मितिनीसँग मनका कुरा लिएर तपाईहरुसँग हरेक पन्ध्र पन्ध्र दिनमा हामी आउनेछौं । पाक्षिक रुपमा शनिबार बिहान सात बजेर तीस मिनेटमा प्रसारण हुने यस कार्यक्रममा हामी यौनिक अल्पसंख्यकका विषय वस्तुहरुलाई समेट्नेछौं । कार्यक्रम मितिनी सँग मनका कुरा कार्यक्रम तपाईले रेडियो जनता नेटवर्क मार्फत काठमाण्डौमा रेडियो जनता ८९.१ मेघाहर्ज, झापामा रेडीयो भिजन ९१.६ मेघाहर्ज, बारामा रेडियो बादल ८९. मेघाहर्ज, मकवानपुर हेटौडामा हेटौडा एफएम ९६.६ मेघाहर्ज, पोखरामा रेडीयो कास्की ९६.५ मेघाहर्ज, दांगमा हाम्रो पहुच एफएम ८९ मेघाहर्ज, सुर्खेतमा रेडियो प्रदेश १००.५ मेघाहर्ज र डोटीमा रेडीयो डोटी ९८.५ मेघाहर्जमा एकैसाथ सुन्न सक्नुहुनेछ ।
Host:-Prabina Karki
Guest:- Arshu Shrestha & Nilam Rai
Camera:- Sushil Barali
Edit:- Prabina Karki
Post Production:- Mitini Nepal Bhattabeni Marg, 5, Kathmandu
Subscribe us KZitem:- / @mitininepal4008
Негізгі бет केटी केटीबीचको अनौठो प्रेम, संगै मर्ने संगै वाच्ने कसम खाएका यी मायालु जोडी आरसु श्रेष्ठ र निलम राई
Пікірлер: 15