उच्च पहाडी क्षेत्रवाट भेडा र भेडीगोठ मासिँदै गएपछि पाँचथरको फालेलुङ गाँउपालिकाले भेडाको उनबाट बुनेका राडीपाखी लगायतका वस्तुको उत्पादन र प्रवद्र्धन सुरु गरेको छ । सीप हस्तान्तरणका लागि ऊन प्रशोधन सँगै राडीपाखी, वुर्कासन र लुकनी बुन्न तालिम दिइएको हो #SagarmathaReport #SagarmathaTV
- Күн бұрын
कालिगढ अभावमा पाँचथरको राडी पाखी संकटमा !! Sagarmatha Report
- Рет қаралды 1,301
Пікірлер