हे मेरी आमा KZitem Link 👉 • हे मेरी आमा | He Meri ...
केन्जिङ कति दूर (Kenjing Kati Dur)
भारतभर अत्यन्त लोकप्रिय हिमाचली लोकगीत 'माय नि मेरिए' को नेपाली रूपान्तर 'हे आमा मेरी' लाबोनी चक्रवर्ती प्रसाईंको स्वरमा केही समयअघि रिलिज भएको छ । एक ठाउँका मानिसको सिर्जना अर्को ठाउँका मानिससम्म लैजाने चलन तथा सो गीत रूपान्तर गर्दाको कथा मोहन मैनालीका शब्द तथा स्वरमा ।
हो हो हो हो
हा हा
आमा नि मेरी
गल्छीको बाटो, केन्जिङ छ कति दूर ? हय
केन्जिङ छ कति दूर
आमा नि मेरी
गल्छीको बाटो, केन्जिङ छ कति दूर ? हय
केन्जिङ छ कति दूर ?
गल्छी नबस्ने, धुन्चे नि नबस्ने
भार्खु नबस्ने, स्याब्रु नि नबस्ने
केन्जिङ जाने जरूर, हय
केन्जिङ जाने जरूर
हे मेरी आमा
ककनीको बाटो, केन्जिङ छ कति दूर ?
लाइ हालें माया दूर दराजमा
लाइयां मोहब्बतां दूर दराज्ये
आँखाको त हो नि कसुर
आमा नि मेरी
स्याब्रुको बाटो, केन्जिङ छ कति दूर ?
हो … उडी जा न कौवा, लैजा न खबर
उडी जा न कौवा, लैजा न खबर
प्यारालाई भेट्न आतुर
माय नि मेरिए
ककनी दि राहे केन्जिङ कितनी क दूर ?
बेम्बो नबस्ने, चाङदाम नि नबस्ने
बेम्बो नबस्ने, चाङदाम नि नबस्ने
केन्जिङ जाने जरूर, हय
केन्जिङ जाने जरूर
ककनी नबस्ने, धुन्चे नि नबस्ने
हो… ककनी नबस्ने, धुन्चे नि नबस्ने
केन्जिङ जाने जरुर, हय
केन्जिङ जाने जरुर
माय नि मेरिय
बेंसी दी राहे केन्जिङ कितनि क दूर ? हय
केन्जिङ कितनि क दूर ?
केन्जिङ छ कति दूर ?
Enjoy and stay connected with us !! SUBSCRIBE KZitem Channel 👉 / labonipramod
#laboniprasai #MohanMainali #PramodPrasai
Негізгі бет केन्जिङ कति दूर Kenjing Kati Dur | एउटा गीतको कथा | Laboni Chakraborty Prasai.
Пікірлер: 67