परम्परागत खाद्यबालीको विकल्पमा ओखलढुंगाका केही किसान व्यावसायिक केरा खेतीमा सम्भावना खोज्न थालेका छन् । थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले किसानहरु व्यावसायिक केरा खेती गर्नेतर्फ उत्साहित भएको देखिन्छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Негізгі бет केरा खेतीले स्वरुपै बदल्यो, लाखौंको सम्भावना - NEWS24 TV
Пікірлер