कोरियन भाषा परीक्षामा लगातार दुईपटक फेल । तर कोरियन भाषाकै नाम दिएर सुरु गरेको मःम व्यवसायमा चाहिँ पास । आफ्नो ‘उरी मःम’ व्यवसायको कुरा गर्दा झापाका सन्देश रिजाललाई तीन वर्षअघि रत्नपार्कमा मःम खाएको क्षण याद आउँछ ।
उमेरले २४ वर्ष मात्रै पुगेका । आफ्नै गाउँठाउँमा २८ जनालाई रोजगारी दिन सफल मःम व्यवसायी हुन्, झापाका सन्देश रिजाल । सन्देशले यही सफलताको पोको फुकाउँदै गर्दा आफ्नो सफलतासँग जोड्नुभयो, रत्नपार्कको मःम पसलको कुरा ।
#selfemployedyouth #ujyaalotv #deshparadesh
...................................................
यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
...................................................
This is the official KZitem Channel of Ujyaalo. We publish stories that embrace the different shades of society. Distribution of our videos by downloading and re-uploading inside and outside KZitem without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome.
...................................................
उज्यालोको बारेमा थप
वेबसाइट: unn.com.np
फेसबुक: / ujyaalo
ट्वीटर: / ujyaalo
ईन्स्टाग्रामः / ujyaalofficial
इमेल: info@unn.com.np
...................................................
More about Ujyaalo
Website: ujyaaloonline.com
Facebook: / ujyaalo
Twitter: / ujyaalo
Instagram: / ujyaalofficial
Email: info@unn.com.np
Негізгі бет काेरियन भाषा परीक्षा फेल भएपछि मःम व्यवसाय
Пікірлер: 156