२०७२ साल बैशाख १२ गतेको भूकम्पले काठमाडौंको मुटुमा रहेको ऐतिहासिक सम्पदा धरहरा सखाप भयो । त्यसपछि झण्डै ३ वर्ष कसले र कस्तो बनाउने भन्ने विवाद हुँदा धरहराको पुनर्निर्माण अन्यौल बन्यो ।
तर, अहिले भत्किएको धरहराकै ठूटोको आडैमा बन्न लागेको नयाँ धरहरा
निर्माण भइरहेको छ । गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेयता अहिलेसम्म झण्डै ३० प्रतिशत काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । बाँकी भिडियाेमा हेर्नुहाेस् ।
........................................................................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४ र ९८०४२१२४१५
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
विशाल सापकोटा : / bishal.aawaj
Whatsapp/viber : +9779843839234
................................................................................................................
हाम्राे वेबसाइटः www.nepalchitra...
तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
र,
ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Nepal Chitra .
#NepalChitra
Негізгі бет एक वर्षमा यस्तो बन्यो धरहरा, ६५ करोड सकियो, कहिलेसम्म बन्छ ? हेर्नैपर्ने भिडिओ │Nepal Chitra
Пікірлер: 456