"Kagada Tista" by Shishir Yogi stands as a testament to the enduring allure of Nepali music, captivating audiences with its timeless charm and universal appeal.
#rastra
#sisnupaninepal
#songs
#kagada_tista
#tista
हास्यव्यङ्ग्य सदन) विगत २६ वर्षदेखि अनवरत रूपमा कार्यरत रहेको एक गैरसरकारी सामाजिक÷साहित्यिक संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट उजागर गर्दै सामाजिक रूपान्तरणमा यसले विशेष भूमिका खेलेको छ ।
..........
नेपाली समाजको एकता र समृद्धि, राष्ट्र र राष्ट्रियताप्रतिको भक्तिभावना एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्ने उद्देश्यले ‘राष्ट्र’ शीर्षकमा एउटा भव्य, सभ्य, मानवमूल्य र मान्यता, इतिहासप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भविष्यको बाटो प्रस्तुत हुने गरी साहित्य, कला र विचारकोे कार्यक्रम हो ।
.......
शब्द- टङ्क आचार्य
स्वर तथा संगीत - शिशिर योगी
संगीत संयोजन - अशोक राई
Негізгі бет Музыка Kagada Tista | काँगडा टिष्टा | Shishir Yogi | Sisnupani Nepal | Rastra |
Пікірлер: 21