Video title:
कक्षा १-३ को वार्षिक परीक्षा कसरी गर्ने ? यो हेर्नुस् | Class 1-3 Evaluation System | Nepali Book
About this video:
In this video, the official method of conducting the annual examination for class 1 to 3 according to the new syllabus is taught.
This video is useful for every teacher.
यो भिडियोमा नयाँ पाठ्यक्रम अनुसार कक्षा १ देखि ३ सम्मको वार्षिक परीक्षा कसरी गर्ने भन्ने आधिकारिक तरिका सिकाइएको छ ।
यो भिडियो हरेक शिक्षकहरुका लागि उपयोगी रहेको छ ।
कक्षा १ देखि ३ सम्मका लागि नेपालको विद्यालय तहमा एकीकृत पाठ्यक्रम लागू गरिएको छ र त्यही अनुसार मूल्याङ्क प्रक्रिया नयाँ अपनाइएको छ ।
थिम र सिकाइ उपलब्धिमा आधारित भएर मूल्याङ्कन गर्नुपर्ने भएकोले धेरै शिक्षकहरु अलमलमा परेको पाइएपछि यो भिडियो तयार गरिएको हो ।
भिडियो हेरिसकेपछि जोकोही शिक्षकले कक्षा १ देखि ३ सम्मको वार्षिक नतिजा तयार गर्ने तरिका सजिलै सिक्नुहुने छ ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
Follow on Instagram : instagram.com/shukdev_poudel?...
Free Excel Course link :
• Excel Course
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
कक्षा १-३ काे ग्रेडसिट बनाउने तरिका सम्बन्धि भिडियो लिंक
• हरेक शिक्षकले हेर्नैपर...
थिम र सिकाइ उपलब्धि सम्बन्धि भिडियाे लिंक
• Class 1-3 का सबै विषयक...
Grade Sheet Related All Videos :
• School Related
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
kzitem.info?list...
#nepali_book
#newcurriculum2024
#class_1-3_evaluation
Негізгі бет कक्षा १-३ को वार्षिक परीक्षा कसरी गर्ने ? यो हेर्नुस् | Class 1-3 Evaluation System | Nepali Book
Пікірлер: 13