यो भिडियो शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा नयाँ जारी गरिएको EMIS का आधारमा कक्षा 8 को आन्तरिक मूल्याङ्कन वापतको प्राप्ताङ्क EMIS online मा प्रविष्ट गर्नका लागि विद्यालयलाई सहयोग पुगोस भनेर तयार पारिएको हो । भिडियो हेरी सकेपछि यहाँहरुले सजिलै प्राप्ताङ्क प्रविष्ट गर्न सक्नु हुनेछ । यदि कुनै समस्या परेको अवस्थामा यहाँहरुले हामीलाई कमेन्ट बक्समा समस्या लेखेर सम्पर्क गर्न सक्नु हुनेछ । हामी यहाँहरुलाई सहजिकरण गर्न प्रयास गर्नेछौं ।
- 5 ай бұрын
कक्षा 8 को Practical Marks Entry कसरी गर्ने ? | Educational View Nepal | IEMIS CEHRD NEPAL | Grade 8
- Рет қаралды 7,404
Пікірлер: 20