देशका गहना कलाकार र देशलाई माया गर्ने राजा एकै ठाउँमा देख्दा धेरै खुशि लाग्यो
@sanuthakuri8971
2 жыл бұрын
राजा राजा नै होइबक्सन्छनि जय जननि🎉🎊🎁🎈🎈♥️♥️♥️♥️♥️
@PashupatiChauhan-oq5sp
5 ай бұрын
❤🎉😢😅
@PashupatiChauhan-oq5sp
5 ай бұрын
Uragelae but 🎉😢😮😅😅
@ichharai6127
2 жыл бұрын
राजावादी पक्कै म हैन तर किन राजालाइ देख्दामात्र पनि कतै अभिभावक पाए जस्तै मनमा महसुस हुने |
@bimalathapa1358
Жыл бұрын
Yehh
@D-hami
11 ай бұрын
तपाईं सच्चा नेपाली हाे ।
@Seungi9669
7 ай бұрын
सहि भन्नू भयो
@upamakoirala5059
3 ай бұрын
Malai ni tei feel huncha
@dhanrajgurung8835
2 жыл бұрын
सारै राम्रो काम गर्नु भएछ राजाले कलाकार लाई देशको गहना भन्ने अनि कतिपय कलाकारहरु दुख पिडामा हुन्छन यी देशका चोर नेताले चिन्न नसकेको तर राजाले कलाकारको सम्मान गरेको देख्दा सारै खुशी लाग्यो यो होनि त लाइन ।
@ujjwalthapamagar920
2 жыл бұрын
अरु जे भयपनी चोर चाहिँ नेता नै हो
@प्रकृति-प6ज
2 жыл бұрын
हिजो देखि का सामाजिक राजनीतिक इतिहास हेर्दा सबै को चरित्र,आचरण देश र जनता माथी घात गरेकै देखिन्छ। सबै ले ठाउँ मा पुगी शक्ति को आड मा लुटेकै देखिन्छ। सिर्फ समय र पात्र मात्रै फरक हुन।आज सम्म त आधा नेपाली दाजु भाई आफ्ना परिवार को रोजी रोटी को लागि त्यही भारत मा आफू लाई विलय गरेको पाइन्छ।आफू लाई विदेशिन, बेचिन बाध्य देखिन्छ।अझ हिजो राणाकाल,राजा काल को अवस्था कति भयावह थियो होला सजिलै अनुमान गर्न सकिन्छ। कसैले चुरी फुरी नगरेकै राम्रो होला। फेरि पनि पछाडी फर्कनु भनेको उही ढोग्ने ढोगाउने,नाम थर अनुहार हेरेर व्यवहार गर्ने,मानव लाई एउटा जनावर भन्दा नीच मान्ने र छुने लायक तक नमान्ने,जात बाँड्ने, जात खोस्ने,कसैले दिए को नाम थर मा गर्व गर्ने,बर्ण,जाती मा गर्व गर्ने आदि आदि जस्ता सोच संस्कार परम्परा लाई नै प्रेरित गर्नु हो जस्तो लाग्छ। राज्य शक्ति को स्रोत जनता बाहेक अरु कुनै व्यक्ति,राष्ट्रपति,राजा,धर्म दिगो विकल्प हुनै सक्दैन। भै दिएको भए हिजो ज्ञानेन्द्र शाहले नारायणी हिटी छाड्नु पर्ने थिएन होला। त्यसैले सबै लाई समेटेर एक सूत्र मा एक ढिक्का बनाएर अघि बढ्ने बाहेक अरू कुनै उपाय दिगो हुनै सक्दैन।जनता को जल्दो बल्दो समस्या लाई छायाँ मा राखेर यस्ता tested मुद्दा हरु मा कराउनु कुनै अर्थ छैन जस्तो लाग्छ। त्यसैले होला आज सडक मा केही खास समुह,झुण्ड बाहेक अरु कसैले चासो राखेको देखिदैन। जनता को सामने गएर यस्ता मुद्दा हरु जनमत संग्रह गरेर टुंगो लगाउने हिम्मत गरेको पनि देखिँदैन। यसै बाट पनि थाह हुन्छ कि आज कराउने हरु कति पानी मा छन् भनेर। सिर्फ कोठा मा क्यामेरा को अगाडी बोल्ने बाहेक जनता को सामने जाने हिम्मत गरेको देखिँदैन। हिजो आफ्ना हक अधिकार पहिचान को मुद्दा उठाउँदा देशद्रोही, विखण्डनकारी भनि भगाएका दलित,मधेसी,आदिवासी,जनजाति हरु आज यी आफू लाई विद्वान राष्ट्रबादी भनिने हरु ले देश लाई कहां पूराउने हुन् भनि निकै चासो राखेर हेरी राखेको देखिन्छ। जय नेपाली जनता, जय सनातन बुद्ध राष्ट्र नेपाल,आज सम्म का देश लुट्ने शासक वर्ग मुर्दाबाद। विदेशी धर्म संस्कार भाषा,तिथि मिति चाहिँदैन।।।
@kretyneupane4463
2 жыл бұрын
🙏🙏❤❤🌹🌹
@sangitasamana9063
2 жыл бұрын
सब्बै कलाकारको मुहार कति उज्यालो देखियको हो जय होस सम्पुर्ण क हिमानी सरकार so proud of you🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@प्रकृति-प6ज
2 жыл бұрын
कलाकार को मुहार मात्रै हैन जनता को पनि मुहार उज्यालो हुन पर्यो।।।
@RanjitRai-tf3fc
2 жыл бұрын
Garib janataharulai diyeta hune thiyo
@Anonymous77ww
Жыл бұрын
@@प्रकृति-प6ज सबै नेपाली जनता एक भका छैन्
@MilanPanchakoti
2 жыл бұрын
राजतन्त्र जिन्दावाद राजा ल्याऊ देश बचाऊ 🇳🇵👑☸️🕉️🔱📿🚩🙏😌
@merodaainepal2979
2 жыл бұрын
लौ है सम्पूर्ण कलाकार हरुले राजालाई सपोर्ट गरौ जय देश जय नरेश🇳🇵
@प्रकृति-प6ज
2 жыл бұрын
हो हजुर ।।। ढुक्क भए हुन्छ। सबै लाई बधाई छ। सबै तयार भएर बसौं। अब हाम्रो पनि पालो आउला जस्तो छ। अब सबै मिली निर्मल निवास गएर श्री ५ महाराज धीरज पारश वीर विक्रम शाह ज्यू लाई बाजा गाजा सहित डोली मा बोकेर नारायणी हिटी दरबार पूराउने काम गरौं।छिटो हुनेछन्, खुसी हुनेछन्, सबै को कल्याण हुनेछ।
@Anonymous77ww
Жыл бұрын
@@प्रकृति-प6ज हो हजुर सही भनु भयो, राजा फेरी देश मा फरकिने छ
@Anonymous77ww
Жыл бұрын
@@प्रकृति-प6ज tara hamro rajkumar paras shah lai Raja huna manpardaina hare😔uha le vanu vayo ," ma raja huna janmya haina, mailai estai jiwan thik lagxa (normal life)" Tara parash shah ko xora Hiryendra Shah hununxa
@laxmirana5098
2 жыл бұрын
महानायक राजेश दाइ नदेख्दा खल्लो लाग्यो अरु त ठिकै छ
@rajeshn7352
2 жыл бұрын
thulo manchhe aafai thulo ho bhancha ma bhanda kohi agi xaina bhancha kaha bata aaucha ta ni
@rajanrijal3170
2 жыл бұрын
Honi rajesh hamal pani hunuparthiyo
@sasartstudio9167
2 жыл бұрын
@@rajeshn7352 त्यसो हैन छोरा/ छोरी पाउने प्रबन्धमा लाग्नुभको छ रे, मैले फोन गरेको थिएँ, सायद बच्चा भएसि सँगै आउनुहोला, छुट्टै किसिमले...!
@keshabpoudel5484
2 жыл бұрын
होतनी
@realme6780
2 жыл бұрын
Bolaeko thiyena holani ta
@ramailopalanita
2 жыл бұрын
देशको अबिभाबक भने अबिभाबक हाे कति समानगरनु भएको छ कलाकारसबैलाई धेरै धेरै खुसि लाग्याे 🤩🤩🤩
@dipumalla4957
2 жыл бұрын
धेरै खुशि लाग्याे हिमानि सरकारले कलाकारलाई निमन्त्रणा गरिबाेक्सेकाेमा कलाकारहरुमा खुसि छाकाे देखियाे।
@retyestimalsina5928
2 жыл бұрын
Do you know who is missing Rajesh Hamal is missing after the controversy 😂
@प्रकृति-प6ज
2 жыл бұрын
लौ सबैलाई बधाई छ। अब सबै तयार भै बसौं। अब हाम्रो पनि पालो आउला जस्तो लाग्छ।।।। जय जलेश्वर बाबा। जय सनातन बुद्ध राष्ट्र नेपाल। जय नेपाली दाजु भाई। विदेशी धर्म संस्कार भाषा तिथि मिति चाहिँदैन।
@mamtamallathakuri9319
2 жыл бұрын
राजा भनेको राजा नै हो ।अब बुझ्दैछन नेपाली जनताले ।
@dharmarajchhetry5489
2 жыл бұрын
Raja ko khun ajhai uvli rako xa hola . badla liuna pani sakxa so Remember that day 😅
@bimalathakuri5823
2 жыл бұрын
Honi hajur rajako pali klakarko kati ijet thiyo ahile khoi klakarko ijet gareko rajalai desko maya klakarharukomaya hunx netalai kko maya klakar haru pni desko ghana hun uhahrulai pni sman hunu prx jaye des jaenares 🙏🙏❤❤❤👌🏻👌🏻👌🏻👌🏻❤❤🙏🙏🙏
@razendrakhadka8518
2 жыл бұрын
Daily vo daila .....
@dineshchand4833
2 жыл бұрын
Rajsastha zindabad
@प्रकृति-प6ज
2 жыл бұрын
हा हा हा।।हो हो राजा भने को राजा नै हो। अब सपना मात्रै हो जस्तो लाग्छ। सबै भ्रम भावना मा बगेको देखिन्छ। समाज देश अन्तराष्ट्रिय यथार्थ बेग्लै देखीन्छ। आफ्ना देश धर्म संस्कार पहिचान बचाउन अहिले सम्म राजा को अनुहार हेरेर बस्ने नालायक हरु भएकै कारण आज देश को यो हाल हो जस्तो लाग्छ। आफू र आफ्नो पाखुरा मा विश्वास नभए पछि कसै को आड भरोसा खोज्ने कमजोर दास मानसिकता नै हो जस्तो लाग्छ। कोठा मा बसेर क्यामेरा को अगाडी बोलेर केही हुनेवाला देखिँदैन। जनता को सामने गएर जनमत संग्रह बाट टुंगो लगाउने हिम्मत गरेको पनि देखिँदैन। आज सम्म त मानव लाई एउटा जनावर भन्दा नीच मान्ने र छुने लायक तक नमान्ने मूर्ख हरु भएको ठाउँमा केही आशा नगरे को राम्रो होला। अब कसैले चुरी फुरी नगरेकै राम्रो होला। अब यो देश मा राजा,धर्म को नाम लिएर खाउँला भनि आशा नगरे हुन्छ। राजा,धर्म,जाती,भाषा, टोपी,भेषभुषा माथी राजनीति गरेर समाज देश भाँड्ने भडुवा हरु ले जति खान पर्ने हो हिजै खाई सके। यही भँडुवा हरु कै कारण आज राजा,धर्म को दुनिया मा बद्नाम गरेको पाइन्छ। यसैले होला आज बहुसंख्यक जनताले कुनै चासो राखेको देखिदैन। हिजो आफ्ना हक अधिकार पहिचान को मुद्दा उठाउँदा देशद्रोही, विखण्डनकारी भनि भगाएका दलित मधेसी आदिवासी जनजाति हरु आज आएर यी राष्ट्रबादी भन्ने हरु ले देश लाई कहां पूराउने हुन् भनि निकै चासो राखेको देखिन्छ। आज सडक,क्यामेरा मा एउटा खास समुह, झुण्ड बाहेक अन्य कुनै देखिँदैन। यही नै दुर्भाग्य हो।
@malapokhrel394
2 жыл бұрын
छोरा ले कलाकार लाइ छानिछानी मार्थे। बुहारीले भतेर खुवाइछन।माया गरिछन् ।
@gemeemgrmgr412
2 жыл бұрын
नीर शाह,राजेश हमाल ,पल शाह लाई नदेख्दा कस्तो खल्लो लाग्यो
@DineshKumarDineshKumar-zp3gf
2 жыл бұрын
🤣🤣
@kishoridewan9990
2 жыл бұрын
Bg vayara hola
@Rodan557
2 жыл бұрын
राजेस हमाल त इसाईको झोले हो किन जान्थ्यो अरु त बिजि भएर होला
@samanathapa3184
2 жыл бұрын
@@Rodan557 sabai kalakar lai kaha navayko raja ko vat ruchaxa tani tei vyar nayko holani
@sandhyatimalsina6253
2 жыл бұрын
J ho's Raju pariyar shanti Shree Prakash saput shiva pariyar, chahi jaani jaani xutayexan. Rajasanstha vived kaari ahiley pani.
@laxmi2375
2 жыл бұрын
Most cutest lady of the universe himani sarkar 🙏🏼🙏🏼❤️❤️
@razkhadka4180
7 ай бұрын
राजालाई देख्दा मात्रपनी श्रद्धाले शिर झुक्छ। इ कलाकार धेरै जसो राजा बिरोधि छन तर राजा अगाडि देख्न नपाउदै सेल्फी भन्दै उभिए। राजा सम्पुर्ण नेपालीको रक्षाकवज हुन र थिए । एक अभिभावक 🙏
His and her magisty of Nepal lives forever in our heart❤️✨ love our king and queen 🇳🇵🇳🇵🇳🇵
@systematic1002
2 жыл бұрын
राजा बीरेन्द्र का बंश नाशका अंश खाएर भारतीय हिमानी ले नेपाल लाइ भारत बनाउछे ।
@takmagar9074
2 жыл бұрын
1/2 जनाले त पारस सरकार सङ्ग पनि फोटो खिचेको भए हुने थियो नि यार पारस सरकारलाइ हेप्ने डिस हान्ने 😂😂😂
@chandralama8773
2 жыл бұрын
राजा भए पछि यसरिपो प्रजा सङ्ग दिल खुल्नु पर्छत खै बडि गाड ? आसेपासे खै ? झोले हरु खै?यी दृश्यहरु हेर्दा पनि कति सुन्दर छ
@minathakuri1812
2 жыл бұрын
सबै कलाकार लाई राज परिबार सङ्ग देख्न पाएको मा खुशी लाग्यो ।।धेरै कलाकार खुसी!देखिन्छन् ।एक दुई कलाकार भने अनुहार अर्कै छ है 😃पशुपति नाथ ले सबैको कल्याण गरुन् ।
@PrashantBTR
2 жыл бұрын
Ko raja kako raja👹👹👹👹
@starsign8444
2 жыл бұрын
@@PrashantBTR tero ama lai thokne raja afnai bau lai chininas
@JFood-o3x
2 жыл бұрын
@@starsign8444 😂😂
@PrashantBTR
2 жыл бұрын
@Sunil Shrestha tmro santan ka ra aile raja xa ra raja ko name linxau?
@प्रकृति-प6ज
2 жыл бұрын
जय होस्।।। सबै लाई बधाई छ। जय गोरखनाथ,जय काली माता,जय जलेश्वर बाबा अब सबै को कल्याण हुनेछ। सबैले खाना लाउन पाउने भए। कोही विदेशिन,बेचिन नपर्ने भयो। सबै को गाँस,बास,कपास,रोजगार शिक्षा,स्वास्थ्य को व्यवस्था हुने भए । सबै तयार भै बसौं। अब हाम्रो पनि पालो आउला जस्तो देखिन्छ। सबैले रामायण, महाभारत, गीता, मनुस्मृति, हनुमान चालिसा, गायत्री मन्त्र चण्डी पाठ गर्ने गरौं। छिटो हुन् सक्छ।।। जय नेपाली दाजु भाई। विदेशी धर्म,संस्कार,भाषा, तिथि मिति चाहिँदैन। जय सनातन बुद्ध राष्ट्र नेपाल।
@trainhard7265
2 жыл бұрын
पहिला राजा हुदा राजालाई निकालेउ ऐहिले आएर राजा राजा रे थुका नेपालीको दिमागl यो कलाकार चाहि खान नपाएर खानु गको होकि क्या होl भोक् मारीहरु l
@AkashRai64129
2 жыл бұрын
THE WAY KARISMA MANADHAR INTRODUCE HERSELF IS KINDDA BEAUTIFULL 😊 8:35
@aishwarya5026
2 жыл бұрын
Nonsense karishma
@dependralamichhane4727
2 жыл бұрын
न सुरक्षा न के....राजा सबैको साझा,राजा ल्याउ देश बचाउ जय देश जय नेपाल ।
अब राजा लाई खुलेर स्वागत गरुम सबै मिलर नत्र भने देशका नेता मिलेर देश नै बर्बाद गर्छन् 😁😁😁
@Sanumaya725
2 жыл бұрын
स्वास्तिमा र पारसको छोराको जोडि कस्तो मिलेको 😉😜❤️
@shivamalla7567
2 жыл бұрын
😁😁😁😁
@aayangiri2389
2 жыл бұрын
Hasnu bahek bikalp dekhin🤣🤣
@प्रकृति-प6ज
2 жыл бұрын
@@aayangiri2389 सबै चुरी फुरी देखिन्छ। कसैले चासो राखेको देखिदैन। हिम्मत छन् भने कलाकार हरू जनता को सामने जाने हिम्मत गरौं। नत्र यी सबै नाटक नै हुन् जस्तो लाग्छ।
@homnathlamichhane739
Жыл бұрын
ॐ नम: शिबाय।ॐ नमो भगबते बासुदेबाय।।
@binaya_dahal
2 жыл бұрын
Himani... why so beautiful ? 🥰🥰🇳🇵🇳🇵
@प्रकृति-प6ज
2 жыл бұрын
हा हा।।। लौन गएर सोधौँ न हजुर। केही जडी बूटी छन् कि,सबै लाई काम लाग्न सक्छ।
नेपाली जनताले आफ्नो वास्तविक अभिभावक चिनेर साथ दिन ढिलो गर्नुहुदैन
@bhimbasnet1259
2 жыл бұрын
आसा पलायो है अब चाइ घरमा बुबा भएको अनुभुती भयो साला भस्ट नेताले देश लाई सके
@sahararai1423
2 жыл бұрын
Raja should be back in his kingdom and make Nepal in peace of heaven make rules and regulations and follow it please
@BiswasLamaofficial
2 жыл бұрын
पहिला तेही राजा जनताले नमानेर त्यागेको हैन ?
@krishnalama575
2 жыл бұрын
@@BiswasLamaofficial hh+hjhhj-
@premtamang4452
2 жыл бұрын
Jay rastrabaf
@sachinkhadka7847
2 жыл бұрын
@@BiswasLamaofficial पहिला पनि जनताले त्यागेको हैन। किन भने 62/63 जन आन्दोलनमा राजा फ्याक्ने मुद्धा नेइ थिएन। फटहा नेता हरु ले जनता अनि राजा लाई धोका देको हो
@manishakhadka8337
2 жыл бұрын
11
@shambhukarki9998
2 жыл бұрын
राजा प्रेमी कलाकार,कलाकार प्रेमी राजा,
@kabee977
2 жыл бұрын
King is king ,jay Desh jay Naresh 🇳🇵
@OrganicFood435
2 жыл бұрын
भतुवा कलाकार देश siddida पनि चुप छन् भात मारा अझ english बोल्छन्
@netralaxmi8255
2 жыл бұрын
राजा आउ देश बचाउ एहि छ हामी सबै को कामना
@sanjayamagar6753
2 жыл бұрын
नेपालको पुर्व पश्चिम बाडीबर्षाडले गरिबहरु रोएका छन यता Tiktokले फलप पारेका कलाकारहरु संग अरबौको चियापान गर्दै
@BG-tw9yl
2 жыл бұрын
Everyone looks very happy after meeting his majesty. Raja is always Raja.
@Shreeya267
2 жыл бұрын
Absolutely 👍👍🥰🥰🇳🇵🇳🇵❤️😂🙏🙏
@ajaytimsina781
2 жыл бұрын
Raja ra ahileka neetaa harule saarai raamro garera hola!!!!!!!!
@yushanthapa313
2 жыл бұрын
राजा हो राजा बजाईदिन्छ सबका बाझा। केपि,प्रचण्ड ,माधब,शेरे भन्दा राजानै उत्तम।
@entertainmentvideos7588
2 жыл бұрын
Kepi prachanda sere b.p tini haru milera marekob raja lai
@प्रकृति-प6ज
2 жыл бұрын
हा हा।।, सपना मा,भावना मा बगेको देखिन्छ है। समाज देश अन्तराष्ट्रिय यथार्थ बेग्लै देखीन्छ। राजा नै भई दिएको भए हिजो ज्ञानेन्द्र शाहले नारायणी हिटी छाड्नु पर्ने थिएन होला। राज्य शक्ति को स्रोत जनता बाहेक अरु कुनै व्यक्ति राष्ट्रपति राजा धर्म दिगो विकल्प हुनै सक्दैन। त्यसैले सबै लाई समेटेर एक सूत्र मा एक ढिक्का बनाएर अघि बढ्ने बाहेक अरु कुनै उपाय देखिँदैन। सबै को सहमति मा विकल्प खोज्न पर्ने देखिन्छ। हिजो जसरी २-४ जना कोठा मा बसेर अब राज्य चलाउने सपना नदेखेको राम्रो होला। धेरै चुरी फुरी नगरेकै राम्रो होला। जनता को अगाडी जाने,जनमत संग्रह गरेर टुंगो लगाउने हिम्मत गरेको पनि देखिँदैन।आज सम्म त मानव लाई एउटा जनावर भन्दा नीच मान्ने र छुने लायक तक नमान्ने मूर्ख हरु भएको ठाउँमा केही हुनेवाला छैन। त्यसैले होला आज केही खास समुह झुण्ड बाहेक अरु कसैले चासो राखेको देखिदैन। हिजो आफ्ना हक अधिकार पहिचान को मुद्दा उठाउँदा देशद्रोही, विखण्डनकारी भनि भगाएका दलित मधेसी आदिवासी जनजाति हरु आज आएर यी आफूलाई विद्वान राष्ट्रबादी भनिने हरु ले देश लाई कहां पूराउने हुन् भनि निकै चासो राखेर हेरी राखेको देखिन्छ। हेर्दै जाउँ के हुने हुन्। समय बलवान हुन्छ भन्छन्।।।
@HUAWEI-dt4fn
2 жыл бұрын
हिमानी शाहको अगाडित हिरोईनहरु सबै चाउरी पर्या देख्छुत
@sujangorkhale4809
2 жыл бұрын
पहिला राजा बाटोमा हिड्दा कोहि देखीन नहुने अहिले सबैलाई भेट्दै हजुर हजुर भन्न परेछ सबै राजनीति हो हजुर।यो सम्मान को लागि धन्यवाद
@प्रकृति-प6ज
2 жыл бұрын
सब नाटक,भ्रम, भावना मा बगेको देखिन्छ। केही हुने वाला देखिँदैन। केही खास समुह झुण्ड बाहेक अरु कसैले ले चासो राखेको देखिदैन। हिजो आफ्ना हक अधिकार पहिचान को मुद्दा उठाउँदा देशद्रोही विखण्डनकारी भनि भगाएका दलित,मधेसी,आदिवासी जनजाति हरु आज सडक मा,टिभी मा एउटा पनि देखिँदैन। कुनै मीडिया ले आवश्यक पनि ठान्दैनन्। देश को ठूलो जनसंख्या लाई पाखा मा राखेर कसैले सपना नदेखे को राम्रो होला। आज सम्म त मानव लाई एउटा जनावर भन्दा नीच मान्ने र छुने लायक तक नमान्ने मूर्ख हरु भएको ठाउँमा कसैले धाक रवाफ नदेखाए हुन्छ।
@namastehongkong876
2 жыл бұрын
प्रस्न = सरकार लाई भेटेसी कस्तो लाग्यो ? जवाब = सरकार लाई भेटेसी सरकारै जस्तो लाग्यो 😅😂😛😜😜
@pasangtamang4836
2 жыл бұрын
The program but selfie 🤳 and photo sessions with ex-king of Nepal, Gyanendra became super star in between of (among of) film stars, was super mega party...
@bidyashah8361
2 жыл бұрын
राजा को जस्तो सान मान सौर्न्दर्य कस्को होलस सारै सालिन अनि सब्य 🙏🙏🙏🌹🌹🌹🌹😍😍😍😍😍❤️❤️❤️❤️❤️💞💞💞💞💞
@rajsubba3907
2 жыл бұрын
There is no any colour of any parties when there is 🤴 king, the beauty of Raja… opposite of Democrats,
Jay nepal..raja aau desh bachaou..vagwan ko awatar mero raja..
@pudu3719
2 жыл бұрын
राज अाए नि माहराज अाए नि देश बेचेको बेचै हुने केहि होइन ।गरिब जनताले कहिले शान्ति पाउने होइन ।
@eshworshahi2821
2 жыл бұрын
कति भद्र सालिन संस्कारी राजा भनेको राजानै हो। झोले तिनिहरुका मालिक आरिसले खरानी हुनेछ।
@पुष्पापाैडेल
2 жыл бұрын
माहारानी हिमानी राज्य लक्ष्मी शाह कति सालिन स्वाेभाव नम्र मिलनसार जनताकाे मर्म बु्झ्ने हुनुहुन्छ उच्च सम्मान छ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵
@sushilkc1581
2 жыл бұрын
तेति कै माहारन भन्निन्छ त
@dilllims3103
2 жыл бұрын
हिमानी महारानी भए पछी पारस चै तिम्रो महाराज होला होईन।थुक्क बुद्धि भ्रष्ट ।
@पुष्पापाैडेल
2 жыл бұрын
@@dilllims3103 हजुरकाे अाफ्नाे बिचार हाे अनि हिमानि काे कुरामा मेराे बिचार राख्न पाउनु संजालमा मेराे हक हाे भाइ तेसरी थुक्क भन्ने अधिकार हजुरलाइ कस्ले दियाे दिदिबहिनी नसाेचे पनि एउटै नेपाली हाे बुझ्नु भयाे 😳😳😳😳😳
@bammalla1673
2 жыл бұрын
हिमानी सरकारकाे जय हाेस्।ईट्टाकाे जवाफ फुलले दिनुपर्छ।
@प्रकृति-प6ज
2 жыл бұрын
दुर्भाग्य लाग्छ। आज पनि आफू लाई विद्वान भनिने हरु को चरित्र,आचरण मानसिकता देख्दा घृणा लाग्छ। गुलामी,दलाली को पनि एउटा हद हुन्छ जस्तो लाग्छ। गंगा मा डुबेर.....राम्रो होला। आफ्ना देश धर्म संस्कार पहिचान बचाउन अहिले सम्म राजा को अनुहार हेरेर बस्ने नालायक,भँडुवा हरु भएकै कारण आज देश को यो हाल हो जस्तो लाग्छ। यो भनेको आफू र आफ्नो पाखुरा मा विश्वास नभए पछि कसै को आड भरोसा खोज्ने कमजोर दास मानसिकता नै हो जस्तो लाग्छ। शरम,घृणा लाग्छ। कृपया बाहिरी दुनिया मा यस्ता चरित्र आचरण नदेखाउ। अलिकति भए पनि आफू,आफ्ना देश,आफ्ना आउने सन्तान को इज्जत राखौ।
@prashantlama1434
2 жыл бұрын
यस्ता पनि कलाकार यिनीहरूको फ़िल्म सिलिम केहि हेर्दैन अवा। खुट्टा ढोक्न विर्सेउ खुट्टा।
@hamroduhu8724
2 жыл бұрын
(king is king) देशका गहनाहरुकाे हाैसला का लागि राजपरिवार ले आयाेजना गरेकाे ऐतिहासिक पुर्ण कार्यक्रम एक दमै भव्यमय छ।
@chetanneupane1718
2 жыл бұрын
तर सबै कलाकारहरु एकदमै नर्भस र uncomfortable भए जस्तो देखिए ।
@lishangpakhrin6530
2 жыл бұрын
Once a KING ALWAYS A KING 🤴 JAI NEPAL 🇳🇵 🙏
@Uncivilised8
2 жыл бұрын
हैन राजा भेटदा के खुसी लाग्या होउ।बरु मलाइ त देउवा ओलि प्रचन्डा देखा आनन्द लाग्छ।😀😀😁😁😂😂
@dpagurung9217
2 жыл бұрын
King is king💕….No one can beats the simplicity and humbleness of king🙏🙏… jai Naresh 🙏🙏🙏
@bikashgurung2185
2 жыл бұрын
Tero naresh
@प्रकृति-प6ज
2 жыл бұрын
हा हा हा। दुर्भाग्य लाग्छ, अझै पनि आफूलाई विद्वान भनिने हरु को दरिद्र दास मानसिकता ले ग्रसित देख्दा। यो भनेको आफू र आफ्नो पाखुरा मा विश्वास नभए पछि कसै को आड भरोसा खोज्ने कमजोर दास मानसिकता नै हो जस्तो लाग्छ। आज देश को बर्बादी नै आफ्ना देश धर्म संस्कार पहिचान बचाउन अहिले सम्म राजा को अनुहार हेरेर बस्ने नालायक, भँडुवा हरु कै कारण हो जस्तो लाग्छ। नेपाली जनता ले राणाकाल, राजा काल देखें कै हो, भोगेकै हो। आज सम्म त आधा नेपाली दाजु भाई आफ्ना परिवार को रोजी रोटी को लागि त्यही भारत मा आफू लाई विलय गरेको पाइन्छ।आफू लाई बेचिन, विदेशिन बाध्य देखिन्छ। अझ हिजो राणाकाल, राजा काल को अवस्था कति भयावह थियो होला सजिलै अनुमान गर्न सकिन्छ। कसैले चुरी फुरी नगरेकै राम्रो होला। यही काल मा देश का बहुसंख्यक जनताले बर्ण जाती धर्म भाषा को नाम मा सबै भन्दा बढी सामाजिक आतङ्ग,विभेद, छिछि, दुरदुर,घृणा सहेका देखिन्छ। जुन नेपाली जनता ले कहिले बिर्सिने छैन जस्तो लाग्छ। धर्म जाती भाषा टोपी भेषभुषा को राजनीति गरी समाज देश भाँड्ने भँडुवा हरु र बर्ण जाती मा विभाजन गरी समाज लाई छिया छिया, टुक्रा टुक्रा पारी कमजोर बनाउने, आपस मा लडाउने मूर्ख हरु भएको ठाउँमा ठूलो सपना नदेखे कै राम्रो होला। त्यसैले होला आज केही ढाका टोपी लाउने हरु को समुह झुण्ड बाहेक अरु कसैले अलिकति पनि चासो राखेको देखिदैन। हिजो आफ्ना हक अधिकार पहिचान को मुद्दा उठाउँदा देशद्रोही विखण्डनकारी भनि भगाएका दलित मधेसी आदिवासी जनजाति हरु आज टाढै बसेर भए पनि यी आफू लाई राष्ट्रबादी भनिने विद्वान हरु ले देश लाई कहां पूराउने हुन् भनि निकै चासो राखेर हेरी राखेको देखिन्छ। अब यो देश मा आज सम्म त मानव लाई एउटा जनावर भन्दा नीच मान्ने र छुने लायक तक नमान्ने मूर्ख हरु ले धेरै चुरी फुरी नगरेकै राम्रो होला। दुनिया का विद्वान हरु आफूलाई सुधार गर्दै अगाडि बढ्ने सोच तर्क बहस छलफल गर्छन् हाम्रा विद्वान भनिने हरु पछाडी फर्कने तर्क बहस छलफल गरेको देख्दा शरम लाग्छ। फेरि पनि पछाडी फर्कनु भनेको उही ढोग्ने ढोगाउने,नाम थर अनुहार हेरेर व्यवहार गर्ने,मानव लाई एउटा जनावर भन्दा नीच मान्ने र छुने लायक तक नमान्ने,जात बाँड्ने, जात खोस्ने, अरु ले दिएको नाम थर मा गर्व गर्ने,बर्ण जाती मा गर्व गर्ने आदी आदि जस्ता दास मानसिकता का सोच, संस्कार, चरित्र आचरण लाई नै प्रेरित गर्नु हो जस्तो लाग्छ। चेतना भया। जय सनातन बुद्ध राष्ट्र नेपाल, जय प्रजातान्त्रिक गणतन्त्र नेपाल, जय मूल निवासी, अहिले सम्म का देश द्रोही शासक वर्ग हरु सबै मुर्दाबाद, विदेशी भाषा धर्म संस्कृति तिथि मिति चाहिँदैन।
@dilipraii
2 жыл бұрын
Many tourists are going to start to come to Nepal in the year 2022. More tourists in Nepal means more money for the country. It means more jobs for Nepali people. I hope very soon Nepal will allow the killing of cows for food in Nepal. Nepal needs to start selling beef meat so that tourists will get to enjoy their stay in Nepal. Many tourists are going to start to come to Nepal from the year 2022....but as far as we know, there isn't a single restaurant in Kathmandu that sells cow meat. It must be a huge disappointment for tourists from America, Britain, Canada, Australia, Germany, Switzerland, Japan, Korea to come here and find there aren't single restaurants that serve beef. There are many Nepalese that wants to change the national animal of Nepal to rhino. Here's something people need to understand. The only people who do not eat cow meat in Nepal are the Indo-Aryan people namely the Brahmin and Chettris. They are strict Hindus. We shouldn't allow the Brahminbadis government (people comprising Brahmin and Chettris) to determine the rules of Nepal. There are many non-Hindus Nepali who will eat cow meat(beef) at a given chance. Also, legalizing cow meat means tourists from around the world will get to enjoy their stay in Nepal. They can have fresh beef steak and beef momo and other beef cuisines. Let's hope the people of Nepal will vote to legalize cow meat in Nepal so Christians, Muslims, Buddhists, and Kiratist as well as tourists can eat cow meat. Nepal is now a secular nation. We are living in the year 2021 and not in 1921. There is no place for racism in Nepal. Keep out Racism from Nepal and not just from football. Let's make the rhino the national animal of Nepal. I would like to see restaurants serving beef meat in Kathmandu very soon.
@Anonymous77ww
Жыл бұрын
@@dilipraii Nepal ko rastra janwar cow ho.... Nepal euta asli hindustan ho..tapai ka musalman ta haina??? Nepali musalman haru ni yo desh Nepal ma 500y dekhi nai baso bas garira xan..tini haru le khai kei na vani markat nagari basiraxan
@Anonymous77ww
Жыл бұрын
@@dilipraii tapai pakkai dhoti huna saknu hunxa?
@Sumanvlogs29
2 жыл бұрын
सबैलाई देखियो महानायक राजेश हमाल लाई त देखिएन ।
@VV-vo6xm
2 жыл бұрын
Thanking everyone to be with king . पशुपतीनाथले सबैको रक्षा गरुन ।
@bsgaming3711
2 жыл бұрын
Sq¹
@biniram-Nyaupane.06
2 жыл бұрын
Karismaji kutaxununa leko namaste
@DeepMusic50
2 жыл бұрын
यी सब धनी सामन्तहरू हुन सामन्तले नौ जालो बुन्छ आखिरमा जनताको जित हुन्छ । यत्रो करोडको पार्टी गर्न भन्दा बाढी पिडित लाई बाढ्न जान पर्ने
@Black_-devil.
2 жыл бұрын
Aafno thauubataaa ta sahayg garyakai xan ni
@DeepMusic50
2 жыл бұрын
@@Black_-devil. hor
@minalamichhane1171
2 жыл бұрын
गर्ने ठाउ मा गरेकै छन नी कहीलेकाही उनीहरुले पनी आफु रमाउन पाउदैनन र ? सधै यिनीहरु ले मात्र गर्नु पर्छ भन्ने त नहोला हैन र ?
@DeepMusic50
2 жыл бұрын
@@minalamichhane1171 होर खै त अहिले आपतमा गरेको
@plushkid4149
2 жыл бұрын
Gyanendra ko Guhu chatuwaharu Gyanendra Raja bhayo bhane Parasle le Nepalma aru katti manxe marxa Bhrastachari Gyanendra ko Guhu khane Chorharu don,t cancelled
@kajinepali4115
2 жыл бұрын
अती राम्रो कलाकार को सम्मान हुनुपर्छ सलाम छ
@yesrajkc2871
2 жыл бұрын
सरकार लाई भेट्दा कस्तो लाग्यो ? सरकार लाई भेट्दा सरकार जस्तै लाग्यो नि ।।। हैट हाहा
@gomasharma5021
2 жыл бұрын
We the people from far are so glad to see Your Majesty(Gyanendra Shah) and some of other Royals.Where’s Her Majesty(Komal RLShah)?and the beautiful grand princesses?So amazed to have seen your presence with the Public and the Artists.Praying for your return to the Royal Thrones🙏🙏❤️❤️❤️❤️🙏🙏Nepalese citizens are really in need of your rulings(Guidance and Principles) for running the country in a smooth transition/process of bringing peace/tranquility and harmony in the country.May you all(Majesties) stay blessed, happy, healthy and safe so that the citizens are calm and comfortable in their daily lives.They all need your unbiased support and respect🙏🙏❤️❤️❤️❤️🙏🙏Thank you.
@sachinkhadka7847
2 жыл бұрын
thank you for your wishes..lots of love from nepal🌹
@biniram-Nyaupane.06
2 жыл бұрын
Kanapaye jatanijanxan eykalakarta
@mayathapa9768
2 жыл бұрын
What a happy moment that i could see and hear him he is so polite with everyone maharaj dhiraj sarkar ko sadhaiva jay hos✊
@janeshthapa3523
2 жыл бұрын
Nakkali raja
@Anonymous77ww
Жыл бұрын
Aba raja hindu vaye paxi ta sanskar siknu parigo ni....ailey ka bhura bhuri haru lai dekhno vayo vane tini haru le ta sanskar ni sileko xaina majale
@rudragurung9222
2 жыл бұрын
कलाकार हरुलाइ भन्दा दुखिगरिब हरुभोको र नाङोछन तिनिहरु लाइपनी खाना र नानादिनु भौए आतिउत्तम हुनेथियो
@nepalpremi2914
2 жыл бұрын
WARMEST and the HEARTIEST of Greetings to His Majesty, The King GYANENDRA BIR BIKRAM SHAH DEV SARKAR, His Royal Highnesses and Her Royal Highnesses ! HEARTIEST GREETINGS to all the PATRIOTIC CELEBRITIES AND ARTISTS OF THE KINGDOM OF NEPAL!! All Hail Nepal and the Patriotic Nepali!! 🇳🇵☝️🇳🇵🙏🇳🇵👍🇳🇵👑🤴🇳🇵🌈🇳🇵☂️🇳🇵💚💙💜🤍💛🧡🇳🇵❤️♥️🤎💖💝❤️🔥🇳🇵☝️🇳🇵
@rajeshkumarkhadka3407
2 жыл бұрын
निर्मल पौडेल अर्थात (गैडा ) लाइ वास्ता गरेको देखियन बेजत
@gokarnabista5256
2 жыл бұрын
राजा प्रति सबै कलाकारको सम्मान भावना सधैं भैरहोस्, सम्पूर्ण कलाकारहरू बाट राजतन्त्र को रक्षा गर्न आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने अनुरोध गर्दछु,जय देश जय नरेश राजतन्त्र जिन्दाबाद 🙏
@AlexSmith-jo8nj
2 жыл бұрын
लावण्य देशका राजा पनि सवारी होईबक्सेको रहेछ😂
@jassupunmagar5842
2 жыл бұрын
राजा भनेको राजा होनि 💖💖💖💖💖👍️🇳🇵🇳🇵🌷
@प्रकृति-प6ज
2 жыл бұрын
हो हो हो।।।। अब सबै मिली निर्मल निवास गएर राजा लाई डोली मा बोकेर नारायणी हिटी दरबार पूराउने काम गरौं।।
@puranlimbu244
2 жыл бұрын
आखिर के का पार्टी थिये बुज्नेले कमेन्ट गरुम
@shuvarana5466
2 жыл бұрын
My eyes got wet while watching this video, just been touched by the humbleness of his highness. Thank you so much your majesty for honoring the actors. I am not an actor but still liked the way these gems were rewarded, things like this helps build a strong foundation of any institution.....
@bitishaagrovet8663
2 жыл бұрын
अहिले आएर ब्याक्तिलाई भगवान मान्नु मुर्ख काम मात्रै नभइ महा मुर्ख काम हो।
@sunilpun6941
2 жыл бұрын
कति सोजो लाग्यो हाम्रो राजा त कलाकार हरु कति खुसी सधै यस्तै गरेर देश को लागि समर्पिट कलाकारीता गर्दै निदायका नेता हरु लाई बिउझाइ दिनु होला राजा हिमानी परीवार लाई धन्यवाद छ
@tejendrasunar7359
2 жыл бұрын
राजेस हमाल लाई कसैले देख्नु भयोकी नाइ राजेस काका भयको भय झनै मज्जा आउनेथियोन्न
@k_yantamu995
2 жыл бұрын
I was waiting for superstar Paul pradeep Khadka najirhussain anmol Kc mahanayak Rajesh hamal
@प्रकृति-प6ज
2 жыл бұрын
हा हा।।। Super star।।।।।।
@deepashrestha2568
2 жыл бұрын
@@प्रकृति-प6ज 67958
@rkleezonbabuthakuri2149
2 жыл бұрын
नेपाल मा राजा को जत्तिको क्रेज कसैको छ???????मन्त्री प्रधानमन्त्री राष्ट्रपति लाई देख्दा थुकेर हिन्छन अहिले नेपाल्ली।।तर राजा भनेको राजा हो।।।
@lokadhikari5287
2 жыл бұрын
यो लुट तन्त्र भन्दा जन्ता को लागि राज्तन्त्र नै बेस छ
@nirmankirati5512
2 жыл бұрын
नेपाली कलाकारको हैसियत। सित्तैमा पायो भने राजाको गुहु पनि खान बेर छैन।
@khemaryal4423
2 жыл бұрын
इतिहास को पनि सम्मान गर्नु पर्छ खुशी लाग्यो
@प्रकृति-प6ज
2 жыл бұрын
हा हा हा कस्तो इतिहास हो हजुर।।।।आफ्ना भएका टिस्टा कांगडा आफ्ना सत्ता स्वार्थ बचाउन सन् १८१६ को सुगौली सन्धि मा हाम्रा महान पुर्खा हरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय ले हस्ताक्षर गरी विदेशी को चरण मा सुम्पेको इतिहास,लिम्पियाधुरा, लिपुलेक, कालापानी मा विदेशी सैनिक रहँदा पनि आफ्ना सत्ता स्वार्थ नै बचाउन टुलु टुलु हेरेर बस्ने,०१८-०२० साल सम्म देश को उत्तरी सिमाना मा भारतीय सैनिक रहन दिने,भएको नदीनाला, कल कारखाना,जंगल नागरिकता बेचेर आफ्ना थैला भर्ने इतिहास को सम्मान गर्ने ? दुर्भाग्य लाग्छ। आज यही पुर्खा को सन्तान आफूले आफै लाई वीर पुर्खा को सन्तान भने को देख्दा शरम पनि लाग्छ।
@princesamirlakandri373
2 жыл бұрын
अब हाम्रा देसका झुसिलकिरा नेताहरुको दिन गए जस्तो छ अब राजा आउ देस बचाउ
@koichpuspasunuwar9559
2 жыл бұрын
Raja is raja omg desko halat vagwan kukurule des sakanu aatiyo
@rabinmewahang
2 жыл бұрын
दरबारबाट हटाएर के गर्नु मनबाट त अझै रहेछ । क्रेज त यो हो नि
@AaushAlizeh.888
2 жыл бұрын
King is always king 👑 Paras shah gatilo manxe vako vaye sayed khe ramro hunthiyo hola
@rawmeshnpl1957
2 жыл бұрын
राजेश हमाल चाहिँ खोइ त कि बोलाउनु बिर्सिनु भयो
@keshabshrestha8234
2 жыл бұрын
राजा राजा नै हो। जय देश जय नरेश।🇳🇵🇳🇵🙏🙏
@KedarDahal-hy9gx
3 ай бұрын
राजा ज्ञानेन्द्रले काेसँग घुष खानेत =ाष्टिरीय स्वतन्त्र पार्टी
@TheSailenRai
2 жыл бұрын
राजा भनेको राजा नै हो,। कस्तो शान,
@प्रकृति-प6ज
2 жыл бұрын
राजा को शान हैन जनता को शान हुनु पर्यो। आधा पेट खाएर जीवन गुजारा गर्ने जनता को अगाडी जति शान भए पनि कुनै अर्थ छैन हजुर। त्यसैले दुनिया को सामने जनता को शान हुने काम गरौं। आज अरु ले देउला र खाउँला भनेर नाजुक अवस्थामा भए को देश को राजा,महाराजा हरु को शान को कुनै अर्थ छैन। सिर्फ यहाँ आफ्नै आँगन का आधा पेट खाएर जीवन गुजारा गर्ने दाजु, भाई को अगाडी देखाउने एउटा धाक रवाफ मात्रै हुन् जस्तो लाग्छ। आज सबै लाई थाह छ बाहिरी दुनिया मा हाम्रो हैसियत।
@rameshbista6016
2 жыл бұрын
सबैनेपाली लाई एसै गरि माया सरकार बाट माया पाई रहुन योनै देश्को अवस्यकत हो जयदेश जयनरेश
@muskandevkota8806
2 жыл бұрын
राजपरिवार ले कलाकार लाई दिएको सम्मान र कलाकार ले राजपरिवार लाई दिएको सम्मान सारै राम्रो लाग्यो ! कलाकार को मुहारमा कति खुशी र हाम्रो राजा प्रती देखाउनु भएको माया लाई देखेर औधी रमाइलो लाग्यो !😘😘😘
@rabinmewahang
2 жыл бұрын
नेताकोमा कार्यकर्त मात्र हुन्छन राजाकोमा कलाकार अब भनौ त बेष्ट को हो
@manojvai4872
2 жыл бұрын
राज परिवारको सधैं जय होस् 🙏🙏🙏🙏❤️❤️❤️
@karunasharma1142
2 жыл бұрын
नेपालीहरुले दर्बारहत्याकाण्ड बारेमा नइन्साफ गर्दैछन|हत्या कसले गर्यो र बिरेन्द्र को बग्स नातिनीहरु को अधिकार किन नदिलाएकोयोतपाप हो
Пікірлер: 1,2 М.