कला जून देखाउछन् रोज रोज यही पोतिएकै कला हो न सोच 💐💐 अद्भुत रचना एवं काव्यपाठ🙏🙏
@DeependraUpadhyaya
4 жыл бұрын
धन्यवाद हजूर । हार्दिक आभार। 😊
@sanjayshukla2209
4 жыл бұрын
Bahushobhanam ji🙏🙏🙏🙏🙏🙏
@DeependraUpadhyaya
4 жыл бұрын
धन्यवाद 😊
@Chhabi_Raman
Жыл бұрын
nice
@bishwasthebelief
4 жыл бұрын
Maile Pani like comment ani subscribe gare hai dai ko yo ekdam ramro mehenat ko LAGI!!!
@DeependraUpadhyaya
4 жыл бұрын
धन्यवाद भाइ 😊
@tirthrajaryal5932
4 жыл бұрын
कस्तो राम्रो !
@DeependraUpadhyaya
4 жыл бұрын
धन्यवाद सर 😊
@prakashchhetri4u
4 жыл бұрын
aaha meetho
@DeependraUpadhyaya
4 жыл бұрын
धन्यवाद दाइ 😊
@simranmainali8653
4 жыл бұрын
😍🙏
@DeependraUpadhyaya
4 жыл бұрын
धन्यवाद हजूर 😊
@pusprajbhatt7788
4 жыл бұрын
ग्राफिक्स मा मेहनत धेरै गरेको छ... तर त्यो हातमा ट्याब्लेट समातेर कबिता बाचन गरेको कत्ति पनि सुहौदैन... कहिले पनि कबिता सुरुमा याद गर्ने हो अनि त्यसलाई बाचन गर्ने हो, अनि मात्र त्यसले सोचेको जति राम्रो कबिता बाचन हुन्छ... हेर्नुहोला प्राय कहिले पनि कुनै पनि कबिता हरु त्यसरी हेरेर वाचन गरिदैन... अरु ठिक छ
@DeependraUpadhyaya
4 жыл бұрын
धन्यवाद महोदय । सुझावको लागि हार्दिक आभार। सुझावलाई आत्मसात् गरेका छौँ। 😊
@alphalimbu45
3 жыл бұрын
सर नमस्कार 🙏।भाग -१ र भाग -२ त आयो तर भाग -३ आएन नि सर, पर्खाइमा छु सर।🙏
@DeependraUpadhyaya
3 жыл бұрын
प्रतीक्षाको फल मीठो हुन्छ भनिन्छ। फल टुसाउँदैछ। आउँछ केही समय पछि। 😁
@realvoice2663
4 жыл бұрын
छन्दरचनाको बहुत मनपर्छ तर लेख्नै आउदैन । लौन के गर्नुपर्छ सिक्न।
@DeependraUpadhyaya
4 жыл бұрын
धन्यवाद महोदय । छन्द सिक्नको लागि यी भिडियो उपयोगी हुनसक्छन् । kzitem.info/door/PLnf0MNPnRb0bSXWN3qm7b66bvh4fgzTSP
Пікірлер: 31