यसपालि कालिकोटमा लुकेर बसेको ठाउँ 'चिलखाया' को डायरी ।
यो ठाउँ गएपछि मलाई अनुभव भए थ्यो-
ठाउँ भनेको त्यहाँको प्राकृतिक सुन्दरता वा भूगोल मात्र हैन, मान्छे पनि हुन । यदि मानिसले कुनै ठाउँलाई सुन्दर बनाएका छन् भने त्यो कालिकोट हो ।
कालिकोटका मानिस सधैँभरि मनभित्र बसिरहनेछन् ।
Негізгі бет || KALIKOT CHILKHAYA || DRISHYA VLOGS ||
Пікірлер: 22