धन्यवाद बधाई छ। शुभकामना बिहानीको शुभ दिनको शिव शुभ समाचार सधैंभरिको शुभ दिन भएर होस् भन्ने आशा गर्छु
@dingdong2605
24 күн бұрын
अनि अरबौ महशुल झ्वाम पार्नु वा नतिर्नु चाँही देशलाई टाट पल्टाउनु हो । गरिब जनतालाई मात्र शोषण गरी अरबपतिहरुलाई पोस्नु हो । त्यो भनेको सबैभन्दा जघन्य अपराध हो । तिम्रो भाष्य नै भ्रामक छ Energy मन्त्रीजी ।
@raibalbahadur582
24 күн бұрын
नेताको र पार्टिको येस्तो मात्रै हो राम्रो काम को त काहा मान्छ
माओवादी त सकियो अब। golkhaadaa मा जाकियो, जाकियो। 2084 को चुनाब मा त 10/ सिट पनि जित्दैन।
@gopal932
25 күн бұрын
👁️👁️👁️👁️👁️👁️👁️👁️👁️
@Sonapurexpress
24 күн бұрын
यो सक्रमण कालिन न्याय सम्बन्धि बिदेयकले शान्ति सम्झौता पछि यो अठार बर्ष भित्र विभिन्न झुटा मुद्दा लागेर लामो समय जेल परेका ब्यक्तिहरु, राज्यको नियन्त्रणमा (जेलमा) अङ्ग भंग तथा मिर्त्यु भएका ब्यक्ति तथा उनिहरुको परिवारले कसरी न्याय प्राप्त गर्छन् त?
@BhaktaKarki-t9s
24 күн бұрын
के कुरा गरेको होला यार?? अब, कुल्मान को कार्यक्रम मा ओलि कसरी जन्छन?...... अनि मन्त्री दीपक खड्का त कस्तो मान्छे हो भन्ने कुरा त दुनियाँ लाई थाहा छ। अनि मन्त्री दीपक ले ओलि को saport नगरेर, के प्रचण्ड को प्रसम्शा गर्छ?? गजब छ!!!
@dingdong2605
24 күн бұрын
अनि अरबौ महशुल झ्वाम पार्नु वा नतिर्नु चाँही देशलाई टाट पल्टाउनु हो । तिम्रो भाष्य नै भ्रामक छ मन्त्री दीपकजी ।
Пікірлер: 15