धन्यवाद खेलाडी दाजुभाई दिदीबहिनीहरुलाई खेलाडीहरूले नाम राख्दै राम्रो गर्दै गएको छ। नेताहरूले कानुन विपरीत काम गरिरहेको छ कानुन उल्लगान गरेर गरिरहेको छ आफू खुसीको शासन चलाइरहेको छ धन्यवाद मेरो नेपाल देश धन्यवाद।
@Mohanilaal
2 ай бұрын
बिजुली बेचेर नेपालीलाइ अन्धकारमा राख्ने काम गरियो। त्यस्का निम्ति भ्रतसना गर्नैपर्छ चाहे कुलमान हुन वा सरकार ।
@shyamlama8696
2 ай бұрын
भ्रष्टचारी एमाले कांग्रेस गठबन्धन धेरै दिन टिक्दैन। कुलमान जी लाई स्यालुट नमस्कार छ❤❤❤❤
धन्यवाद मेरो देश नेपाल धन्यवाद। मलाई मन नै परेको छैन। 49:40 आफू स्वार्थको कानुन चल्दैन के के गर्दैछन् भनेर हेरिरहेको छु। खेलाडी खेलाडीहरूले नाम राख्दै गएको छ। तर प्रतिनिधि नेताहरूले तर पोत्दै गाको छ।
@tilakthapa1765
2 ай бұрын
म कान्तिपुर समाचार दैनिक रूपले हेर्ने र सुन्ने गर्दछु साथै कमेन्ट बक्समा लेखेको बिषयबस्तु कान्तिपुर पत्रिकामा प्रकाशन गरिदीन सम्बाददातालाई अनुरोध गर्दै आएको छु । सर्बहारा वर्गको नेतृत्व गर्ने किसान मजदुर वर्गको प्रतिनीधित्व गर्ने कम्युनिष्ट पार्टी हो । नेपालको कम्युनिष्ट पार्टीका नेता मध्य एकजना केपी शर्मा ओलि पनि हुन् । उनि अहिले चौथो पटक प्रधानमन्त्री नियुक्त भएका छन् । तेश्रो पटकको प्रधामन्त्रीकर्यकालमा गिरीबन्धु जग्गाको बितरण गर्नेक्रम्मा कम्युनिष्टका नेता केपी शर्मा ओलि बिबादमा मुछिएकाछन् । अ:त उक्त जग्गा सर्बहारा भुमिहिन् किसानलाई बिनामुआमजा बितरण गर्ने भनेर केमीनेडमा निर्णय गरेको थियो भने के हुन्थ्यो ? सर्बहाराको नेतृत्व गर्ने नेताले हद्भन्दा माथिको जग्गा खरिद बिक्री पास् गर्ने ? भुमिहीन किसानसंग जग्गा खरिद बिक्री गर्ने हैसियत हुन्छ ? । भुमाफियाहरुसंग मिलेमतो साॅठगाॅठ गर्ने कम्युनिष्ट नेता मुर्दाबाद जनताको एकत जिन्दाबाद । धन्यबाद
@sureshgurung3665
2 ай бұрын
Best of luck chising. Good job.
@arbinkumaryadab5065
2 ай бұрын
भ्रष्टाचार चोर नेता हरु छ
@kamalarai1834
2 ай бұрын
☝️☝️😭😭😭😭😭😭🤭💐🇳🇵🇳🇵🇳🇵🇳🇵 यस्ता पालाले देशविकास बन्दैन म हार खाइसकेको छु। आफू खुसीको कानुनले काम छैन कानुन मिचेर काम गरेको छ।
@tmgshyam8788
2 ай бұрын
good job kulman
@BhaktaKarki-xp8um
2 ай бұрын
कर्मचारी को तलब त badhnai पर्छ। त्यो पनि तल्लो तह का कर्मचारी को तलब badhaaunu पर्छ। माथिल्लो तह, को badhaaunu प्रदैन। उनी हरु ले त व्यापक भस्त्रचार गर्छन।
@amarkarki3824
2 ай бұрын
❤❤🎉❤❤
@kamalarai1834
2 ай бұрын
☝️☝️😭😭😭😭🇳🇵🇳🇵 आफू खुसीको कानुनले देश विकास बन्दैन कानुन उल्लङ्घन गरेर काम गरिरहेको छ। 52:59 तपाईंहरूको कानुनले यस्ता बाराले देश विकास हुँदैन
@DebendraSharma-qe5cu
2 ай бұрын
Uphar of years.2024
@kulprasadpaudel2125
2 ай бұрын
सुन मात्रै पक्डेर हुन्छ,अरु छुट
@TejendraBc
2 ай бұрын
regular
@kamalarai1834
2 ай бұрын
तर पागल देशमा विकास बन्दैन सबै पार्टी एकजुट भएर मिलेर देश विकास आफ्नो 52:59 जन्मिनु भा छैन। कानुन उल्लङ्घन गरेर नियुक्ति सम्म घाम जोसुकै जासुकैले होस्। काम गर्नुपर्ने हुन्छ।
@user-vz7jc7on2l
2 ай бұрын
Hami pani paisa natirni aba desh bechuwa sarkar...
@BhaktaKarki-xp8um
2 ай бұрын
बिजुली को बिल नतिर्ने उध्योग को लाइन काटनु पर्छ।....
@kulprasadpaudel2125
2 ай бұрын
बिल नतिरी उपभोग गर्नु पाए युवा बिदेशीनु पर्छ ?
@kishanban4037
2 ай бұрын
जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x🎉😂😂❤
@finjosherpa2850
2 ай бұрын
Dog
@Joglalpun
2 ай бұрын
Kulman jee turuntai rajinama dinuhos Aaba KP Oli ko under ma kehi garna sakdai,na !!! bhrasta haru ko sarkar suru bhayo kati sak,chhau lut niam kanun bhar,ma gaya KP Oli samanti bhrasta ho Aaba kasai ko kehi lagdaina. UK
@durgagurung2153
2 ай бұрын
के आर्ने सरकार लाइ लाज छैन एउटा गाडि पल्टदा पनि धोति लाइ गुहार गर्नु पर्ने! भारत को गु खाउ बा !
@pranishgiri1529
2 ай бұрын
Naran Kilambu Kathmandu 😂
@rajendralimbu690
2 ай бұрын
Kul man hi hi
@BhaktaKarki-xp8um
2 ай бұрын
अब रसियन तिम सङ के खेल्ला र नेपाल ले?? सिक्नु पर्छ।
@amritbhandari9142
2 ай бұрын
News channel haru Pani baa ka chela taa hou ? Nepal siddyune hou??
@gopal932
2 ай бұрын
👁️👁️👁️👁️👁️👁️👁️👁️👁️
@yambahadur8334
2 ай бұрын
Udhogi cho mafiya haru tw jhan oli sere koni maha ba hun jasko paisha le chor party haru chaleko xa aba oli le ghising lai noi nikalxa2
@arbinkumaryadab5065
2 ай бұрын
कालो एमाले 🏴🏴🏴🏴
@amritbhandari9142
2 ай бұрын
Nepali afu udhami hunai chahadaina bideshi ko chakadi garne afule Risk lina chahanna!!janamada swarthy janminxan ani chor le jati falakera Pani bhyaguta jati ufry Pani tyahi auxa!!
@ishden7991
2 ай бұрын
Yo murarka vanne nepali jaat ho ki indian?
@yambahadur8334
2 ай бұрын
Yo varati dhoti oliko jwai haruni treesuli moi jakiwoss
@kamalarai1834
2 ай бұрын
🙏😭😭😭😭😭😭😭☝️☝️🤭🤭🤭
@amritbhandari9142
2 ай бұрын
Aba baa aaya bachcha falaanfula chor haru ko din ayo ?
@BhaktaKarki-xp8um
2 ай бұрын
कान्तिपुर लाई, म भन्न चाहान्छु कि, यो कांग्रेस र एमाले ले गरेको गु.... देश बेचुवा सहमती देखेर कोहि पनि, खुशी छैनन। मात्रै भस्त्राचारी, देश बेचुवा, दलाल, भिजिलान्ते, बिचौलिया, भु माफिया, माफिया र खास गरि, कांग्रेस र एमाले का अन्धभक्त पुछर र लुटेर खान पल्केका, भिजिलान्ते कार्यकर्ता हरु मात्रै खुशी भयेका छन!!...... आम, देश लाई साच्चै माया गर्ने आम नेपाली जनता हरु, खुशी छैनन। कान्तिपुर, अझैसम्म सम्म पनि कांग्रेस र एमाले ले लगायेको गुन बिर्सेको रहेनछ है! यो चाहिँ पक्का हो।
@bhupendrapariyar5553
2 ай бұрын
दलाल उद्योग वालाहरुलेबकेउता नतिर्नेहिसाब्ले मन्त्रीसङवार्गेदिङ गरिरहेकाछन
Пікірлер: 41