Kantipur Samachar | कान्तिपुर समाचार, २५ असार २०८१
आजका मुख्य समाचार
*बाढीपहिरोबाट आज थप ४ जनाको मृत्यु / राहत नपाउँदा बाँकेका विस्थापित भोकभोकै / प्रभावित क्षेत्रमा संक्रमण फैलिने जोखिम / दोलखामा ५ दिनदेखि १४ पर्यटक अलपत्र ।
* न्यायपालिका संघीय संरचनामा नजाँदा स्थानीय तहमा अदालत रहने संवैधानिक व्यवस्था ८ वर्षसम्म अलपत्र / प्रदेशले कानुन नै बनाएनन्, सर्वोच्च बल्ल छलफलमा ।
* शुल्क निर्धारण नहुँदा कक्षा ११ को भर्नाका नाममा निजी विद्यालयबाट मनपरी शुल्क असुली / कर्मचारी अभाव देखाएर स्थानीय तह पन्छिँदै / शिक्षा मन्त्रालयको बेवास्ता ।
* रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच मस्कोमा भेटवार्ता / भारत सधैं शान्तिको पक्षमा रहेको मोदीको प्रस्टोक्ति / दुई नेताबीचको भेटप्रति पश्चिमा मुलुक भने सशंकित ।
* युरो कपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुँदै / जितसहित फाइनलमा स्थान बनाउने दुवै टिमको लक्ष्य ।
Timestamps
0:00 - मुख्य समाचार
28:09- जनताको आवाज
38:46 - जनमत
36:13 - अर्थ र विकास
44:13 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZitem मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZitem मा जोडिनुहोस् :
kzitem.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Негізгі бет Kantipur Samachar | कान्तिपुर समाचार, २५ असार २०८१
Пікірлер: 7