Kantipur Samachar | कान्तिपुर समाचार, २६ असार २०८१
आजका मुख्य समाचार
* बाँडेरै सकियो भरतपुर अस्पतालको २० विगाहा जग्गा / निजी मेडिकल कलेजदेखि गैरसरकारी संस्थाहरुको रजाइँ / भाडा वापतको १ अर्ब असुल्न महालेखाले निर्देशन दिए पनि तिर्न अटेरी ।
* सहकारीले ठगेको रकम फिर्ता गरिदिन संसदीय विशेष समितिसँग पीडितहरुको हारगुहार / रास्वपा सभापति लामिछानेमाथि पार्टीभित्रै पनि छानबिन गर्न निलम्बित महामन्त्री ढकालको माग ।
* विदेशबाटै अवैध नेटवर्किङ धन्दा चलाएर नेपालमा करोडौंको ठगी / ६३ जनाविरुद्ध मुद्दा दायर, थप ५७ माथि उजुरी / ठगीमा गैरआवासीय नेपाली नै संलग्न रहेको प्रहरीको आशंका ।
* संविधान संशोधनका लागि आयोग बनाउन कांग्रेससँग कुनै सहमति नभएको एमाले अध्यक्ष ओलीको प्रष्टोक्ति / ओलीले राजनीतिक षडयन्त्र गरेको प्रधानमन्त्री दाहालको आरोप ।
* युरो कपको दोस्रो सेमिफाइनलमा आज राति नेदरल्यान्ड्स र इंग्ल्यान्ड भिड्दै / विजेताले उपाधिका लागि आइतबार स्पेनको सामना गर्ने ।
Timestamps
0:00 - मुख्य समाचार
20:29- जनताको आवाज
37:30 - जनमत
37:55 - अर्थ र विकास
43:01 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZitem मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZitem मा जोडिनुहोस् :
kzitem.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Негізгі бет Kantipur Samachar | कान्तिपुर समाचार, २६ असार २०८१
Пікірлер: 17