Kapilvastu (also known by name of Taulihawa) is a municipality and administrative center of Kapilvastu District in Lumbini Pradesh of southern Nepal.
Taulihawa, located in Kapilavastu district is one of the oldest municipality and the administrative headquarter of the district.
Kapilvastu district is one among six district of Lumbini Zone which lies in Western Development Region of Nepal and Taulihawa which is among one.
नेपालको लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लाको सदरमुकाम अवस्थित कपिलवस्तु नगरपालिका २७ डिग्री ५४ मिनेट उत्तरी आक्षांश र ८३ डिग्री ०४ मिनेट पूर्वी देशान्तरमा अवस्थित रहेको छ |
२०३९ सालमा तौलिहवा गाउँ पंचायतको नामबाट स्थापना भएको यस नगरपालिका साविकको बरगदवा, मालपारा, पिपरी र कपिलवस्तु आदर्श गाउँ पञ्चायतको पुरै भूभाग तथा गोटिहवा, गोबरी र तिलौराकोट गाउँ पञ्चायतको केहि भूभाग समेटिएको थियो |
साविकमा १४ वडा रहेको यस नगरपालिका नेपाल सरकारको मिति २०७१/०७/२१ को निर्णयानुसार साविकको गोटीहावा गा.पं. र तिलौराकोट गा.पं. को पुरै भाग समेटी १९ वडा कायम गरिएको थियो | स्थानीय तहको पुनर्संरचना संगै साविकको धरमपनिया, दोहनी, जहदी, निग्लिहवा र सौराहा गा.वि.स. समावेश भएका छन् | हाल कपिलवस्तु नगरपालिका १२ वार्ड कायम भई १३६.९१ वर्ग कि. मि. क्षेत्रफल अगोट्टेको छ |
पूर्वमा मायादेवी गा.पा. र बाणगंगा गा.पा. पश्चिममा महाराजगंज र बुद्धभुमी न.पा. उत्तरमा बुद्धभुमी र बाणगंगा न.पा. दक्षिणमा यसोधरा र मायादेवी गा.पा. रहेको यस नगरपालिकाको ७६३९४ जनसंख्या रहेको छ | २०६८ को जनगणना अनुसार कूल जनघनत्व ५५८ रहेको छ |
Some Questions about Kapilvastu Nepal:
Which river is located in taulihawa?
What is the old name of Kapilvastu district?
Which district is Kapilvastu?
How did Kapilvastu get its name?
Who was Okkaka?
Who ruled after Buddha?
Where is the Buddha born?
Where is kapilavastu now?
Where is kapilavastu situated?
What Buddha means?
What is the capital of Kapilavastu?
When was Buddha born?
Негізгі бет कपिलवस्तु काे सदरमुकाम ताैलिहवा, Taulihawa city of Kapilvastu, Lumbini Province, Nepal. Taulihawa
Пікірлер: 15