कर्णाली प्रदेश सरकारको आ।व।२०८१र०८२ को वार्षिक बजेट बितरणमा हालिमुहालि भएको भन्दै प्रदेश सदस्य मां.मंगल बहादुर शाहीले संसदमा खरो रुपमा बिरोध गरेका छन ।
हुम्ला जुम्ला मुगु कालिकोट भौगोलिक हिसावले होस या जनसंख्याको हिसाबले होस बिकासमा पछि परेका ठाउमा बजेट बिनियोजन नगरि मनपरि र फेरी पुरानै झल्को आउने गरि जुन सामान्ती पाराले बजेट बिनियोजन गरेको भन्दै शाहीले सदनमा नै बिरोध गरेका छन ।
सदनमा बजेटको छलफलका क्रममा बोल्दै शाहीले कर्णाली प्रदेश को बजेट बिचौलिया मार्फत बितरण गरिएको आरोप लगाएका छन ।
Негізгі бет कर्णाली प्रदेश सरकारको आ.व.२०८१र०८२ को वार्षिक बजेट बितरणमा हालिमुहालि mangal shahi
Пікірлер