चलेछ बतास सुस्तरी मनै सरर, हो भरोसा छैन जीवनको बिताउ हाँसेर चलेछ बतास सुस्तरी मनै सरर, हो भरोसा छैन जीवनको बिताउ हाँसेर कहिलेमा काहिँ रमाइलो हुन्छ भेटघाट हुदाँमा कहिलेमा काहिँ रमाइलो हुन्छ भेटघाट हुदाँमा छातीको ज्वाला नमेटदो रहेछ बसेर रुदाँमा, हो-हो, बसेर रुदँमा चलेछ बतास सुस्तरी मनै सरर, हो भरोसा छैन जीवनको बिताउ हाँसेर बिहानी हुन्छ, उदाउछ घाम, साँझमा डुब्छ रे बिहानी हुन्छ, उदाउछ घाम, साँझमा डुब्छ रे हिजोको बाला, आजको योबन भोली त लुक्छ रे, भोली त लुक्छ रे चलेछ बतास सुस्तरी मनै सरर, हो भरोसा छैन जीवनको बिताउ हाँसेर चलेछ बतास सुस्तरी मनै सरर, हो भरोसा छैन जीवनको बिताउ हाँसेर
@puranchaudhary4551
Жыл бұрын
😅😢🎉😂
@ranjitabhandari7449
Жыл бұрын
Nice
@user-dy7ip5it9t
Жыл бұрын
Wow nice
@innerweb6585
Жыл бұрын
😃
@karunadudhraj4377
2 ай бұрын
Didi 😗😙😘😍
@sunsayame2606
9 ай бұрын
❤
@jitinrai83
2 жыл бұрын
Daju
@dipeshrai7404
Жыл бұрын
Metho!!
@bkcreation4559
Жыл бұрын
Evergreen song’s music track. Thank you for uploading such a beautiful song 🎶. Becoming fan of your channel hai❤
Пікірлер: 20