तत्कालीन माओवादी जनमुक्ति सेनाको पश्चिम तथा मध्य डिभिजनले २०६१ चैत २५ गते रूकुम खारास्थित तत्कालीन शाही नेपाली सनाको ब्यारेकमा कसरी हमला गरेको थियो ?
हमलाअघि जनमुक्ति सेनाका कमाण्डर पासाङले कार्बाहीका लागि कसरी म्याप कोचिङ गरेका थिए भन्ने यो सानो भिडियो फुटेजबाट थाहा हुन्छ ।
तत्कालीन जनमुक्ति सेनाको पश्चिम डिभिजनले बनाएको डकुमेन्ट्रीको यो अंश ।
©Dillimalla
#khara_rukum #maoist #nepal
Негізгі бет Ойын-сауық कसरी भएको थियो रूकुमको खारा व्यारेकमा माओवादी हमला ? || Maoist attack in Khara army base camp
Пікірлер: 656