भारत ले नेपाली नेता र कर्मचारी लाई पैसा दियेर भयेको चिजको सदुपयोग गर्नै दिदैन। अनि जनताले के गरून् बिचरा
@lalbahadurmagar3599
4 жыл бұрын
नेताहरुलाई जन्तासँग कसरी कर उठाएर भुँडी फुट्ने गरि घिच्ने भन्ने तिर मात्र ध्यान छ। नेपालमै भएको ग्यास छोडेर धोतीसँग ज्यु गरेर ल्याउनुपर्छ। त्यहिको सथाने मिलेर शिमण्डीले घेरेर पाएपबाट ट्युबमा भर्ने काम गरे राम्रो हुन्थ्यो।
@worldnepal3533
4 жыл бұрын
सरकार ले धोती को लामो समाउदै हिन्छ अनि हुन्छ लामो को बिकास रगत तातेर आउँछ येस्तो देख्दा
@SingerGopalNepalGM
7 жыл бұрын
राडिका नेताहरु यता ध्यान कहाँ दिन्छनर?
@hirasingh1697
5 жыл бұрын
hahahaha
@ganeshbahadur1680
5 жыл бұрын
Sahi vanuvo hjr le
@theprocountry562
5 жыл бұрын
Said ho.....
@Nepaliboy94
5 жыл бұрын
नेपाल मा के चै छैन तर सरकार भने सुतेर खाउ तुक्का हानौ अनि अरुको देश को भर मा बाचौ भन्छ हाम्रो ग्यास हावा सरु उडि राको छ खानी हरु माटो मुनि नै बिलिन भाको छ राजा फाल्न सक्ने जन्ताले सरकार ढालन सक्दैन के हो जय nepaal🇳🇵🇳🇵🇳🇵
@badriacharya6304
4 жыл бұрын
बहीर बाट ग्यस ल्याउदा नेता तथा दलाल लाइ कमीसन पो आउछकी नत्र आफ्नै नीकाल्नू पर्ने।
@uddhavtamang3750
Ай бұрын
आफ्नो ग्याँस त तिनै नेताहरु को बुढीहरू लाई भर्दै ठिक्क होला नि 😂😂😂😂
@jeewansubedi4084
5 жыл бұрын
हाहा २ बर्ष भई सकेछ त्यहि पनि भारतकै त भर छ नि ।
@gmgurung6561
4 жыл бұрын
Bharat Bata commission khanu pawxa hola anta Ni
@birkhabahadur790
4 жыл бұрын
नेपाल मा ग्यास ननिस्केको होर सरकार ले चासो दिनु पर्योनी सरकार लाई ईन्डिया को स्यास नल्याइ हुदैन कम्मिसन खोर हरुलाइ
@kamalakamala4412
6 жыл бұрын
एस्लाई सदुपयक गरेन भने कति खेर कुन बेला के हुन्छ थाहाहुदैन एत्रो बर्स सम्म के हेरेर बसेको छ यो अन्दो सरकार
@m2guru858
3 жыл бұрын
केपी ओली ग्यास खाएर बसेको छ त्यसैले 15 वर्ष ग्यास खेर गयो
@kamalkhatiwada9234
5 жыл бұрын
खुसखाेरि नेता मरेर राम्रो नेता अायसि सदुपयाेग हुनेछ
@SahilKhatiwada-kr5ud
Ай бұрын
शेरे , अाेलि ,प्रचण्ड समेतको दिमागमा सुगुरको गोबर भरिएको हुदा यिनिहरुलाइ यो कुराको चिन्ता नै छैन चिन्ता केबल भ्रष्टाचार , कमिसनको , कारखाना , जमिन , नदि र मानव बेच्बिखनमा नै भ्याइ न्भ्याइ छ ।
@radhikaroka1269
2 ай бұрын
❤ very good newsaboutGas is found within Kathmandu valley
@chandralimbu8702
3 жыл бұрын
दलाल सरकार को किन त्यस तिर ध्यान नगएको सरकारलाई दबाब दिनु पर्छ अनिमात्र दलाल सरकार को आँखा खोलिनछ धन्यबाद।
@devthapa9488
7 жыл бұрын
यसलाई सरकारले चासो दिने हो भने हाम्रो देश पनि अरु देश भन्दा कम हुने छैन।। सरकार आँखा च्यातेर हेर के देखिरहेको छ यहाँ । plz share 1 by 1....... ताकी नेपाल सरकारले यो कुरालाई धेरै प्राथमिकता दियोस ।
@yogeshshrestha1591
5 жыл бұрын
येहा येस्तो रोइछ त येदि येस्को सहि सदुपयोग नभयेको खन्डमा ज्यान जान सक्छ बेलामै येस्लाइ नियेंत्रणमा लिइयोश सरकार .......
@chetraut424
5 жыл бұрын
एस्ता एस्ता खुसिका कुरा सुन्नदेख्न पाउँदा ज्यादैनी खुसिलाग्छ तर सरकारको बेबस्ता पर्ती दुखी छु
@nepalbhakta8972
3 жыл бұрын
असल कार्य कसैको किन नहोस सिक्ने बानी बसाऊ ! गलत कार्य जसैको किन नहोस छोड्ने बानी बसाऊ! आफु सकभर आफ्नै काममा मेहेनत गर्ने बानी बसाऊ! जिन्दगि सुख दुख का पाटा सबैलाई हसाउने बानी बसाऊ!...
@Dechenxx
4 жыл бұрын
सरकारलाई यसको अवगत नभएको पक्कै होइन नै होला तर देश जनतालाई पेट्रोल ,ग्यासको यत्रो दुख, बडी खर्चालु भैरहदा पनि सरकारले वास्ता नगरेको देख्दा नेपालको सरकार विदेशीबाट संचालित भएको छकि भन्ने नै भान हुन्छ ।
@thapasarita2252
4 жыл бұрын
Wow 🤩 sarkar dhayan de nepal 🇳🇵 ko dhan lai
@シワリサル
3 жыл бұрын
सतियुग देखि दैलेखमा ग्यास बलिरहेको छ यहाँ पनि रहेछ ध्यान सरकारले दिने हैन । हाम्रो देशमा सबै छ सरकारको ध्यान छैन ।
@krishnagautam6781
3 жыл бұрын
हाम्रा शासक हरू लाई ढाट्न र चोरेरै खान ठिक्क छ, के गर्नु त
@Ashes3333
2 жыл бұрын
This kid your Nepali is good and voice is soothing for television radio presentation.
यो के हेरेको होला निकम्मा सरकारले थुक्क नेताहरु यो ग्यास मा खाना बनाउनुभन्दा नेताहरुलाई ल्याएर जिउँदै जलाउने मन छ मलाई त
@ramitrasaili4970
5 жыл бұрын
यस्तो कुरो मा ध्यान कहाँ दिन्छ र नेपाल सरकार ले किनेर अरुको देस बाट किनेर बानी भाको छ हाम्रो सरकार
@bhalutamang3074
5 жыл бұрын
hahahaha कहाँ यस्तो हेर्छ नेता हर्ले 18करोड को गाडि किन्ने कसरी करोडौं गोजिमा हलौ भन्ने मात्र हेर्छ साथि हो औ जगौ हामी अफै
@sajantamang2740
5 жыл бұрын
Wow..... sapoi le share garu taki yo sambandhit nikayaa samma pugoss
@krishnapandey-wx3zu
5 жыл бұрын
सम्बन्धित निकायले छिटो भन्दा छिटो ध्यान जावोस ६ महिनाको नाकाबन्दिले नेपालीले कति दुःख पाएका थियौ सबै नेताजीलाई चेतनाहोस कि अब त यो ग्यास लाई छिटो भन्दा छिटो व्यवथित गरी वितरण गरियोस्
@nirmalaluhar4619
4 жыл бұрын
येस्तो लामो समय देखि येस्तो सम्बाबित ठाउमा येत्रो समय सम्म किन सम्बधित निकाय को नजर नगको
@ramchandragc5248
3 жыл бұрын
हाम्रो देश का नेताहरू सुन को कचौरो बोकेर भिक माग्ने अन्धो सरकार पर्यो के गर्ने....
@tamangsmoktan746
6 жыл бұрын
सदुपयोग गरौं नाका बन्दीबाट बच्हौं !
@samanthapa18
7 жыл бұрын
lau sahi ho la aba hunxa pragati nepal ma ..sahi ho dai vdo ma pani rahexu dhanyabaad hai.....
@kapilkumarkulung6971
5 жыл бұрын
Kp oli ji ley bixyako gas pipe futera lick vako hola hou 😁😁😁
@megendrarokayamegendraroka6129
5 жыл бұрын
Wow
@mausamthalang3283
5 жыл бұрын
Wow amazing
@narayantharu7210
4 жыл бұрын
नेपाल सरकार सुतेर बसेकाले केही हुनसक्दैन
@dilmayabardewa2902
4 жыл бұрын
Good
@kamu_77
5 жыл бұрын
आबो यो हेर्ने मात्रै होला नि । भिडओ मै सिमित ।
@electricalstudent7160
5 жыл бұрын
भारत मा मेट्रो रेल बनाउने पैसा जपान ले लगायो । र देश मा रोजगारी बढ्यो । र भारत ले आफ्नो विकास को लागि खुला विदेश नीति अपनाएर देश मा विदेशी कम्पनी हरु लाई देश मा स्थापना गरेर विकास गरेको छ। अब भारत अगि बढी रहेको छ। नेपाल मा रोजगारी लाउन को लागि विदेशी कम्पनी हरु लाई सरकार ले लाउन पर्छ। तेल निकास कम्पनी, दवाई बनाउने कम्पनी, fruit प्रोसेसिंग कम्पनी, कोस्मेटिक item बनाउने कम्पनि अरु खनिज प्रदार्थ प्रसोधन कम्पनि अादी। जय नेपाल
@devkumar496
4 жыл бұрын
कहिले जाला सरकारको आँखा
@hemadarlami7157
5 жыл бұрын
Nepal mai ges huda kin use grnu vko xain ravi dai sahayeta gar dinu
@electricalstudent7160
5 жыл бұрын
भारत मा तेल गैस को ठूलो बजार छ। र भारत मा गैस र पेट्रोलियम कम्पनी छन । 1. ONGC 2. Relaince 3.Oil india limited सरकार ले ईनी कम्पनी सीता कुरा गरेरा प्लान्ट लगाउना सकिन्छ । र नेपाल मा रोजगार पनि बढछ। अरु नेपाल का नागरिक हरु ले तेल निकालने टेक्निकल काम सिखछन र केही बर्ष मा नेपाल ले अाफ्नो तेल कम्पनी खोलना सक्छ किन गुरु बीना ज्ञान प्राप्त हुदैन। प्लाट लगाउने धैरे खर्च अाउछ तर अामदनी ठुलो छ। जय नेपाल
@ilovemynepal3634
5 жыл бұрын
Ek dam gud news
@dipaktamangmoktan2505
7 жыл бұрын
video upload garera matra kehi hudaina saral g sambandit nikayama gayara ghachgachaunu paryo kina vayana ta ahile samma k heri baseko xa sarkar ra sambadhit nikaya tyo pani sodhnu paryo
@bbhyolmo1313
5 жыл бұрын
nimd
@gunarajpuri7491
5 жыл бұрын
नेपाली नेताको अँखाको चस्माको पावर बडाउना जरुरी छ ई चोर नेताले अाफ्नो देसको ग्यास ननिकालेर बिदेसि सिता कमिसन खाने ई चोर नेता लाई लात हानेर देस निकाला गर्नै प्रछ
@anuarchubhattrai2409
5 жыл бұрын
यो ठाउमा म पनि पुगेको छु त्यहा छेउछाउका बासिन्दा हरुले त्यही पकाएर खान्छ्न खाना जहाँ खोतल्यो त्यही बन्छ त्यो आगो तापेर हामिपनी आएको छौ एक बर्श अगाडि तर हाम्रो सरकारलाई वास्ता छोईन
@ahkamzayadnh2177
5 жыл бұрын
Sanchai hora yo
@ronashkulung2899
5 жыл бұрын
Yo media le yaha samma lyaera k vho ra sarkarle man lagaunu paryo
Salaam world KO sabaeBanda manhango kura indelible chaena Nepal government leaders chow cha jpt
@nimbahaduroli6105
4 жыл бұрын
दलाल राष्टघाति जनघाति देशद्रोही भ्रष्ट नेता काठमाडौं मै बसछन त किन चासो दिँदैन
@rajikamoktan7207
4 жыл бұрын
मनि पुगेको छ हाइ तेहा लुभुमा
@लोकसेवासाथी-ट1भ
4 жыл бұрын
Sarkar chado Vanda chado utkhann garnu paryo hami jasta uba haru ko hat ma sasan hunthiyo taw .......hami Lee yesta absar harulae khilee kheraa janaa didaena thiauu
@mydreams864
4 жыл бұрын
ढिलाई भए पनि सरकारको ध्यान अनि चाडै जाओस्
@kumarbohora378
4 жыл бұрын
Good news tar ysko pariyo garna sikau
@spsmom7857
4 жыл бұрын
कस्तो सरकार छ नेपालमा? जताततै काठमान्डौमा ग्यास निस्कीदा पनि कानमा तेल हालेर बस्छ सरकार। बिदेसबाट ईन्जीनीयर ल्यार निकालोस ग्यास र तेल यदी नेपालमै सम्भब छ भने हामी धेरै नै आत्मानिर्भर बन्न सक्छौ।
@FirstLast-hp6jb
5 жыл бұрын
राजाले र मनत्रिरी ले वाशता गरदाईना बरु पसुपति सरले लुनट सकेलु भने गित मा डाहा गरछ तेसतो कुरा मा धेयान नै छैन हजुरु सर 😊😊😊😊
@khotangeraini7271
7 жыл бұрын
woww abo chai khi hola ki😆
@skunumalikumarkumar3433
7 жыл бұрын
khotangge raini m mziuo
@sameerrai4997
5 жыл бұрын
Sanai dekhi yei thau ma kheldai aai raxu khaii kei va xaina aaja samma😂😂😂😂
@mycountrymypride6415
5 жыл бұрын
Kei hudaina
@rokaradika3315
4 ай бұрын
Thanks Nepal Newssharedabout “ Gasses is found Withen at Kathmandu Sinces longtime , But Shankar doesn’t respond Posted Video On Face Book Through KZitem
@MaheshP.Magar04
6 жыл бұрын
Nepal sarkar k herer basii raheko xa
@laalbabulaalbabu4323
5 жыл бұрын
Good night
@narayansth9680
4 жыл бұрын
हेरेरै चित्त बुझाउने त होला नि हैन र हजुर हरु
@teknewar7875
5 жыл бұрын
hajur aba aago lagxa
@gokullalbahadurhi9664
5 жыл бұрын
very good
@saritamagranti9557
4 жыл бұрын
Achama lago hamro sarkar dhakara ra mali k gerako hola khaha xa hamro sarkar
@karishchanda1119
5 жыл бұрын
भ्रष्टाचारि चोर नेता हरुलाई के गारो कुर्सी पैसा भय पुग्यो थुक सरकार
@harkbhadur5410
4 жыл бұрын
छ भनेर मात्र हुदैना के निकासा पनि गर्नु पर्छ हाम्रो सरकार खैत गरेको
@जानेमन-भ2ट
5 жыл бұрын
😘😘😘
@kirshnalimbu6683
4 жыл бұрын
काठमान्डाै कुन ठाउँमा हाे
@ishaklama4969
Ай бұрын
सरकार के आलु हेरेर बस्या?
@sangitatamang8605
5 жыл бұрын
OMG 🙆🙆
@sukbirlama9930
6 жыл бұрын
very nice
@vikrambamrel8079
5 жыл бұрын
Sadupayug garuo hjur
@nabarajdangi7774
5 жыл бұрын
good news
@kuldipree8859
5 жыл бұрын
Sarkhar Kata x ki yo ni eligalho
@diwasshrestha9571
6 жыл бұрын
yoi video bonauny mnxay la noii sambandit nekya ma pahal grda 35 hajar ghar parewar khuse huntho ki
@shusantakumar8641
4 жыл бұрын
हो यार यो ग्यास हो
@bhupalthapa4470
5 жыл бұрын
Nepal ko sarkarli ke ni gardai ko hoo
@sanjokgurung8720
4 жыл бұрын
hamro desh ko chor neta haru ko dhyan kahile akarsan hunxa asto thauma
@sebendrsafi8318
2 жыл бұрын
Janta lai Pani Faida hunxa Ra desh ko paisa baihar jadaina
@arjunbahadurthapa6845
5 жыл бұрын
Janta le melera grna parxa yo neek kaam
@kumulumaji4480
5 жыл бұрын
Hamraa daakaa netaa jyu haru ke here Ra basiraa xa .....
@indiachinanepalnews9725
5 жыл бұрын
धिरे बोलो अमेरिका सुन लेगा और सारे ठेका अमेरिका की कम्पनी ले लेगी फिर चीन को कुछ नही मिलेगा
@homangtamang2112
4 жыл бұрын
hami pani sabi meyleyra keyi garnu pareou sarkarley ki gardina ho hami janta meleyra kei garnu parxa
@wangellama2697
5 жыл бұрын
मरेको सरकारले कहि काम गर्छ त्😂😂😂😂
@bijayapali4374
5 жыл бұрын
sarkar le dhyan aakarsan hunnu jaruri x
@milanraifans9601
3 жыл бұрын
Sarkaarle chayo vane sakxa tara Kele rokiraheko xa
@nileshdarshan7284
4 жыл бұрын
Lalitpur ma hola
@chandralimbu75
5 жыл бұрын
हाम्रो कम्युनिस्टको सरकारले यो भिडियो हेर्दैनन् हो? साथीहरू। यत्रो विधि ग्याँस खेर गएको किन देख्तैनन्? ॐ नामह शिवाय ,,,,
@bhuvansharki779
5 жыл бұрын
हेएरत भारतकैव भअर परेएर हामिइ र हामरैव शरकार
@anothergaming9301
4 жыл бұрын
अब हेर बकबास युटुबर हरूको ,नेपालमा यसतोहुदा हुँदै किन बिदेसि ,पदारथ ल्याउछौ ?
@Ojhakedar
7 жыл бұрын
hoit lachar nepal sarkar
@devidgamer6755
4 жыл бұрын
केगर्नु नमर्द मन्त्री भनौदा हरुले केही गर्न सक्दैन सिदा सादा जनतालाइ गफ मात्र??
Пікірлер: 294