लहौ मगर दाजु भई दिदी बहीनी साथै छोरा छोरीहो यो झोरले भनेको आफनो बाबा आमा बाजे बजै र सईनो आनुसार खुट्टामा ढोकनेलाई झोर्ले भनछ है मगरहरू नमस्ते भनेको दुई हात जोदैर नमस्ते भन्नेहोहौ मगर हो।
@tekbahadurale1820
4 ай бұрын
Enjoy khem bhai❤❤
@tekbdr8787
4 ай бұрын
हामी मध्ये नेपाल को मध्ये पच्छिमी भेगमा बसो बास गर्ने जिल्ला का जस्तै स्याङ्जा , तन्हुँ, पाल्पा , गोर्खा , चितवन, नवलपुर, का मगर, गुरुङ, कुमाल, ठकुरी ,तथा अन्य जाती पनि मिस्सिएर कौराह नचाउँने प्रचालन प्रम्परा देखि रहि आएको छ यश मौलिक कौराह लाई लोप हुन बाट बचाउंन को लागि कम्मर कसेर लाग्नु भएको साथी भाइ हरुलाई धन्यवाद दिंदै हिर्दय देखि अभारप्रकाट गर्दाछु आफैलाई गर्बको साथ महसुस गर्छु म यो भेग र जाती भित्र परेको मा भगवान लाई धेरै धेरै धन्यवाद
Пікірлер: 10