कविता पढ्नुहोस् 🙏👇️
छोटो कविता - लथालिङ्ग
सयौं सय आए
हजारौं हजार आए
बनाउछौं भनेर यो देश
फेर्छौं भनेर परिवेश
जनताको अस्तित्वमाथि व्यापार गर्न
भ्रष्टाचारी नामक व्यापारी आए
र भयो देश लथालिङ्ग !
- साहित्य प्रेमी सलिन
जुम्ला
Негізгі бет कविता - लथालिङ्ग ❣️
Пікірлер