नेपाल मानव धर्म सेवा समितिले २११ औं भानु जयन्तीको शुभ अवसरमा देशव्यापी रुपमा अन्तर विद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ । नेपाली भाषाको सम्वर्दन र प्रवर्दनमा आदिकवि भानुभक्त आचार्यले पु¥याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै प्रत्येक वर्ष समितिले भानु जयन्ती मनाउँदै आएको छ ।
**************************************************************************
Follow us:
www.manavdharma.org.np
/ manavdharma
/ nepalmanavdharma
/ manavdharma_np
/ nepalmanavdharma
Негізгі бет कविता वाचन प्रतियोगिता-२०८१ || Poetry recitation competition || Manav Dharma
Пікірлер: 7