नमस्कार
यस भिडियोमा शाखा अधिकृत पदको चौथो पत्रको पाठ्यक्रममा रहेको आर्थिक नीति, वित्तीय नीति र मौद्रिक नीति सम्बन्धी विषयमा विस्तृत, स्पष्ट र विशेष जानकारी समावेश गरिएको छ । यस अन्तर्गत निम्न विषयमा यस भिडियोमा जानकारी दिइएको छः
- आर्थिक नीति र वित्तीय नीतिको परिचय
- आर्थिक नीतिको विशेषता, उद्देश्य, महत्व
-नेपालको आर्थिक नीतिका विषय/क्षेत्र
-वित्तीय नीतिको अवधारणा, उद्देश्य
-वित्तीय नीतिका विषयवस्तु
- अल्पविकसित देशमा वित्तीय नीतिका मुख्य उद्देश्यहरु
-वित्तीय नीतिको स्वरुप
-वित्तीय नीतिका उपकरणहरु
-वित्तीय नीति तर्जुमा गर्दा ध्यान दिनुपर्ने कुराहरु
सम्बन्धी विषयमा स्पष्ट जानकारी दिने प्रयास गरिएको छ ।
शाखा अधिकृत, नायव सुब्बा तथा खरिदार पदको परीक्षाका लागि तयारी गरिरहनुभएका प्रतिस्पर्धीहरुका लागि विशेष लक्षित गरी सामाग्रीहरु यस च्यानलमा रहनेछन् ।
त्यस्तै मेरो रचनामा रेकर्ड भएका गीत, गजलहरु तथा रेकर्ड नभएका गीत, गजल, मुक्तक, कविता लगायतका सामाग्रीहरु समेत रहनेछन् ।
मेरा आगामी दिनमा आउने भिडियो सामाग्रीहरु आउनेवित्तिकै थाहा पाउन मेरो यो च्यानललाई Like & SUBSCRIBE गरिहाल्नुहोला । Like & SUBSCRIBE गरेपछि मात्र मेरा नयाँ नयाँ प्रस्तुतिहरु तपाइको ईमेलमा जानकारीका रुपमा जानेछन् ।
Plz Share, Like&SUBSCRIBE
Thanks for watching
Copyright@ Madhav Dhakal
Негізгі бет शाखा अधिकृत Section Officer 4th paper :आर्थिक नीति, वित्तीय नीति र मौद्रिक नीति, माधव ढकाल-उपसचिव
Пікірлер: 57