यो गीत तथा सानैदेखि सुनि आएको र ३६ सालको काण्डमा मारिएका सहिदहरू मुर्ति भनेर पञ्चकन्यामा देखियो पनि तर बुझ्ने प्रयत्न गरिएन अब चासो लागेर you tube मा छ कि छैन भनेर खोज्दा ठ्याक्कै भेटे म खोकु बाट तपाईं पनि खोकु छिन्ताङकै जस्तो लाग्यो साँच्चै धनकुटाले आफ्नो घाउ सम्झिरहन्छु पर्छ ।✊✊✊✊ जय किराँत जय मुलबासी ✊ ✊ ✊ ✊
@munalkhambu1799
4 жыл бұрын
जय किराँत
@manmayarai9011
3 жыл бұрын
Hajur.yo.giit.kasle.gako.ho
@pranayaoli2990
2 жыл бұрын
आदरणीय सहिद क.मैले जिवनमा यहि घटनाबाट प्रभावित भै कम्नियुष्ट भय म पनि यो कहिल्यै भुल्दिन आदरणीय सहिद क. हरु हजुरहरुको बलिदान नेपाल र नेपालीका लागि हो! थियो पनि✊🙏🌹💕र धनकुटा बासीहरुले मात्रै होइन, आम नेपालीको घाउको लिनुपर्छ ✊लाल अभिवादन कहरु✊✊✊✊🌹🌹🌹🌹🙏🙏🙏💕💕💕💕✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️😍
@yamrai138
9 ай бұрын
Yo itihash shashakharule sadhai metauna lagiparekaa thiye ajhai pani lagdaichhan,,singo chintang gaau rueko bela ni nyae paeko thiena ajhai ni pako chaina,yasta kaiyou dukheka itihash haru byujhauna pani hami kahilei shashak haru sanga kamjor hunuhunna Jaya kitant ✊✊
@rajaramrokka7339
8 ай бұрын
A ❤❤❤aaa@
@ripenlimbu6621
8 ай бұрын
२०५३ सालमा हिलेमा यो गीत सनेर क्यासेट केनेको अहिले झै लाग्छ !
@SomKumarMagar-gu6ei
Ай бұрын
देश र जनताको स्वतन्त्र अधिकारको लागि आत्म बलिदान गर्नुहुने महान सहिदहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु।
@yogeshgautam8538
4 жыл бұрын
रचनाकार गणेश इजम (ताप्लेजुङ ) कोरोना बाट सन्क्रमित हुनुन्छ रे ; सिघ्र स्वस्थलाभको कामना गर्दछु ।।
@munalkhambu1799
4 жыл бұрын
उहाँलाई सिघ्र स्वास्थ्री लाभको कामना🌳
@bschannel1307
2 жыл бұрын
खासै यो गीत कति साल तिर शिर्जित गरिएको होला जान्न पाए साह्रै आभारी हुने थिएँ। म यो गीत को प्रशंसक हुँ, र यसका रचनाकार, संगीतकार, गायक सबै सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु। त्यो बेला को अपराधलाई आजको पुस्ता माझ उदांगो पारि वीर सहिदहरु प्रति सम्मान स्वरूप यो गीतको जन्माउने इतिहासकार ज्यूहरुलाई सँधै मन मुटुमा सम्मानका साथ राखिने छ।
@user-fn8go1hu6l
4 жыл бұрын
खोकु छिन्ताङ दुख्योकी भन्ने गितका सर्जक हाल बेलायतमा कोरोना संग लडिरहेको छ भन्ने खबर पाए अनि उहाँको गित सुन्न युटुब सर्च गरे र सुने पनि अत्यन्तै भाबुक गित! यो घटना हुँदा त हामी जन्मेको पनि थिएन रच तर पहिला पहिला सुनेकोले झट्ट samjhe...आदरणीय दाइ गणेश इअजामको शिग्रस्वास्थ्य लाभको कामना गर्न चाहन्छु।
@munalkhambu1799
4 жыл бұрын
स्वास्थ्यलाभको कामना उहाँलाई
@KHEMRAJRAI-op9sz
10 күн бұрын
wow ❤❤❤❤
@mongoliyanmunna8713
3 жыл бұрын
Malae sarei. Man parx yo git kinaki Mero babale sadhei gayar sunae rahanu bunx💕💕💕
@kumarrai2126
2 жыл бұрын
वीर सहिदहरु - अमर रहुन✊
@syangboasal9855
6 жыл бұрын
One day I would like to go to visit this proud place Khoku and Kshintang . A historical place. And very very impressive song. Since I was child I use to listen this song. And this song makes me a socialist boy.
@munalkhambu1799
5 жыл бұрын
Thank you and welcome in our khoku
@echchhubung3922
5 жыл бұрын
Welcome to our खोकु छिन्ताङ 🙏🙏
@chamlingchomulung-ma.7827
2 жыл бұрын
एकल नश्लवादीहरुले हाम्रो किराती पुर्खाहरुको कतले आम गरेको 80% अहिन्दुहरुले यो धर्ती रहिन्जेल बिर्सिने छैनन एकन एकदिन इतिहासले बढ्ला लिने लिएरै छाडीने छ ।अमर सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली
@djalexrai81076
4 жыл бұрын
यो गितले धेरै मन रुवायो
@dineshmandu937
4 жыл бұрын
If u remember this song- your childhood was awesome.
@rajanadhikari6267
Ай бұрын
किसोर थुलुङ्ग दाईलाई कसरी भेटिन्छ
@anishraianishrai8733
Жыл бұрын
Aadarniy mahan bir sahid haru parati hardik shradanjali♥️♥️♥️
@Bikramthakuri999
5 жыл бұрын
kati mitho geet.. kati krantikaari aavash.. ma aaudai xu khoku xintaang ma xitai..
@Sajana2000
4 жыл бұрын
This song & scenes remind me my birth place , Chhintang ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@ralbalkumar7110
3 жыл бұрын
यो गीत सोलुखुम्बुको किशोर राई ले गाउनु भएको हो
@gobindahal2453
3 жыл бұрын
Ma Tehrathum baata ...saahrai man chhunchha yo song le
@NiteshRc-v6n
Ай бұрын
Salaam xa
@gobindahal2453
7 ай бұрын
कति राम्रो मार्मीक सृजना !
@lifestories3169
2 жыл бұрын
I am here after watching herne katha bhau xori ko katha.
@bpblinki583
3 жыл бұрын
Bir haruko Gatha Salam
@sukabohora1215
5 жыл бұрын
waw kati ramro geet
@bhismabantawa8854
2 жыл бұрын
Yo song sano maa suneko but meaning chai aaja tha paye... Chhintang kanda news bata..
@gopalraya4691
8 ай бұрын
Aaj saman yo ghatana thaha thiyan ahile sapai kura thaha pae😢😢
@musicloverbijayasubedi
Жыл бұрын
यो गीतको trrack युटुबमा छैन कि क्याहो।❤❤
@homkangbang2047
2 жыл бұрын
This is not only song It’s about history of Nepal during the time of king birendra and prime minister was suryabd thapa massacre by them
@tararai7947
Жыл бұрын
Wau amazing 🎉🎉🎉song
@VillageMirror
3 жыл бұрын
Salam khuli Xin tang
@jugalbantawa1930
7 жыл бұрын
Salute all those martyrs who lost their life during this massacre for the sake of nation.
@munalkhambu1799
7 жыл бұрын
Jugal Bantawa yawa aalaangne
@HittvNepal
4 жыл бұрын
Copy right base x ni
@suryabasnet5289
4 жыл бұрын
Wow heart teaching song
@pujadewven3384
5 ай бұрын
Sarai monxuni git😢😢😢😢😢😢
@gobindahal2453
3 жыл бұрын
original singer ko hola ?
@user-em4fm5pq7e
Жыл бұрын
भक्कानो फुट्छ यो गीत सुन्दा। बिरेन्द्र शाहले आफ्नो पाप भोग्नु पर्यो।
@bishnubhatchhetri1025
2 жыл бұрын
kaha chan ganesh ra kishore
@ilenr914
6 ай бұрын
यो सत्य घटनामा आधारित फिल्म बनाउने निर्माता,निर्देशक नजन्मेकै हो नेपालमा?बनाए कस्तो चल्थो होला!🤔🤔🤔
@gaurimanlimbu3450
3 жыл бұрын
Really impress by this song
@Travel_Lover3
4 жыл бұрын
Andhakaarma banduk haru padkiyeko bela chhati bhari sangeen haru gaadiyeko bela....
@deepinderbhandari4428
2 жыл бұрын
Good 🎵song's
@johnmagar4055
7 жыл бұрын
good for martyr this songs touching heart
@naulientertainment6092
5 жыл бұрын
My favorite song
@chhitijrai353
2 жыл бұрын
Old is gold
@aekrajskkhanal9739
2 жыл бұрын
old is gold song
@rairajkumar8200
7 жыл бұрын
good sang
@munalkhambu1799
7 жыл бұрын
Rai Rajkumar हजुर मिठो अनि राम्रो छ धन्यवाद सुनिदिनुभएकोमा हेरिदिनु भएकोमा
@neza2550
4 жыл бұрын
Kishor thulung nice
@gobindahal2453
3 жыл бұрын
JB Tuhure le gaaun bhaa ho ?
@user-wz4sb7fu9d
5 жыл бұрын
atit jhalkini khwl ko songs
@user-dz8qy8lj1m
6 жыл бұрын
हजुर हरु कसैले छिन्ताङ् काण्ड काे बारे मा बुझाई दिए आभारि हुने थिए...
@munalkhambu1799
5 жыл бұрын
२०३६ सालमा तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाउँदा छिन्ताङ, खोकु र आँखिसल्लाका १६ जनालाई राज्यपक्षबाट निर्ममतापूर्वक हत्या गरिएको थियो। कात्तिक २३ देखि २९ गतेसम्म धनकुटाको खोकू छिन्ताङ र आँखिसल्लामा सरकारले 'कम्युनिस्टका विरुवा राख्न हुँदैन' भन्दै उक्त क्षेत्रका १६ जनालाई निर्मतापूर्वक हत्या गरेको थियो। को-को थिए मारिने? गोपाल आनन्द राई, गंगाबहादुर तुप्रिहाङ, लाखमान साधु राई, झगेन्द्र राई, धनवीर दर्जी, गंगाबहादुर विश्वकर्मा, गम्भीरमान दर्जी, रणध्वज पुमा राई, गणेश विश्वकर्मा, पुत्रमान राई, भैरव खालिङ, केशरमान राई, बलबहादुर खत्री, चन्द्रबहादुर दमाई, हाङ्खिमा साइँली राई र रामकुमारी राई हत्याकाण्डमा मारिएका थिए। छिन्ताङ हत्याकाण्डको समयमा धनकुटाकै नेता स्वर्गीय सूर्यबहादुर थापा प्रधानमन्त्री थिए। सोही कारणले पनि छिन्ताङ काण्डको प्रमुख दोषीका रूपमा थापालाई लिइन्छ। उनीहरूलाई पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै उनीहरूको गतिविधि नियन्त्रण गर्ने नाममा सरकारले प्रहरी परिचालन गरी हत्या गरेको थियो। छिन्ताङ हत्या काण्डपछि बसेको तत्कालीन कम्युनिष्ट पार्टीको समीक्षा बैठकमा ‘आफ्नै नेतृत्वको सही भूमिकाको अभाव’ भनिएको थियोे। तर, विशेषगरी हत्या आरोप लागेका थापाले उनको जीवनकालमा छिन्ताङ हत्याको खण्डन नगर्नु र त्यस क्षेत्रमा कुनै राजनीतिक कार्यक्रम लिएर नजानुले नैतिक रूपमा हत्याकाण्डको जिम्मा लिएको कतिपयको बुझाइ छ। तत्कालीन भूमिगत पार्टी नेकपा मालेको कार्यक्रममा तत्कालीन प्रधानमन्त्री थापाको प्रत्यक्ष निर्देशनमा गोली चलेको र सुत्केरीसहित १६ जना मारिएको आरोपको जवाफ नदिई थापा दिवंगत भए। छिन्ताङ हत्याकाण्डलाई नेपाली राजनीतिमा ठूलो घटनाका रूपमा लिइने गरिएको छ। हत्याकाण्डका बेला के के भयो ? ‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा, मन सबको रुन्छ कि दुःख बिसाउँदा...’ युवा गायक किशोर थुलुङले खोक छिन्ताङ घटनालाई लिएर गीत नै बनाएका छन्। धनकुटेलीलाई हरेक वर्ष आउने शहीद दिवसमा छिन्ताङ काण्डले पिरोल्छ। समाजमा अपराध गरेर मरेको व्यक्तिलाई शहीद घोषणा गर्न नहिच्कीचाउने सरकारले पञ्चायती राज्य व्यवस्थाका विरुद्ध धावा बोल्ने ‘छिन्ताङे वीरहरूको लागि केही गर्न सकेको थिएन। तत्कालीन नेकपा मालेले पञ्चायती शासन व्यवस्थाविरुद्ध किसान आन्दोलन गरेको थियो। त्यत्तिबेलाको निरङ्कुश पञ्चायती सरकारले त्यहाँका किसान परिवारलाई क्रुरतापूर्वक हत्या गरेको थियो। सुत्केरी महिलालाई भिरबाट खसालेर ज्यान लिइयो। केहीलाई तमोर नदीमा डुबाइयो।केहीलाई हातखुट्टा बाँधेर गोली हानियो। तमोर खोला तरेर भाग्न खोज्दा केहीलाई ढुङ्गाले हानेर समेत मारिएको शहीद धनवीर दर्जीका छोरा सोमबहादुर दर्जीले बताए। के-के भयो शहीदका नाममा ? २०४६ साल पछि एमाले लगायत कम्युनिष्टहरु बारम्बार सरकारमा पुगे। तर, कसैले पनि छिन्ताङ हत्याकाण्ड खोतल्ने प्रयास गरेनन्। खासगरी वामपन्थी विचार मान्नेहरुले छिन्ताङमा बनाइएका सहिदका अर्धकदका शालिकमा हरेक वर्ष माल्यार्पण गरेर नारा घन्काउँदै, ‘छिन्ताङ हत्याकाण्ड मारिएकाहरुलाई शहीद घोषणा गर’ भनेर भन्ने गरेका थिए। तर,शहीद घोषणा गर्न सरकारमा पुगेको बेला कसैको ध्यान गएन। सरकारले प्रत्येक शहीद परिवारलाई एक लाख रुपैयाँको दरले केही वर्ष पहिले सम्मान गरेको थियो। यसले मात्र उनीहरूको जीवन सहज भएको थिएन। २०६२\६३ को जनआन्दोलपछि सयौंलाई शहीद घोषणा गर्दा पनि छिन्ताङका १६ जना सूचीमा अटाएका थिएनन्। शहीदको स्मृतिमा छिन्ताङमा शहीदपार्क निर्माण गरिएको छ। यहाँ शहीदका अर्धकदका शलिक राखिएका छन्। यही शलिकमा प्रत्येक वर्ष माल्यार्पण गरिन्छ। प्रत्येक निर्वाचनमा यसलाई राजनीतिक नारा बनाइन्छ। तर उस्तै छ, शहीद परिवारको अवस्था। उस्तै छ उनीहरुको दैनन्दिन। राजनीतिक व्यवस्था फेरियो। नेतृत्व बदलियो तर शहीद परिवारको आर्थिक अवस्था जस्ताको त्यस्तै। अझै पनि उनीहरु कष्टकर दैनिकी चलाउन बाध्य छन्। छिन्ताङ हत्याकाण्डको नाममा प्रत्येकजसो निर्वाचनमा भोट बैंकको रूपमा राजनीतिक दलहरूले तँछाडमछाड गर्दै नारा घन्काउँदै र शहीद घोषणा गर्ने भन्दै भोट माग्ने थलो बनाएका थिए। 'शहीदस्मृति दिवसमा गरिने औपचारिक कार्यक्रमले केही दिन चहलपहल बढे पनि बाँकी दिन परिवारले अभावको सामना गरिरहेकै हुन्छन्', शहीदपुत्र योगेन्द्र राईले भने, 'तर, शहीद परिवारको आर्थिक अवस्थाबारे कसैले चासो दिँदैन।' #साभार: thahakhabar.com
@salinasth7791
5 жыл бұрын
@@munalkhambu1799 thank for information
@shojhosathi3548
5 жыл бұрын
My best jana badi song
@yourselfyourself2601
5 жыл бұрын
@@munalkhambu1799 धेरै धेरै धन्यवाद मुनाल सर तपाईंलाई
@munalkhambu1799
5 жыл бұрын
Halesi Darpan आलाङ्ने सेवा
@edwinwiko7496
4 жыл бұрын
I'm here at dkt
@shukrahangrumdali4862
4 жыл бұрын
Yo geet lai puna Record hoss.
@shishirneupane7300
3 жыл бұрын
👌
@milanrai2922
7 жыл бұрын
kisor thulung rai ho kyare
@munalkhambu1799
7 жыл бұрын
milan Rai ज्यु म पनि confirm छुइन। को हुनुहुन्छ singer
@Hari12058
7 жыл бұрын
perfect song
@munalkhambu1799
7 жыл бұрын
HARI KHATIWADA जी धन्यवाद मिठो प्रतिक्रियाको लागि
@ga1da.
9 ай бұрын
Kishor thulung lord
@mragni5020
3 жыл бұрын
Man choyo
@anamikamohara5532
4 жыл бұрын
Yathartha saty geet
@Sanjil79
10 ай бұрын
❤
@dennydencovi2017
8 жыл бұрын
singer ko name janna paye huntyo sir
@munalkhambu1799
7 жыл бұрын
Denny den covi ज्यु ma properly confirm ta xuina but sunna ma aako xa ki Kishor Thulung Rai ho vanera. अनि गणेश इजाम द्वारा रचित
@binodrai9871
5 жыл бұрын
मलाई चाइ भलकाजी राई जस्तो लाग्यो है सर हरु
@maahuri3076
5 жыл бұрын
J.B.tuhure
@sangamrai9867
4 жыл бұрын
Kishor Thulung hoo. Lecturer of Mahendra clz. Coordinator of Tourism board Nepa at Dharan sub metropolitan city
Пікірлер: 94