वासुदेव त्रिपाठीद्वारा सम्पादित कृति "लेखनाथका प्रमुख काव्य" मा सङ्गृहीत "आखिरी कविता" शीर्षकको कविता यहाँ प्रस्तुत गरेको छु । त्यहाँ उल्लेख भएअनुसार वि.सं. २०२२ यस कविताको उमेरको मानक हो । "कविता"को वर्ष-२ अङ्क-२ मा यो प्रकाशित भएको थियोे ।
Негізгі бет आखिरी कविता।। लेखनाथ पौड्याल ।। मनोज भण्डारी ।।
Пікірлер: 16