अब मन्थली आकासेको पुल बाट मुगीटार हुदै सित्त्खा निस्कने नया बाटो खुलिसकेको छI खुर्कोट त्यो सानो अफ्ठोरो धुलो बाटो जानै पर्दैनI यो नया बाटो हो पुरै पिच छI गाडीहरु पनि तेती हिद्दैन्न पुरै खुल्ला हन्छ बाटोI एकै चोटि सित्खा बजार हुदै मेन रोड निस्किन्छI बाटो सारै राम्रो छ. हजुरहरु यो नया बाटो मज्जा हिड्न सक्नु हुन्छI
हजुरहरु नयाँ हुनुहुन्छ भने मेरो Channel लाई Subscribe गरिदिनु होला I
My Facebook Link:
#BabuKRide
#manthali
#ramechhap
#sindhuli
Негізгі бет रामेछाप दोलखा बासीको लागि मन्थली बाट एकैचोटी सित्खा निस्कने नयाँ बाटो || KTM जान छोटो पर्ने ||
Пікірлер: 45