कि राजधानी सार्नु पर्यो कि बस्न दिनु पर्यो ।बालेन शाहलाई सुकुम्बासी बस्तिबाट युवाको चेतावनी आयो ।
काठमाडौ बल्खुमा रहेको सुकुम्बासी बस्ती बाट एक युवा भन्दै छ, काठमाडौ बालेन शाहको मात्रै हैन यो त ७७ जिल्ला सबै नेपालीको हो । हामी गरिबलाई उठिबास लाउनु भन्दा सुकुम्बासी छनविन गरि सरकारले उचित व्यवस्थापन गर्नु पर्यो । बालेन शाहले चुनाबी गित गाउदा गरिबिको चमेली निसाब नै हरायो भन्दै भोट मागे हामिले भोट दियौ खुसी भएका थियौ आज हामि गरिबहरु माथी डोजर चलाउने गरिब जनता बिर्सेर धनिको पक्षमा लागेर गरिब सुकुम्बासी लाई हेपेको बताउनु भयो
Негізгі бет कि राजधानी सार्नु पर्यो कि बस्न दिनु पर्यो ।बालेन शाहलाई सुकुम्बासी बस्तिबाट युवाको चेतावनी आयो ।
Пікірлер: 1