किन बढ्दैछ
~~~~
किन बढ्दैछ ...ढुकढुकी मुटुको
music
1 2 3 4
किन बढ्दैछ ढुकढुकी मुटुको
किन झझल्को झलझली आँखामा
कोही आँउछ आज मेरो माया लिएर
किन बढ्दैछ ढुकढुकी मुटुको
किन झझल्को झलझली आँखामा
कोही आँउछ आज मेरो माया लिएर
किन बढ्दैछ ढुकढुकी मुटुको
किन बढ्दैछ ढुकढुकी मुटुको
music
1 2 3 4
खोज्दथे मायालु ए.. आफ्नै
सजाँउथे सपना ए .. आफ्नै
खोज्दथे मायालु ए ..आफ्नै
सजाँउथे सपना ए.. आफ्नै
कोही आँउछ आज मनको मीत बनेर
किन बढ्दैछ ढुकढुकी मुटुको
किन झझल्को झलझली आँखामा
कोही आँउछ आज मेरो माया लिएर
किन बढ्दैछ ढुकढुकी मुटुको
किन बढ्दैछ ढुकढुकी मुटुको
music
1 2 3 4
चन्चल बतास आज शान्त.. भइ दे
मनको हतास एकै क्षण ..सही दे
चन्चल बतास आज शान्त.. भइ दे
मनको हतास एकै क्षण ..सही दे
हो कोही आँउछ आज मेरो
भाग्य बनेर
किन बढ्दैछ ढुकढुकी मुटुको
किन झझल्को झलझली आँखामा
कोही आँउछ आज मेरो माया लिएर
किन बढ्दैछ ढुकढुकी मुटुको
किन बढ्दैछ ढुकढुकी मुटुको
Thanks..
Негізгі бет Музыка किन बढ्दैछ ढुकढुकी मुटुको kina Badhdaicha Dhukdhuki Mutuko Karaoke withlyrics
Пікірлер: 24