अहिले को समयमा नेपालमा गोब्रे च्याउ खेती निकै फस्टाउन ठालेको छ । बजारमा गोब्रे च्याउ निकै माग भएको छ । पहिले छिमेकी देशमा मात्र उत्पादन भएर नेपालमा आउने गर्थियो । अहिले बजारमा नेपाली उत्पादन च्याउ मात्र बढी माग आएको छ । गोब्रे च्याउ सानो लगानी देखि ठुलो लगानीमा गर्न सकिन्छ । यो भिडियो हेरेर शेर गरि सहयोग को अपेक्षा गरेको छु धन्यवाद ।
- 3 жыл бұрын
किसानहरु गोब्रे च्याउ खेतिमा आकर्षक /युवाहरू बिदेशमा युवतीहरु च्याउ खेतीमा हासोठत्ता गर्दै च्याउ
- Рет қаралды 1,479
Пікірлер