यस भिडीयोमा उल्लेखीत विषयमा कुनै कुरा थप प्रष्ट पार्नुपर्ने भए मलाइ मेरो फेसबुक म्यासेन्जरमा लेखिदिनुहोला । मेरो फेसबुक ठेगाना तल दिइएको छ ।
facebook.com/bharatgautamm
यस भिडियोमा कृषि व्यवसाय दर्ता गर्नुपर्ने कारण, दर्ता गर्नुपर्ने निकायहरु, वडा कार्यालय तथा आन्तरीक राजश्व कार्यालयमा दर्ता गर्ने प्राब्धान तथा कम्पनी, वाणीज्य र उद्योग विभागमा दर्ता गर्नुपर्ने कारण र तरीकाको बारेमा संक्षिप्त जानकारी दिइएको छ ।
Негізгі бет कृषि व्यवसाय दर्ता गर्ने तरीका Agri Farm/ Business Registration
Пікірлер: 396