कृषिमा स्वचालित सेन्सरमा आधारित मलखादसहितको थोपा सिँचाईको प्रयोग । यो नयाँ प्रबिधिले माटोको तापक्रम, माटोको चिस्यान, माटोमा भएको खाद्यतत्वको उपलब्धता देखाउँछ । घरमा नै बसेर मोबाइमार्फत बालीमा चाहिने पानी, मलखादको अवस्था हेर्न सकिन्छ । यो कार्यक्रम काभ्रे जिल्लामा पहिलो पटक प्रयोग गरिएको हो ।
Негізгі бет कृषिमा नयाँ प्रविधिको प्रयोग ।
Пікірлер