@@Detective-620काम छैन हो इ काङ्ग्रेस र एमाले सबै चोर छन कोइ जनता बेचेर बसेका कोइ गिरिबन्धु बेचेर इ गु जस्तो पाटिलाइ सकाएन भने नेपाल रहदैन अब
@yamprasadpokharel9226
2 ай бұрын
@@Detective-620बर्तमान संसदको प्राविधिक मतांकको आधारमा प्रधानमन्त्री बनेपनि कानुनी र संवैधानिक आधारमा केपी ओली आम नेपाली जनतामा अस्वीकार्य छन् ।
@DigitalCreation1986
2 ай бұрын
कुलमान घिसिङ्ग ज्यू को कुरा एकदमै सही छ, यसरी यत्रो पैसा छुट दिँदै जाने हो भने सबैलाई बिद्युत निःशुल्क हुनु पर्यो। हामीले बिद्युत शुल्क तिर्न १ दिन ढिला हुँदा हामी माथि तुरुन्तै नियम लागू हुन्छ, अनि यिनीहरूको हकमा चाहिँ लागू हुन नपर्ने के पारा हो यो।
@RajendraKhanal-zd5pt
2 ай бұрын
Ramro kura sir
@shivabaral1549
2 ай бұрын
सलाम छ कुलमान सरलाई मन्त्री बेपारि सङ मिलोमतो घरको नोकर हो पैसा तिर्नु पर्छ जनता पैसा छुट दिनुपर्छ
@sujitamalla2324
2 ай бұрын
कुलमान घिसिङ सर ले जे गर्नु भयो धेरै राम्रो काम गर्नु भयो यी देश बेचोवा नेताहरु र प्रधानमन्त्री ले गरेर देश खत्म भयो 3 करोड जनताहरु ले कुलमान घिसिङ सर लै साथ दिनुपर्छ प्रधानमन्त्री मुर्दाबात्👎️👎️👎️👎️ कुलमान घिसिङ जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️
@sundarshrestha4826
2 ай бұрын
यो समस्याको जड़ नै केपी पण्डा हो , यसलाई कासी तारेर छोड्नु पर्छ । कुलमान ज़िन्दाबाद, केपी पण्डा मुरादाबाद !!!!
@mohanrai8986
2 ай бұрын
कुलमान सर भनेको एकदमै नेपालको लागि आवश्यक पर्ने हुन्छ ❤ धन्यवाद 🎉
@phabindrasen7900
2 ай бұрын
बिडम्बना। कुलमान देशहितको लागी लड्दैछन्। नेताहरु ब्यापारीको फाईदाको लड्दैछन्।
@tejendrapun5537
2 ай бұрын
उखाने सेरे ले अाउनुसात बिजुली बाटै सुरू गराे भ्रष्टाचार
@BP-jq1ru
2 ай бұрын
तेरो बाउ लाइ भन न
@nawarajadhikari5930
2 ай бұрын
यही व्यापारीको कति पैसा खाएर चुनाव लडेर अहिलेसम्म जिदै याएको केपी शर्मा ओलीले जति समिति बनेपनि जे बनेपनि यो चोर केपी ओलीले सबैलाई बचाएरै छोड्छ।
@autartamang6963
2 ай бұрын
💯 Sahi kura
@onjonraz3468
2 ай бұрын
14 year jel basera aako jholey ho KP oli
@arjunkc6583
2 ай бұрын
हामी जनता सत्यको पक्षमा छौ राज्यको सम्पत्ति पाई पाई उठाउनु पर्छ । यदि यो समितिले महसुल उठाउन तल माथी गर्यो भने जनता चुप बस्दैन खबर्दार
@KarnaPyakurel-bq4wq
2 ай бұрын
८४को चुनाबमा एमाले काग्रेस लाई निल गर्नु पर्यो जय देश जय नेपाली जनता।
@bamkunwarbahadur6769
2 ай бұрын
Jaruri xa ❤❤❤
@SanuRaee-em1kn
2 ай бұрын
100% Jaruri xa
@sewantrajbaral5960
2 ай бұрын
कुलमान जी खूट्ट। नकमाई राजस्व (विध्यूत महसुल,)उठाएरै छोड्नु होला। तपाईको अडानले नै तपाईको उज्वल भविष्य निर्धारण गर्नेछ।
@gopalrana9192
2 ай бұрын
कुलमान घिसिङ सहित विद्युत प्राधिकरण पद्यादिकरी ज्यु हरु यो चोर हरुको अगाडी नझुक्नु होला
@TirthaTamang-n5e
2 ай бұрын
एउटा मुला बैचन झा के सरकार फेरिन्छ भन्ने हल्ला चल्दा,,कुलमान सर तपाईं त नेपाल को हदमा उज्यालो को आबिस्कार नै हो,,तपाईं ले गरेको काम को यो पाखण्डि हरुले जतिसुकै ढाकछोप गरेपनि जनता लाई राम्रोसँग थाहा छ,,यस्तो कुरामा तपाईं अलिकता पनि बिचलित नभइ निणय गर्नुस्
@manbahadurtamang9010
2 ай бұрын
K p को धनीलाई चयन गरिबलाई ऐन प्रवृति बन्दा गरिनु पर्छ । हामी गरिब जनताले तिरिनु पर्ने करोडपतिले तिर्न नपर्ने ? कस्तो नीति हो ?
@gyanurana2224
2 ай бұрын
सबै बिचौलियाहरू पावरमा गएका छन कुलमान सर सर्बसाधारणले चाहिँ तुरुन्त तिर्न पर्ने नतिरे लाइन काटिने यिनीहरूको चाहिँ नकाट्ने जसरी भएपनि पैसा उठाउन पर्छ जय कुलमान सर
@danbahadurrawat1883
2 ай бұрын
Headline news लाई धन्यवाद ।समाचारको पक्का सचा पहरेदार।
@shankarthapa1431
2 ай бұрын
हेरत चोरहरु सत्तामा जान पाएको छैन यिनिहरुको चर्तिकला । छि छि
@AmritPun-wq1ci
2 ай бұрын
आठ अरब उथायरै छाेडनु हाेला कुलमान सर नेता ले जे जे भन्छ तेहि गनु भयन
@KarnaPyakurel-bq4wq
2 ай бұрын
नेपाल बिघुत प्राधिकरण लाई प्रधानमन्त्री ले स्वच्छ तरिका ले काम गर्न दिनु पर्छ दबाब दिनु हुदैन।
@birukc4726
2 ай бұрын
लङ्गुरहरूलाई चुनाव खर्च दिएको थियो होला लङ्गुरहरूले तिर्न पर्दैन भनेका थिए होला अदालतले त्यो कुरो मान्दिएन।
@dilliram6586
2 ай бұрын
भस्टचारि ज्ञ्याङ ले कुलमानलाई यस्तो गरेको कुलमान is great ❤🙏
@sandeshkhadka9638
2 ай бұрын
जय कुलमान ❤❤ great 👍
@rajujirel1800
2 ай бұрын
जब जब ओलि प्रधानमन्त्री बन्छ देशना सदै किचलो भैरहन्छ
@dilrai9235
2 ай бұрын
सुबिधा लिए पछि शुल्क तिर्नु पर्छ।
@dibyadhojkarki5407
2 ай бұрын
स्यावास नेपाळ आमाका सपुत मे डा कुलमानजी ! १ दिन मर्नै पर्छ नि ! तर उत्तराधिकारीलाई याे विश्वकाे प्रथम बिज भूमी नेपाल आमाकाे सेवा गरेरै मर्ने तपाईंको अठाेटलाइ नमन छ🙏🇳🇵
@shreeramchhetri680
2 ай бұрын
देशलाइ कसैले पनि नठग्नु न लुटनु र देशमाथि घात नगर्नु यस्काे परिणाम गम्भिर रुपमा भाेग्नु पर्छ है हाम्रा देशका शासकहरुहाे हाेसियार ।
@subashrai4651
2 ай бұрын
Yesto pani hunxa
@sanjeebsubedi434
2 ай бұрын
मनिस मान्यले उठाउनुभएको कुरा जायज छ्🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏
@chakgurung3175
2 ай бұрын
Kulman jii you are absolutely 10000000000%Right sir Salute you God bless you 🙏
@manbahadurchhetri3107
2 ай бұрын
लुटेरा ब्यापारीले कीन पियम सीत ऊजुर हालेको खासै महोततो छ ब्यापारीले बिजुलि बिल तिर्नै पर्छ जयजय कुलमान सर
@NetraKumal-xn6fy
2 ай бұрын
छोडन हुदैन बिजुली को पैसा
@RamAc-e1t
2 ай бұрын
बत्तीको पैसाको लागि प्रधानमन्त्री ले यत्रो आवाज वा वा पिएम जनताको घरको लाईन को बारेमा केही बोल्दैनौ धिक्कार होस
@mahesworbasnet3599
2 ай бұрын
हामी गरिबको 80 रुपैया तिरेर्न भनी फाइन लाउछ अनि ठुला लाई हो भनी चाहिँ छुट भयो भनी यो देशमा सबै गरिब जनाताले येस्ता नेताहरुलाइ लखेटनु पर्छ हाम्रो नि अधिकार छ । हाम्रो नि देश हो हामिले नि सरकार लाई कर तिरेका छौ
@tappersing3367
2 ай бұрын
भ्रष्ट को ठेदार धेरै भयो
@balbahadurgurung2659
2 ай бұрын
अदालतले तिर्नुपर्छ भनेर फैसला गरेपछि , तिर्नु पर्छ ! अदालतकाे फैसला लाई चुनाैति दिन प्रधानमन्त्री ले मिल्छ ? अदालतकाे फैसला बिरुद्ध सन्सदिय समिति ले निर्णय गर्न मिल्छ ? 😂😁😂😁😂😁
@tankarana5202
2 ай бұрын
देशद्रोही को कारण देशमा 20 देखि 22 घन्टा लोडसेडिङ भएको नेपाली जनतालाई अवगत नै होला ।आज आएर लोडसेडिङ मुक्त गन्ने लाई नै एमाले र काङ्ग्रेस द्वरा आरोप लगाईएको छ।यो दुःख हो।
@rajkumarsubedi2544
2 ай бұрын
प्रधानमन्त्री ले व्यापारी को पैसाखाए पछि कसरी नजोड भन्न सक्छ, जसरि नि बिजुलि जोडिदेउ भनेर भन्छ,
@ajayakumarpariyar
2 ай бұрын
निसपछे होस
@anilmagar7240
2 ай бұрын
भ्रष्टाचारी सरकार ले बिजुलीको पैसा डिस मिस गर्नु सक्छ होसियार भ्रष्टाचारी हरु
@KanchiGiri-of7tw
2 ай бұрын
Good kulman ji hood❤❤❤❤❤
@kamala3467
2 ай бұрын
प्रेम आले सरलाइ सलाम छ।
@kingoftheheavens3331
2 ай бұрын
यताउति नेतालाई पैसा खुवाएर राज्य लुट्ने देश का शत्रु हुन् जेल कोचनु पर्छ नतिरे।
@OmPrakash-lu6gj
2 ай бұрын
Bill पठाएको छैन भनेको bill तिर्नु छ भन्ने स्विकार्दै, फेरि एक पैसा पनि तिर्नु छैन भनेको कुराले कस्ले बदमाशी गर्दैछ भन्ने कुरो कसले बुझ्दैन होला।जताभये तापनि तिर्नै पर्छ त।
@anjalilamichhane7549
2 ай бұрын
मनिसझा र प्रेमआलेकाे कुरा सहिछन चाेरदेशघातिहरु मातहतका निकायले अदालतले गरेकाे निर्णय नमान्नपाइन्छ।
@NareshShrestha-g9u
2 ай бұрын
अहिसम्म जनता र देशप्रति यो नेताहरुको कर्म बुज्नु पर्छ , पुराना पाटिहरुलाई डलमा फाल्नु पर्छ ।
@chandbahadurrana9629
2 ай бұрын
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल
@Topjungchandthakuri
2 ай бұрын
यो आयोगले , कुलमानलाइ हटायर आफ्ना झोलेहरुलाइ भर्ती गर्ने निर्णय लेर आउँछ यो पक्का हो लेखेर राख्नु होस ,
अोई केपी चोर त्यो पैसा के कुलमान घिसिङले तेरो जस्तो झोले गुन्डागर्दी चोर पाल्न उस्ले के अाफ्नो घर बनाउन पाटी पाल्न उठाउन खोजेको हो कि त्यो सरकार को अाम्दीनी होइन य नेकपा का झोलेहो गरीब को दुई महीना बोल नतिर्ता लाईन काटेको छ अब त हरु केब्लछस बोल यो देशमा के भैईरहेको छ
@kabindrarai5654
2 ай бұрын
अोली भनेको राई भाषामा अो भनेको मेरो र ली भनेको पुरुष लिङग भनेपछी केभो😂😂😂😂😂
@udayrumba2484
2 ай бұрын
यो कस्तो देश होला हाका हाकी देश लुटेको छ भ्रस्टचारी गरेको छ यो लुटेराहरु लाई कारबाही गर्ने कोही छैन
@ramshyam7367
2 ай бұрын
Kulman Sir lai sabai le sath dinu parxa, very good kulman Sir 🙏
@roshansunar4364
2 ай бұрын
एट्रा दिन kulmane ले आलू खाँदै बस्या हो 😂
@SandhyaTamang-k8p
2 ай бұрын
Yehi tarika ho vhane yo desh kharani huna kehi ber lagdaina ❤
@prabingiri-ug2lw
2 ай бұрын
Very good
@birendrayonjan3288
2 ай бұрын
ओलि निवस्त्र रुप मै माफिया व्यापारीहरुको पक्षमा खडा भएको देखियो । देश र निमुखा जनताको मुख मारेर औंलामा गनिने व्यापारीहरुको भरणपोषणमा ज्यान त्यागेर लागि परेको छ । असली कम्न्युष्ट भनेको शायद यही हो ?
@RambabuKarkee
2 ай бұрын
नेपाल स्काउटको जग्गा अनाधिकृत तवरले कब्जा गरेका माननीयज्यु अहिले आयेर मन्त्री बनेका छन अब उनिबाट सर्वसाधारण जनताले कसरी सुशासनको अपेक्षा गर्ने 🙏🙏
@PuranSingh-dk5hf
2 ай бұрын
❤Good Luck KuL Man Sir Good News Xa Jay Desh Jay Ghanti❤
@mkproduction6414
2 ай бұрын
किर्ते प्रसाद भ्रस्टाचार को नाइके हो अनि के गर्नु
@kajiramthapa7277
2 ай бұрын
न १ स्काउट को जग्गा खायर भाडा नतिर्ने यहि मन्त्री हो आफू चोर भए पछि हता ततै चोर
@kirankumarshahi133
2 ай бұрын
Go ahead
@Aamritlama594
2 ай бұрын
केपि ओलि मनफियाकाे घेराबन्दीमा ।।
@udayrumba2484
2 ай бұрын
यो केपीको झोलेहरु पनि लुटन कमाउन आएको त होनी
@jagguz
2 ай бұрын
बरु 18 घण्टा लोडसेडिङ सहिन्छ यो कुलमान लाइ निकानै पर्छ । जय एमाले जय KP बा ।
@AshokRokaya-o8c
2 ай бұрын
नेपाल मा अब काग्रेस एमाले भोट दिनोभनेको जनता गुउखानो सरहो
@YubrajDangi-p2m
2 ай бұрын
Good 👍 job
@harikrishnadware5961
2 ай бұрын
उर्जा मन्त्रि को भनाइ गलत छ।
@GamGurung-l6p
2 ай бұрын
Very good news jai gurkha
@Santa968
2 ай бұрын
सुल्क नतिर्नेको लाइन काट्यो भने एमाले कांग्रेसको गठबन्दन गर्दा ३० सिट पनि आउदैन किन कि एमाले र कांग्रेसलाइ बेबसाही र भ्रष्ट गरेको रकमले भोट किन्ने गरिन्छ।यो १००% हो ।
@SumanSingh-i7g
2 ай бұрын
Good news sandip
@urmilaacharya6854
2 ай бұрын
गुड कुलमान जि
@tarakhanal9844
2 ай бұрын
आ़यो निदुली तेरो काल !जनता जागे इसारा मात्र काफि
@passangdawa5618
2 ай бұрын
मथि भ्रष्ट नेता बास् को छ अनि झुटो कुरा भोल्छ नि
@birendrapradhan8542
2 ай бұрын
भ्रष्ट नेताहरुको यो विषयमा कुनै सरोकार हुनु हुन्दैन
@yamgurung5419
2 ай бұрын
केपिले लामो हाँत गर्ना खोजेकै हो
@durgapokhrel6923
2 ай бұрын
यी लुटेराहरुले उध्याेगिहरु शीत ब्रिबकेश बुझि सकेका छन् रत पियम ले ठाडाे अादेश दियर बिजुलि दिनु भन्छ। याे डाका काे सनकमा देश चल्ने हाेर ।
@seanthakuri7944
2 ай бұрын
पत्रकार महोदय , नेपालको राजनीति गर्ने चरित्रमा दाग नलागेका क्षमतावान राजनीतिज्ञ छान्न जनतालाई भन्दिनु परो कम्तीमा १० जना छानौ ।
@AmmarsinghGurung
2 ай бұрын
ठग हरुलाई ठिक गर्नु पर्छ
@bishnudimdung9977
2 ай бұрын
याेगेश र गाेकुल भन्ने जन्तु नै रैछ
@ganeshgautam7532
2 ай бұрын
त जस्तो डाका मन्त्री चाइदैन
@lilarai6814
2 ай бұрын
ठग उध्याेगि र भ्रष्टाचारि नेताहरुकाे कुरा सुनाै
@shyamniraula942
2 ай бұрын
अब श्रीलंका जस्तो जन्ता ले फैसला गरनुपरछ...¿
@lokeshbhandari2306
2 ай бұрын
केपी ओली ले कुलमान लै निकाल्न भित्र भित्रै खेल खेल्दै छ होसियार
@MuktikcKc
2 ай бұрын
Linai parxa
@birbikramshrestha6728
2 ай бұрын
अन लाईक उधमीर नेता प्रधान मन्त्रीलाई 👎️ हामी जनता हाम्रो अब बिधुत महशुल छुट गर्नु पर्छ नत्र सब उधाेग कलकारखाना काे महशुल उठ्नु पर्छ ।
@suntarana8524
2 ай бұрын
सरकार नै नतिर्ने भन्नेको पक्छेमा लागे पछि त्यो ऐक जना कुलमानले के पो गर्न सक्छ ! सरकार नै ठगको पक्छेमा ?
@Mohanilaal
2 ай бұрын
काङ्ग्रेसको प्रतिक्रिया आएकोछैन ,कताछन मन्त्रीहरु, कताछन शेर गगन बिस्व ?
@AmmarsinghGurung
2 ай бұрын
कुलमान सहि छ
@VhFf-h1r
2 ай бұрын
कुलमान सर जय होश
@shivabaral1549
2 ай бұрын
सलाम छ पैसा उठाउन प्र छ
@RamRaj-ep2xb
2 ай бұрын
मन्त्री नै लुटेरा हो नि सबै जनतालाई थाहा छनी स्काउटको कुरा
@birendrapradhan8542
2 ай бұрын
बिल पाईन भन्दै बिजुली उपभोग मात्र गर्ने, समयमा प्राधिकरणमा सम्पर्क गरी बिद्युत महशुल त तिर्नुपर्छ नि, चोर फटाहाहरु कहिल्यै सुध्रन, नियम अनुसार कारबाही गरी अबिलम्ब महशुल असुल गर्नु नै पर्छ
@NilBikramRayamajhi
2 ай бұрын
दलाल राज्य जनता लाई चाइदैन। कानुनी राज्य जनता लाई चहेको छ । दलाल सम्सदिय बेवस्था जनता लाई चहिदैन। कार्यकारी जननिर्वाचित बेवस्था चहेको छ । कुलमान सर को जय होस् ।
@bhushanroka5596
2 ай бұрын
व्यापारीहरु मन्त्री कँहा पुग्छन भने नेताले कमिसन खाएपछि मन्त्रीलेनै तिर्नु पर्याे नि त!! भष्टचारकाे पैसा त अवस्य हाेला।🤔🤔🤔🤔
@YogendraBajgaiN
2 ай бұрын
काङ्ग्रेस एमाले रास्टकै कलङ्क हुन ईनलेजेपनि गर्छन😂😂😂😂😂कुलमान सर नडराई अघिबड्नोस तपाईको साथमा ३ करोड जन्ता तपाईको साथमाछन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jitendrarajchemjong1955
2 ай бұрын
यो काँग्रेस र एमालेले देशको पंचायतकालमा निर्माण गरिएका उद्योहरु,खोलानाल सबै बेचेरखाए पनि नपुगेर अब देशको बिद्युत पनि बेचेर खान कम्मर कसेर लागेको देखियो।
@AmritPun-wq1ci
2 ай бұрын
आले सर काे कुरा सहिछ
@FOOTBALLERKINGRONALDO
2 ай бұрын
कुलमान जि उटौनु पर्छ
@birbikramshrestha6728
2 ай бұрын
🙏कालाे काेट निलाे सट सानाे बेयाज लगाउने लेखा समितिकाे महासय जस्ताे लाग्याे चिनिन उहाँलाई कहाँकाे कुरा बिचारलाई 🙏🙏👍️ राम्रो
Пікірлер: 475