कुलमान घिसिङ्ग आम जनता र आम सन्चारकर्मिहरुको साथ चाहिन्छ यी बिचौलिया र केपि शेरे जस्तालाई परकाष्ठ गर्नु पर्छ देशलाई यिनिहरुले दुबाई सके जय कुलमान घिसिङ जिन्दाबाद
@KarnaPyakurel-bq4wq
2 ай бұрын
बिघुत सुल्क तँ तिर्नु पर्छ यि पहिले बत्ति चलाउने पछी धेरै पैसा पुग्यो भनेर सरकार लाइ घुस दिएर मिलाउन खोज्ने।
@milankc4331
2 ай бұрын
@@KarnaPyakurel-bq4wq सरकार लाई होइन बाहुन मुजि हरु लाई हो
@ganeshpoudel8422
2 ай бұрын
खपत गरेको बिजुलिको महशुल तिर्नु पर्छ,तर खपत नगरेको बिजुली को महशुल जबर्जस्ति बिद्युत प्राधिकरणले लिन मिल्छ ? @@milankc4331
@ramprasadadhikari2223
2 ай бұрын
बरु उधोग बन्द होस् पैसा जसरी पनि उठाउनै पर्छ देशका धमिरा हरु यिनैं हुन्
@BinduThakuri
2 ай бұрын
Yes yes
@tekrai8393
2 ай бұрын
कुरा बुझिसक्यो । यो सब बिचौलियाहरु हुन ।
@bhuwansinglimbu7686
2 ай бұрын
Yes you're right
@khemlawati8663
2 ай бұрын
बतिबाले पछि शुल्क तिर्दिना भन्नु खुल्ला गुण्डा गर्दि हो , तिर्नु पर्छ । कर छलि कर मिनहा नेताको चाकडी गर्ने र मुलुकलाइ दोहन गर्ने बानी परेका ब्यापारीहरूलाइ कदापी छोडनुहुन्न छेराउनु पर्छ पर्छ ।
@HariSigdel-lh5ue
2 ай бұрын
के पीको आड पाएपछी व्यपारी को दम्भ । वा रे वा यो हो गुण्डा राजको समय ।
@govindaneupane5303
2 ай бұрын
प्रधान मन्त्रिनै ब्यबिचारि र दुराचारि भयपछि यस्तै हुन्छ।
@bishnushrestha500
2 ай бұрын
पहिला याे एमाले भन्ने जन्तु नै सखाब पार्नुपर्छ याे चाेर एमालेकाे उध्याेगपति पाटनर हुन देश सिध्याउछ
@rampoudel9549
2 ай бұрын
Cooperative KO no 1 hat yeskai xa
@GaneshLama-l5l
2 ай бұрын
कालोमोसो लगाउनुपर्छ बिजुलि चोर उद्योगहरुलाई।
@Serakilo43
2 ай бұрын
बिजुलि चाेर हैनन् यीनरु त बिजुलि डाका हुन् , खुल्लम खुल्ला बिल नतिर्ने।
@bhabinchapagain5683
2 ай бұрын
बिधुत प्रयोग गरेपछि मह्सुल तिर्नुपर्छ, ८ अर्ब बिधुत खपत हुदा ५० अर्बको ब्यापार हुन्छ, यि त देशमार ब्यापारी हुन, यि त तिर्दै नतिर्ने नेतालाइ अधिबेशन हुदा २/४ करोड खर्च गरिदिने ! र सबै महसुल मिनाहा गर्ने लगाउने देशमार ब्यापारी हुन, ८ अर्ब बिधुत महसुल नतिरि लाइन जोड्नै हुदैन्।
जनता सडकमा आउँनु विकल्प यो कमिसन सरकारको विरुद्ध ।
@ramchandrabhantana2899
2 ай бұрын
बिल कुनैहालतमा तिर्न पर्छ नडराउनाेस कुलमान जि तपाइ लाइ इतिहास ले बिर्सने छैन
@sunbirlama9276
2 ай бұрын
बिधुत चोर उद्धोगहरुलाई नछोड कुलमान सर । सबै नेपालीहरु विधुत प्राधिकरणको साथमा छ्न।
@mNg1969
2 ай бұрын
सरकारले प्राधीकरण लाई बिल अशुल नगर्न हैन व्यावसायिक लाई बिल तीर्न दबाव दियो भने समस्याको समाधान हुन्छ
@shrestharajesh6372
2 ай бұрын
यो चोर कालाबजारी व्यावसायि डाकाहरुलाई चाकमा भाता हानेर भएपनि पैसा तिराउनु पर्छ
@CkRai-or5si
2 ай бұрын
ठग उद्याेगलाई एक रुपैया छुट नदेउ कुलमान जी ! हामी तिम्राे साथमा छौं !
@DipakSharma-s6p
2 ай бұрын
सलाम कुलमान सर दलाललाई तह लगाउनै पर्छ
@GaneshLama-l5l
2 ай бұрын
पैसा नतिरेपाछी बिजुलि काट्नुपर्छ
@KarnaPyakurel-bq4wq
2 ай бұрын
केपी ओली सेर बाहादुर रहुन्जेल नेपाली जनता ले सुख शान्ति पाउने नै छैनन्।बिघुत महसुस तिर्नै पर्छ।
@taraneupane3646
2 ай бұрын
भ्रष्ट दलाल र बिचौलिया बिचको साठ गाठा हेर्दा सुन्दा अब कुलमान जिको पक्षमा भिषण आन्दोलन हुने छ र अब जनता महसुल तिर्न बाध्य हुने छैनन् र तिर्ने छैनन्।
@kumarkhadka9616
2 ай бұрын
अब जन्ता जागन्नु पर्छ चाेर सरकार लखाट्नु पर्छ
@nabinnepal3688
2 ай бұрын
भारतबाट नेपालमा लुट्न आएका भुस्याहा ब्यपारिहरु मुर्दावाद
@BaburamYonjan
2 ай бұрын
यो देस लाई काग्रेस एमाले बाट मुक्ति नभए सम्म ब्याबसायी भनिने दलाल हरु बाट देस यसरी नै लुटी रहन्छन ।
@KabirajdangiDarimailo
2 ай бұрын
केपी र सेर नम्बरसम्म देशका जनताले कहिले सुख पाउँदैन गरिब जनताले।
@pashupatidhakal38
2 ай бұрын
१० जना छ मर्नुपर्ने!🙏🇳🇵
@rampoudel9549
2 ай бұрын
No 1 corrupt leader of the south Asia 🌏🌏🌏🌏
@sandhyaraut5107
2 ай бұрын
अनि प्रचन्डे छुटो त
@rampoudel9549
2 ай бұрын
@@sandhyaraut5107 dyrai brastachar garni banayko holani yesto biddi tw parachanda ganako tha xina malai xya Huna sabai thik xina yei Oli tw no 1 corrupt leader of the south Asia 🌏🌏🌏
@narayennarayen5413
2 ай бұрын
Asta chorharulai vote dene janta nae kukur hun chunab ko bilama rangoko 1 chokta masu ra 1 botel 3 pane vaya vote halehalxan pahela janta sudrena prxa
@rajendrapoudel6674
2 ай бұрын
सरकारलाई बिध्दुत महसुल नतिर्ने उध्दाेगि ब्यबसायलाई जेल भित्र काेचेर भए पनि विध्दुत महसुल उठाउनु पर्छ।
@sunilmanandhar1937
2 ай бұрын
K पि जस्तो चोर भय यिनिहरुको फुर्ती भै हाल्छ सरकार नै चुनाव को खर्च भ्रष्टाचार गर्न
@rajubohara-b3i
2 ай бұрын
Jay ghanti ❤❤
@NarayanBasnet484
2 ай бұрын
कुलमान सर सलाम
@bishnurana2691
2 ай бұрын
जो पनि ब्याबसाय लाई साथ दिएको छन सबै लाई चाख्न पाछन र पो यसरी साथ दिएको छन कुलमान सर पछी नहट्नु होला
@DelparsadAdhikari
2 ай бұрын
बेबसाहिलाई बोकेर हिड्ने सबै भ्रष्टाचारीलाई ठोक्नु पर्छ देशद्रोहिरु,,,
@birendradc3731
2 ай бұрын
जिउदो कुलमान जिन्दावाद चोरफटा लाई कारबाही गर
@robinmagar8331
2 ай бұрын
Jai jai kulman ghising ji tapai jastai manxe chhye ko nai ho nepal ma asle desh vakt 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@govindgharti5184
2 ай бұрын
नेपालको सरकार भन्दा माथीत ठग बेवसाइहरु रहेछ कसरी उठ्छत रकम यो तरीकाले देशमा लुटिराको रहेछन कसरी बन्छत देश अबत झन सरकार पनि उस्तै
@ChakrabahadurRai-qv5zt
2 ай бұрын
Good kulman sir❤
@TilakSubba-b8f
2 ай бұрын
लाल आयोगलाई माल दिएर तयार पारिएको प्रतिवेदननै आधाहिन छ।महालेखाको प्रतिवेदन र अदालतको फैसला कार्यान्वयन हुनुको कुनै बिकल्प छैन।
@JhabanLalTajpuriya
2 ай бұрын
सरकार नै भ्रष्ट भए पछि अनि कहाँ बाट हुन्छ त ?
@kamalbhandari8825
2 ай бұрын
क्रान्ति सफल हुदैछ कागजमा लोकतन्त्र व्यबहारमा नेतातन्त्र गुन्डागर्दीतन्त्रको परिणाम
@Luckybindu307
2 ай бұрын
सबै धोती हरु रहेछन यी धोती हरु संग डराउछन मेरो देशका प्रम थुक्क
@DurgaGhale-w7d
2 ай бұрын
अब फेरि अँध्यारो रात सुरु हुन्छ नेपालिको
@amarbudha3971
2 ай бұрын
Kulman sahi hunuhunxa❤️❤️❤️❤️
@milankc4331
2 ай бұрын
धोती हरु ले सकेयो नेपाल
@Santa968
2 ай бұрын
केपी र कांग्रेस आए पछि यस्तो बभण्डर मचायो।रिप दुबै पार्टीहरू र भोट दिनेहरूलाइ
@krishnatamang5150
2 ай бұрын
यो ब्यबसायको नतिर्ने राजनिती मात्रै हो के गर्ने दलका ठुला ठुला नेता भनाउदाहरु यी व्यावसायहरुको साथ दिन्छन् त्यसैत यी व्यावसायले सिधै तिर्दिन भन्न सक्छत।
@Tangoshrestha
2 ай бұрын
जति गुखाने लाई गाली गरे पनि चुनाब मा हाल्ने मत यहि चोर हरु लाई हो क्यारे।जब सम्म मेरो मानसिक यस्तै हुन्छ हामी दासी बाट उम्किन्यौ।जय कुल्मान❤
@pushparajbhattarai6461
2 ай бұрын
यो माडवारी उद्योगीहरु सबैको दोहोरो नागरिकता छ, जति सक्छन नेपाल लाई लुटेर खोक्रो बनाउन उद्यत छन, भुस्याहा भित्ती लम्पट नेताको साथ पाएका छन , कुलमान जी देश हित मा प्रेरित व्यक्ति देखिनु भएको छ, जय हो कुलमान ❤❤❤🎉🎉
@sujanbudha897
2 ай бұрын
कुलमान जि अगाडि बडनु नडराउनु ।
@AnilThapa-v3n
2 ай бұрын
Good job KULMAN SIR
@RBMajhi-k2p
2 ай бұрын
बरु उधाेग बन्द भएनि हअाेस यी फटहाहरुलाई नछाेड्नुस कुलमान सर जय कुलमान ।
@ShhibaPasada
2 ай бұрын
पैसा तिर्न पर्दा मर्न खोज्ने पैसा तिर्न नपर्ने भए जो पनि खुसी हुन्छ हाम्रै घरको कुरा गरौं केही गरेर कसैलाई भन कसैसँग फोटोकिचेर हजार १५ सय चुट गर्छ भने पनि सूट गर्नतर्फ लाग्ने हुन्छ किन छुट भएर पैसा तिर्न पर्दैन भने कसले पैसा तिर्न मान्छ र होइन यो नेपाल सरकारको कानुन पनि कस्तो दुखी पीडित जनतालाई आधार ५ सय नतिर्दा दुई तिन महिनामा पाइनको फाइन ठोकेर बत्ती काटिदिने करोरो खरबौको विद्युत प्रयोग गरेर नतिर्दा पनि जोड्न लगाउने यी भ्रष्टाचारी नेताले गर्दा देश बिग्रेको हो जनता पनि गरिब बनाएको हो। माफियाको हातमा मात्रा कानुन भएको हो
@ReshamRaj-r8n
2 ай бұрын
चोर उधोगी लाई जेल कोछनु पछ अनि राज्यको पैसा असुल उपर गनु पछ।।
@USAjaynepal
2 ай бұрын
🇳🇵 कुलमानघिसिङ ज्यु जिन्दावाद। नछोड्नुस यी माडेहरूलाई। जनता र राष्ट्र तपाइको साथमा छन्।:face-purple-crying::face-purple-crying::face-purple-crying:
@gunarajbanshi6748
2 ай бұрын
बास्तविक राजनीति शुरु भैसक्यो.. बिकल्प.. बिजुली बिल तिरुनु पर्छ.. या.. देश बेचनुपर्छ. Ft
@ChamlingTuraxa98060
2 ай бұрын
कुलमान सर काे कुरा १००० % सहि छ ।
@VhFf-h1r
2 ай бұрын
सबै जनता हरु ले कुलमान लाई शात दिम जय कुलमान
@chandrabahadur.
2 ай бұрын
कुलमान घिसिङ💪 जिन्दावाद
@kumarprasadshrestha5234
2 ай бұрын
जय कुलमान
@sanjitshrestha8473
2 ай бұрын
किन जनताले १८ घण्टा लाेडसेडिङ भाेग्नुपरेकाे भन्ने बल्ल थाहा पाईयाे।
@AmritPun-wq1ci
2 ай бұрын
केपि सर ले गदा याे हालत भयकाे हाे अरब नतिने गरिब जनताकाे तीन सय हुदा बिजुलि काने धनी लाई छुत नेपाल मा
@priyal5143
2 ай бұрын
❤❤❤❤
@GangaBdrMagar-wm4dk
2 ай бұрын
जय कुलमान ❤️🇳🇵❤️
@phurbatamang1379
2 ай бұрын
केपि वलिको दम हो यो सबै यदि बिजुलिको पैसा नतिर्ने भए जनता सडकमा आउँछ।
@shahjasmine8624
2 ай бұрын
Aauxa hoina aauna paryo jahile ni veda vayera basni ho ra janta chai sala haru lai ab dada katauni bela vayo
@goldenthapa6973
2 ай бұрын
तिर्नुपर्ने पैसा नतिरेर 50/50 गरेर खाने, अनि छुट दिने भ्रष्ट सरकारको खेल हो अरु केही पनि होइन कुरा सिधा छ जनता हो ! खुरुक्क पैसा तिर बिचौलियाहरु !! जनतालाई गरिब बनाउने नै यस्तै बिचौलिया र भ्रष्टहरुले नै हो !!
@lalitlimbu4244
2 ай бұрын
जय कुलमान sir
@KabiShrestha-w3p
2 ай бұрын
योहो राष्ट्रिय गुन्डा सलामछ तपाइहरुलाइ।
@JeetuBishwokarma
2 ай бұрын
पैसा तिर्नु पर्ने छ भनेसी तिर्नु पर्दैन नत्र भने आम जनताले पनि तिर्दैन हेक्का रहोस
@samir-t5j
2 ай бұрын
उद्योग बन्द होस अर्को नया उद्योगी आउँछ केही फरक पर्दैन तर राज्यले उठाउनु पर्ने महसुल उठाउनु पर्छ एक किसिमको सिस्टम बन्छ नत्र मन्त्रीको चाकडी गर्दा राजस्व तिर्नु नपर्ने सिस्टम बन्छ।।। यो ए मालेको नेताहरुले कमिशन लिएको जस्तो छ यिनिहरुले देश खोक्रो बनाउने भो।।।
@nepaladventure8445
2 ай бұрын
जनताले नि मिटर रिडिंङ र बिल भुक्तानि बन्द गरि दिनु पर्छ... ३ महिना यि नेताको निद हराम हुन्छ...
@rabibaral9333
2 ай бұрын
१००% ठिक ।
@anjilashrestha8599
2 ай бұрын
हरे मेराे देश जनप्रतिनिधिलाई बेपारिले थर्काउछ।
@JJack-ee6dy
2 ай бұрын
निर्णय नमान्ने हो भने सम्पतीहरु कब्जा गरे भयो .... !!!
@bharatkumarshrestha1210
2 ай бұрын
trunkline/dedicated line रीतपूर्वक निवेदन दिएपछि मात्र जोड़िने नियम हो । लिखित निवेदन नभईकन सो सेवा उपलब्ध गराएको हो भने विद्युत प्राधिकरणले कसरी सेवा दियो, त्यस्को छानबिन गर्न आवश्यक छ ।
@JayLamsal-i6s
2 ай бұрын
Good kurman ju
@VizanGurung
2 ай бұрын
Waao Kulman waao Nepalko xoro Battiko Hero Yes🎉
@bhuwanhanggam
2 ай бұрын
भ्रष्ट ,भ्रष्टाचार को दलदलमा डुबेका ,डुवाएको मुलुक ब्रबाद उन्मुख हुन गएको छ जुन अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था हो !नेपाल सरकार गभम्भिर हुन पर्छ !
@Delje960
2 ай бұрын
नेपालमा सुसासन कायम गर्ने नै हो भने नेपालको इतिहासको एक मात्रा साहसि दम भएको दुर्गा प्रसाई जस्तो शासक आउनु अत्याबस्यक छ.
@Rameshdaii
2 ай бұрын
देश को अर्बौ राजस्व नतिर्ने उधोग बन्द हुनु या खुल्नु को कुनै औचित्य छैन,,बिजुलि चलाए पछि पैसा त तिर्नै पर्छ
नेपाल मा कानुन किनबनायको इनोइलेजेभनेमानो भनेतभैइगौन सबीधान कीनबनायो योइ राम चन्द्र पोडेल र सेरे र केपी कमल दाहाल जेभनोतेइ नेपाल को कानुन हो भनेताभैगोन किन अदालत बनायो देस मा सरपोच अदालतले भनेको पनिनमाने अदालतले भनेकोपनिनमाने आफनैइ पाटिको सातिलाइ नैदिसमानिमति राखने देस मा जोले कानुन मा रछै गरो उलोटोउसैइलाइ सरोवो केकानुनहो योदेसको बिजुलिको बिलनतिरनेलाइ कारपाइगरने होकी देस को सम्पति लाइ हरणगरनेको सोपट यो कानुन कीन
@dinbandhuregmi4682
2 ай бұрын
उर्जा प्रयोग गरि पैसा नतीर्ने र नतीराउने देश द्रोही हुन।
@ramrai4940
2 ай бұрын
कुलमान घिसिङ ज्यु यस्तो भ्रष्टाचारी ब्यापारी भनाउदा लाई विजुली दिनु हुँदैन! बरु यीनि हरुको ब्यावसायिक बिना देश न चलेचलोस!
@milangurung-p1o
2 ай бұрын
देस् को पैसाहो माफ हुदैन कि जनतालाई पनि छुट् हुनु पर्छ
@premrai8299
2 ай бұрын
यो ब्यापारि भनाउदा भ्रष्ट माडे हरुलाई देश निकाला गर्नु पर्छ भारत देखि एउटा लोटा बोकेर आएको माडे हरुले आज नेपाली हरुलाई लुटेर नोकर बनाएको छ
@MinaBhattarai-b5z
2 ай бұрын
अहिलेका ब्यपारि केपि, बा र सेर बाहादुरकाे घर धाउनुपर्ने बाध्य छ किन कि काङ्ग्रेसी र एमालेलाई चुनावमा कराेडाै दिएको छन हामाे् सरकार बनाए पछि सबै मिनाहा गर्दिने सम्झौता छ ।त्यहि सम्झौता लागू हुनु पछ भन्ने यी ब्यपारिकाे दाबि हाे यसरी नै काङ्ग्रेसी र नेता एमालेले नेता देश र जनता लुटने हुन अहिले धेरै सहकारी डुबाउने ठर्ग पनि सबै काङ्ग्रेसी र एमाले छन र कस्ले छानबिन गर्ने उसलाई जेल हाल्छन । 35 बर्स देखि सत्ता कब्जा गर्नु कारण यहि हाे ।
@BasantaMagar-u3p
2 ай бұрын
प्रचण्ड काे घर धाकाे त हाेनि
@bhusalganesh199
2 ай бұрын
भस्टहरुले देस सक्याउने भए।
@KeshChhetri-u9c
2 ай бұрын
बिधुत प्रधिकरण का याम्डि कुलमान ज्यु लाई तिनकराेड जन्ताकाे सलाम छ सर गरिब जन्ता र उधाेगपति सबै नेपाली जन्ता हुन् हजुरले सबै जन्तालाइ समान ब्याबहार गर्नु भयकाे छ यदि उधाेगपतिहुमभन्नेहरुले बिधुतमहसुलनतिरेसबैनेपालिलाइ पनि छुट दिन आग्रह गर्दछु
@DhanKumarRai-f7z
2 ай бұрын
लाइन नगये कसरी बिल आउदै छ यो कम्पनी ले के बोल्छ।
@ShhibaPasada
2 ай бұрын
यहाँ त प्रधानमन्त्री जय चोर र भ्रष्टाचारी भएपछि त्यसैको पछाडि अरु लागेका छन् अरुलाई के भन्ने हो र
@TamangPariwar
2 ай бұрын
यिन लाई लखेट्नु पर्छ हजुर।
@Yawa_entertainment
2 ай бұрын
उधोगिहरुको पक्छमा बोल्ने भ्रष्ट नेताहरुलाइ कालो मोसो दल्नु पर्छ
@santoshraut4316
2 ай бұрын
यो सरकार आएपछि हेर बिचौलिया चम्केका ।
@dahalShakerraj
2 ай бұрын
भारतिय डाका हरु लुट मच्चाउन सफल छन्।
@USAjaynepal
2 ай бұрын
बिद्युत महसुल नतिर्न नेतालाई घुस खुवाए पटक पटक, र यो स्थिती आएको। यी माडेहरू र माडेहरूबाट घुस खाएका नेताहरूलाई जेल ठोक्नुपर्छ।😮😮😮
@nyimasherpa511
2 ай бұрын
May Truth and Honesty prevail over anarchy, corruption and lawlessness !
@cmsangraula9477
2 ай бұрын
Yo KO ho Kati wata product company KO Malik ho.... Yesta desh kaa Chor byabsayi chahidaina. Khedau Nepal bata. Kasta kasta factory bechera khaisake. Yo neta KO Aaya shrot Ahile rajniti aad maa paisa tirdina vanne. Jaba🎉 samma pending bill bhuktani hunna, Taba samma bijuli najodna sammananiya byaktitwa kulman sir , ma ek Nepali nagarik KO hasiyat prayog gardai hajur laai binamra anurodh... Dhanyawad. Jaya nepal 🙏🙏🇳🇵🇳🇵
@gangarai3501
2 ай бұрын
यी नेपालका भ्रस्ट संसदहरू सबैलाई हैजा लागोस र लगोस
@dilipkatuwal-bx4gn
2 ай бұрын
जसरी पनि तिरारै छाड्नुपर्छ।
@keshavpandey2191
2 ай бұрын
यी सबै ओलिका राजनीति भरौटे हुन भन्ने छर्लङ्ग हुन्छ कानुन सबै लाई एक हुनुपर्छ सानो उपभोग गर्ने साधारण जनताले केहि समय ढिला हुँदा लाइन कातेर तेस्को अधिक जरिवाना सहित लिइन्छ भने थुला उधोगी हरु बाट यस्तो हर्कत किन ? के नेपाल को राजनीति ले जहाँ पनि जेगरेपनी छुट हुन्छ के राजनीतिज्ञ हरुको कुनै सिमा हुदैन ?
@sisirrai9351
2 ай бұрын
अलिक यो अपच भो ब्यवसायबाट कानुन सबैलाई बराबरी हुनुपर्छ सर्बसाधरण जनताले 1महिनाकाे बिलको षैसा तिर्न ढिलाइ हुँदा जरीमाना लगा इनछ भएन लाइननै काटिनछ महोदय ठुलोलाइ चइन सानालाइ अइन नहोस सरकार भए जस्तो अनुभुती होस जनतालाइ..बिल्कुल तिर्नुपर्छ
@subashnadulal7073
2 ай бұрын
हामी जनताले चाही तुरुन्तै तिर्नुपर्छ अनि तपाईंहरु चाही व्यवसायी भएपछी तिर्नुपर्दैन ? सरकारलाई के घुस दिएर कुलमान सरलाई चाही किन नटेरेकाे हँ तिमी व्यबसायीहरुले?
Пікірлер: 781