अतुल सुवेदी १६ वर्षदेखि क्यानाडामा कानून व्यवसायीका रुपमा कार्यरत छन्। उनले सयौंलाई इमिग्रेसन सम्बन्धी काममा सेवा पनि दिएका छन्। उनको प्रयासले धेरै नेपालीको ‘रेफ्युजी केस’ सफल भएको छ।
गुल्मीमा जन्मिएका सुवेदी भारतमा हुर्के बढेका हुन्। उच्च शिक्षा पनि भारतमै हासिल गरेका हुन्।
दुई दशकअघि क्यानाडा आएका उनले यहीँ आएर वकालतको लाइसेन्स निकाले। उनी क्यानाडामा कानुन व्यवसायको लाइसेन्स निकाल्ने सम्भवतः पहिलो नेपाली हुन्।
प्रस्तुत छ, ‘ब्यारिस्टर सोलिसिटर’ अतुल सुवेदीसँगको कुराकानी।
यो कुराकानीमा क्यानाडामा रेफ्युजी हुनु भनेको के हो?, रेफ्युजी फायल गर्न कसलाई योग्य मानिन्छ? रेफ्युजी आवेदन सफल हुने सम्भावना कति हुन्छ? जस्ता धेरै जिज्ञासाहरुको उत्तर खोज्ने प्रयास गरेका छौं।
#AtulSubedi,#NepaleseInCanada,#AsylumClaimInCanada,#CanadaImmigration
Негізгі бет क्यानाडामा शरणार्थी आवेदन (Asylum claim in Canada)
Пікірлер: 79