के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ क्यान्सरका मुख्य कारण यस्ता छन्, भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
बेक्यान्सरका मुख्य कारण यस्ता छन्... कस्ता मानिसमा क्यान्सरको जोखिम बढि हुन्छ ? डाक्टरको सुझाब यस्तो छ, भन्ने विषयमा मुटुरोग विशेषज्ञ (अन्कोलोजिष्ट), प्राध्यापक डा. विष्णुदत्त पौडेलबाट स्वास्थ्य जानकारी लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
info@cuidadotechnology.com Kathmandu, Nepal
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ (अन्कोलोजिष्ट)
प्राध्यापक डा. विष्णुदत्त पौडेल
Professor Dr Bishnu Dutta Paudel, MD
Coordinator of DM Medical Oncology Program, NAM, Bir Hospital
यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।
Негізгі бет क्यान्सरका मुख्य कारण यस्ता छन्... कस्ता मानिसमा क्यान्सरको जोखिम बढि हुन्छ ? | Nepali Health Tips
Пікірлер: 2