लेटाङमा सहिद स्मृति प्रतिष्ठानको आन्दोलन
लेटाङ,७ माघ । सहिद स्मृति प्रतिष्ठान लेटाङ्गले सहिदहरुको सम्मान गर्दै आफुहरुले स्थापना गरेको ठाउमा यथास्थितिमा सहिद क.हरि भट्टराई (परिवर्तन) को प्रतिमा राख्न गरेको माग पूरा नभएपछी आन्दोलन सुरु भएको छ । नगरपालिकाको कदम नसच्चिए पुन आन्दोलन चर्काउने र थप सशक्त बनाउने बताएको छ ।।अहिले नगरपालिका अगाडि माओबादिका नेता कार्यकर्ताहरु जम्मा भएर आन्दोलन र सामान्य तोडफोड समेत भएको प्रत्यक्षदर्शीले बताएका छन ।
Негізгі бет लेटाङ नगरपालिका तोडफोड ,
Пікірлер: 1