मोरङको लेटाङ-५ खेरुवास्थित शिक्षा विकास माविमा आइतबार भएको झडपमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई श्रद्धाञ्जली दिइएको छ।
आफ्नै छात्रालाई बलात्कार प्रयास गरेको आरोप लागेका शिक्षक मनोज पौडेल आक्रोशित विद्यार्थीबाट घेरिएपछि उद्धारका लागि पुगेको प्रहरी टोलीलाई नै आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो।
Subscribe now! Enjoy and stay connected with us!!
...........................................................................................
☛ News Portal: www.nepalkhabar.com
☛ Twitter: / nepalkhabar
☛ Facebook: / nplkhabar
☛ Instagram: / nepalkhabar.official
☛ Viber: shorturl.at/dnDI0
☛ Tiktok: / nepalkhabar_official
☛ For Advertisement: advertising@nepalkhabar.com
#urmilashrestha #policeurmilashrestha #nepalkhabartv
Негізгі бет लेटाङमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई श्रद्धाञ्जली दिइँदै
Пікірлер: 198