केपी ओली सरकार अदालत ले खारेज गर्नु पर्छ गर्ने छँ।
@NawarajBastola-o1k
2 ай бұрын
साडेको फल झर्छ आ गरेर बस्नु😅
@ridamriwan
2 ай бұрын
Khulit
@karanbhul4749
2 ай бұрын
गोकुले चोर देस छोड
@magarmijadadabari7995
2 ай бұрын
Bhutro garematra ho.
@pushpashrestha3532
2 ай бұрын
आज नेपाल गरीब देश हुनुमा काग्रेस एमाले नै दोसी हो
@NewVip-f4u
2 ай бұрын
100 ho sir
@YogendraBajgaiN
2 ай бұрын
प्रचण्ड,रबि जिन्दाबाद❤❤❤❤❤काङ्ग्रेस,एमाले राष्कैकलङ्क हुन ईनिहरुमा कुनै सत्यताछैन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@sunilmanandhar1937
2 ай бұрын
यो केटी हो भुतानी र गिरिबन्धु को अब खोल्नु न तिमिहरु जनताको कुरा गर्नु न चोर हरु दाइ भौउजु कुरा
@bishnushrestha500
2 ай бұрын
यस्ता पनि नेपालका साम्सद हुदा रहेछन याे चेलीले कस्लाई बिना नागरिक मन्त्री भयाे भनेकाे जस्काे सभापति देश बेचेर अझ नपुगेर नेपाली लाई भुटानी बनाएर बेचेकाे अलिकति पनि मन दुख्दैन कठै लाज नभएका साम्सद
@ombista8489
2 ай бұрын
70 क. देशको हित MCC ले गर्दछु होला नी ?दुइ छिमेकी मुलुक हाती हुन भने हामी माउते हुनुपर्छ यो हिम्मत राख्नु पर्छ।
@KundanKristina
2 ай бұрын
गकुल बास्कोटा जस्तो कपुत लाई भोट हाल्ने हरुको कुहिएर झर्न पर्ने ।
@laxmithapa9466
2 ай бұрын
Sattri lakh
@bharatbhandari7775
2 ай бұрын
....😂😂😂😂
@bamkunwarbahadur6769
2 ай бұрын
100 percent right kura garnu vhayo sir ❤❤❤
@RameshKarki-e6c
2 ай бұрын
100% Sahi
@Siva-d7v
2 ай бұрын
१/२ वर्ष पछि बालेनलाई सत्ता सुम्पिन बाहेक तिमीहरू सँग अरू केही उपाए हुनेछैन्।
@dipakkumarray5214
2 ай бұрын
Good luck Rabi Sir 👌 💙 ❤️
@BhabaniSapkota-z6o
2 ай бұрын
जय रवि🎉🎉🎉🎉🎉
@rajsangmi8852
2 ай бұрын
गिरिबन्दु टि घोटला प्रकरणमा मुछिएका के पि ओलि सरकारमा रहन मिल्दैन ।सरकारमा निश्कलंकित स्वच्छ छवि भकाले सत्ता लिन आवश्यक छ।👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@KIRTIMANCm-jv5hd
2 ай бұрын
श्री स्रोनिम वाग्ले ज्यू को बिचार १००%शहि लाग्यो ❤
@ramsubba2294
2 ай бұрын
याे ७० कराेडे सुँगुर जस्तो गाेकुले उखानेकाे गुहु खाने अन्धभक्त हाे।
@ridamriwan
2 ай бұрын
आतंकबादी को छाउरो बोलो
@rukminikhanal797
2 ай бұрын
उखानेको भू खाने अपताली को धनले पोसिएको ले पनि उखान साथसाथै गायक हुन थालेछ।😂😂😂
@chiranjibi33
2 ай бұрын
Yesto party lai vote garne hami nai mutkha ho
@ggrki3748
2 ай бұрын
२०८४ मा गु खुवाउनु पर्छ यिनी हरुलाइ
@durbahakesh7395
2 ай бұрын
हाम्रो देश नेपाल काे सदन मा माननीय ज्यू हरुको जुहारी जहिले पनि,,देश लाई समृद्ध बनाउने,,आत्म निर्भर,बस,ट्रक, बाइक,नयाँनयाँ हथियार,कृषि अनुसन्धान केन्द्र लाई सहयोग देखि विभिन्न उद्योग हरु सञ्चालन गर्ने कहिले भनेर बहस चलेको देखिँदैन,,,अनि कसरी देश उभो लाग्छ,,,
@narbist1675
2 ай бұрын
Good luck wagle sir
@SthaRajen
2 ай бұрын
अब त अलिकती विचार र निष्ठा भएको दल रास्वपा मात्रै रहिछ जस्तो लाग्यो । गणतन्त्र चाहन्छौ भने रास्वपा को एकलौटी सरकार होइन भने चाहिएन जाँठो गाँडतन्त्र ...राजा नै ठिक ।
@hamronepal5468
2 ай бұрын
नेपाली काङग्रेस र एमालेको पत्ता साब नेपाली जन्ताले चौरासिमा गर्नु पर्छ
@purnarimal5820
2 ай бұрын
अरुबाट लाभ मात्र लिने होइन स्वर्णिम वाग्ले ज्यू उताबाट सिकेर हामीले नै हाम्रो देश बनाउनुपर्छ यो प्रतिज्ञा आजै गर्नुपर्छ। भिख मागेको पैंसाले परिवार समुन्नत कहिल्लै हुंदैन
@deeptamang1198
2 ай бұрын
सहि भनाइ रजन दाहाल मानवीय ज्यु को सब भ्रष्टाचारी हरु लाई ठोकम धन्यवाददा सोनिम सर सलाम 🎉❤❤🎉🎉
@ShankarPokrel-e7x
2 ай бұрын
केपी ओली सरकारको अदालतको खारेज गर्नुपर्छ
@mohansinghmahara9548
2 ай бұрын
फुर्ती नलगौहो गोकुलज्यु आफुहरु लाई हात्ती सम्झुभो कहिले काहीँ हात्ती लाई कमिलो ले पनि लडाउन सक्छ ।यो अहंकार पतन को बाटो हो ।दुइतिहाइ उहिले येहि तपाईं हरु जस्तो अहंकार ले भुइतिहाइ भएको इतिहास ताजैछ ।अहिले पनि तेहि फुर्ती होला यस्तो अहंकार ले भाडान भुइको भैला होस गरौहै ।
@ShivalalBhurtel
2 ай бұрын
Jayrasopa
@krishnamaniadhikary2849
2 ай бұрын
यस्तै संयमित र संतुलित विना घाेचपाेच भाषण राम्राे लाग्छ माननीय गाेकुल बास्काेटा ज्यू । हरिहर ।
@Shport1211
2 ай бұрын
यो 70 करोड लाई पनि छानबि गरेर जेल हाल्नु पर्छ
@parkashshrestha4335
2 ай бұрын
Prachandra.sir Rabi.sir.jindabad
@naturalnepal6994
2 ай бұрын
बिदेशमा पढेको प्रमाण पत्र देखाएर ठग्नेहरु देखी साबधान ।
@dilipkatuwal-bx4gn
2 ай бұрын
यस्तै हल्लाखल्ला गरेर देश कसरी बन्छ झन् देशलाई संकटमा पार्नु हुँदैछ
@Manish-n9z
2 ай бұрын
प्रचण्ड र रवि जिन्दाबाद
@PupuLama
2 ай бұрын
ठिकछा भइ
@geetatiwari5110
2 ай бұрын
Jaye swarnim wangle 🎉🎉jay ghanti jay rabi
@khagendragautam9712
2 ай бұрын
अदालत जनता मुखि बनोस
@binodbomjam9052
2 ай бұрын
एक अर्कको पोल खोल्ने होइन देश विकास गर्ने कुरा गर्नुनी अब त राम्रो नेता हरु पनि नराम्रो नेता हरु जस्तो लाग्न थालेउ
@dhrubamaharjan8732
2 ай бұрын
Best wishes to RASWAPA. I loved the challenge posed by Swarnim Wagley.
@BudharajGurung
2 ай бұрын
Jay ghanti jay nepal
@dipechlimbu4046
2 ай бұрын
Wow grate 🎉🎉speech mr. Sodim wagle 🎉🎉sir.Thanks Go head counting.
@AnilPunMagar-k6v
2 ай бұрын
एकपटक फेरि माओवादीलाई जिताएर विचार गर्नु पर्ने देखियो
@dipakkumarray5214
2 ай бұрын
Jai Ghanti 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔
@TekprasadBashyal
2 ай бұрын
रा. स्व. पा. ❤❤❤ बधाई छ।
@gunanidhibhusal6451
2 ай бұрын
Jay ghanti
@Shankarrokka-t7p
2 ай бұрын
तिमित नेपाली नागरिक हैनरैछेउनी तिमित बिदेसी को गुलामी गर्नी रैछेउ यस्ता महिला सामसद छन अनि देशचल्छ! ए फ्याउरी धेरै नभुक है
@rolpali12
2 ай бұрын
ओलि लाई खारेज गरोस अडालत ले
@poision9995
2 ай бұрын
सहि कुरा गर्नु भयो माओवादी साम्सद ज्यु ले
@DhanSinghSaud-b9r
2 ай бұрын
याे सरकार खारेज हुनै पर्छ
@Eminister
2 ай бұрын
के.पि र उनका झोलेहरूको कुरा सुन्दा नि दिक्क लाग्ने !!
@ChandramanKulung
2 ай бұрын
wow मेरो स्वर्णिम वाग्ले
@LaxmiprasadDamai-ic5cq
2 ай бұрын
गुड लक साेनिम सर
@durgapoudel3214
2 ай бұрын
सिद्धान्त विभिन्न नपुंषक पार्टीको नपुंषक नेतालाई अब आम नेपालीलाई चेतना भै सकेको छ, रास्वपाका नेता भनौदाले धेरै नखोके हुन्छ ।
@anilbabu303
2 ай бұрын
जानिस मा चिक्ने भालु को पोइ तेरिमा चिक्ने
@BhimPortel
2 ай бұрын
Timiharu ko Congress amale le chai k garyo 34 barsa dekhi
@madandhakal8093
2 ай бұрын
तिमि जस्ताे महिला नेता अरु दुइचारजना भएभने देस बेच्छन रबि जन्दाबाद
@bhairajamaharjan8758
2 ай бұрын
समसदमा थुलाथुला कुरागर्नुहुन्छ जो भ्रस्ताचार उस्कैकुरा थुलो नेता ज्यु हरु
@dadanddaughter7539
2 ай бұрын
बिगट 30बर्ष देखि राज गरेको कांग्रेस र एमाले लाई अब पनि नचिने नेपाली जनता र नेपाल लाई जोगाउन पशुपतिनाथले पनि नसक्ने कुरा प्रष्ट भयो
@anandajuwa6172
2 ай бұрын
Jay RSP lakh lakh jindabad "Satye mewo jayete "
@ushashrestha8232
2 ай бұрын
यो झोले आइमाई को कुरा सुनेर बेस्करी हाँस्नुस रबि सर खुला दिल खोल्नुस प्रचण्ड र रबि यक भयर यो भ्रष्ट हरुको निर्मुल गर्नु छ 🙏🔔🇳🇵
@sirgotolucknow
2 ай бұрын
मोनोडकटरि को कुरा गर्ने मान्छे यो देशको नागरिक होइन कारवाही गर्नु आवस्यक छ।
@NunaStha
2 ай бұрын
अहिले को नेताहरु एकअर्काको भासण मात्र हो??? कसैले केही गर्ने वाला छैन यो देश मा सुधार आउँछ भनेर आश छैन ????? ना देश लुटेरा बाट ना .. प्रतिपक्ष बाट??/???
@uttamdhakal1938
2 ай бұрын
ए महिला माननीय ज्यु अहिले आम नेपालीले वंशज नेपालीको नागरिकता खोजेका छैनन बिकाश सुशासन खोजेका हुन जुन तपाईंका र हाम्रा ७० दाजुले बोल्दा को सहि को गलत हामीलाई छुट्टाउन सजिलो भा छ 😀
@silubc
2 ай бұрын
सबैभन्दा पहिला यो एमाले लाई खोरमा जाक्नुपर्छ
@tejendrakhati9234
2 ай бұрын
मन्त्री हुने बेला सम्म तेराे बाउ ले देखेन मन्त्री बन्ने मात्रै हाेईन मन्त्री बनाउने लाई पनि कारबाही हुनु पर्छ सकिन्छ कुरा गर्ने वलि र आरजु काे दास हरु
@birendrarokaya8012
2 ай бұрын
❤❤❤Jaya ghanti❤❤😮
@khagendragautam9712
2 ай бұрын
जनताले पत्याउने होइनन काङ्ग्रेस एमालेका कुतर्क
@MandiraMagar-y6t
2 ай бұрын
Jya rabi
@sujatabasnet4121
2 ай бұрын
आई माई ले खालि नागरिता मात्रै भन्न जानेकि रहिछन नेपाली काे बारेमा बाेल्न तिमी हरु रबिकाे नागरिता कति सुन्नु परेकाे
@PurnaBahadhursaru
2 ай бұрын
अबत मलाइ एमाले भन्ननी लाजैलागन लग्यो
@lokbahadurshahi2582
2 ай бұрын
भिमसेन थापा भनेको देशको गहना थिए तिमी भनेको लियो लिडों चुङ्तोजी हो वाग्ले जी हेक्का रहोस् 👍👍👍
जति नाटक गरे पनि 84 सम्म मात्र हो त्यस पछि सकियो तिमी हरुको दिन..
@prakashbhurtel-xo5cm
2 ай бұрын
गोकुल बासको ७० करोड बिबादि मानछे हो
@keshchhetri8732
2 ай бұрын
देश बिगारेको नै काङ्ग्रेस र एमाले ले हो!अझै चोर पार्टीका चोर साम्सदहरुले लाज न मानी ठूलो कुरा गर्दै छन!
@RaiRai-gl6er
2 ай бұрын
Right said wagle sir
@sharadaneupane6381
2 ай бұрын
काग्रेस एमालेको साम्सद धेरै नउफ्रिए८४ जनताले हेरेर बसेका छन् तिमी हरुको हालत के बनाउछन्
@IshwarStha-b6x
2 ай бұрын
जय घन्टि । कांग्रेस र एमाले लाइ ८४ मा शुन्य मा राखौ।नेपाली जनता लाइ आग्रह गरे।
@AbiralDhanbirDhami-u5i
2 ай бұрын
लाखौं करोडौँ नेपाली युवाहरुका त बिदेशी नागरिकता छन्? के अब यो सरकारले सबका नारिकता चेन्ज गरि दिनेहो? सबै युवाहरुलाई रोजगारी मिल्छ? नागरिता संसदमा मात्रै जरुरि हो कि?
@DuragaPrashadkhatiwada
2 ай бұрын
रास्टघाति सोर्णिमा वाग्ले
@TekSingh-yd2hd
2 ай бұрын
Well said Swornim
@ganeshparajuli5766
2 ай бұрын
क्रिर्ना र धमीराकाे जुहारी जस्तो देखियो ।।
@SarmilaBaral-vp9wx
2 ай бұрын
Sae ho
@khadkabahadur-un6kx
2 ай бұрын
कान्डै कान्डको यो कठपुतली सरकारको चाडै अन्त्य होस पशुपतिनाथ सङ्ग प्रार्थना गर्छु 🙏
@TekBist-w7k
2 ай бұрын
गिरीजा ले टनकपुर दियो माथरीका को कोशो भने कुरा के नै छ र सबै भए दोषि
@jibanbanskota507
2 ай бұрын
नेपालीले साम्सदहरुले नेपाली टोपी नलगाउने नेपाली रे थुम्क
@uttampaudel6367
2 ай бұрын
योकुन काँग्रेस येमालेको भित्तीहोयेसकोदिनगन्तीसुरुभो
@3496biddhya
2 ай бұрын
Jay Rastriya swatantra party
@renukarki9655
2 ай бұрын
Jay ghanti 🙏🙏
@khagendragautam9712
2 ай бұрын
भनेपछि गोकुले पनि माया जालमा फसेकोनै बुझिन्छ
@punyasubedi1400
2 ай бұрын
mcc का नाइके ले देशभक्तको खैजडी बजाएको अलिक सुहाएन जस्तो लाग्यो !!
कुरा मिठा गरि गरि जनतालाई बिरालाेले मुसा खेलाए जस्तै गरि देश लुटेर कङगाल बनाए काङ्ग्रेस र एमालेले
@binagurung-f1s
2 ай бұрын
J jata sajilo hunxa tyasari bolxa E purana partyka sugurharu vote diyrs jitaune jantalai pani dhikar xa
@raajrc
2 ай бұрын
कङ्ग्रेस र एमाले देश लुटुवा पार्टी नै हो ।
@rajukhatri9125
2 ай бұрын
यी एमाले काङ्ग्रेस लाई भोट दिने नेपालि जनता हुन कि जन्तु हुन मैले बुझ्न नसकेको
@chetlama5573
2 ай бұрын
लौ हेरौं त हात्ती पार्टी भनाउँदा धङधङी गन्हाउनेहरुले साना दललाई पेलेर देखाउनु न ।
@harikunwar3689
2 ай бұрын
Wow what a great thought salute 👏
@mathurabhattrai7786
2 ай бұрын
ओलि गैर कानुनी प्रधानमन्त्री हुन यिन्लाइ नेपाली जन्ताहरुले प्रधानमन्त्री मान्दैनन जन्तालाइ ओलिले बेकुफ बनायर दुइचार गुन्डा को प्रधानमन्त्री बन्न पुगे यो खेदनिय छ अत्यन्तै निन्दनीय र नैतिक हिन तरिका हो यस्तो ओलि होलान भन्ने हामी नेपाली जन्ताहरुले सोचेका पनि थियनौ यति निच हर्कत ओलिको देख्दा हामी नेपाली हरु निरीह बनेका छौ ओलिका झोलेहरुले यमाले भन्ने हरुले कसरी ओलिको समर्थनमा जालान यो अचम्म छ
Пікірлер: 537