एमाले जिन्दाबाद भन्दे हुन्छ हौ स्व घोषित बौद्धिक र everest midia😅😅😂
@bhagawatipaudel3071
2 ай бұрын
तित्राको मुखै बैरि। VC र राजदूतको सपना देख्छन् हरेक पटक राजदूत नियुक्त हुदा यिनि पर्दैनन्।
@khombahadurkhatri1198
2 ай бұрын
Good suggeation
@kahdichaur5933
2 ай бұрын
नेपाली नेतालाई कसरी तह लगाउने??
@kulbahadurbasnet9314
2 ай бұрын
मिटर ब्याजि बैङ्क, बौद्दिक चोरि प्राध्यापक, भ्रष्टाचारि राजनितिज्ञ, भाका चोरेर छाडा गाउने गाएक, अध्यनयन बेगर आफ्नोकुरा लादन खोज्ने पत्रकार, ब्यापार, धर्म, कर्ममा कसरि छलफल चलाउने भन्ने थाहा नभएकोले पत्रकार भएर प्रश्न सोधने काम नगर्नु॥। चेतना भया।
@ri.kaajee
2 ай бұрын
सम्पूर्ण अन्तर्वार्ता समूहलाई धेरै धन्यवाद ❤
@pramilagrg1268
2 ай бұрын
Yo manxe pani paisa bikri vaya xa.
@GaneshLama-l5l
2 ай бұрын
धर्मको नममा ब्यापार भन्ने कुरा प्रष्ट नै छ दान हजार दुई हजार गरेर नहुने रे लाखौं चाहिने यस्ता पनि कुरा हुन्छ ।
@GaneshLama-l5l
2 ай бұрын
ओलिको मन्त्रीले चमत्कार गर्दै रे?के चाहिँ चमत्कार गर्यो तेस्तो ?
@GaneshLama-l5l
2 ай бұрын
कंग्रेसको सुनिल शर्माकै कुरा गरौंन शैक्षिक प्रमाणपत्र नक्कलीको विषयमा छानबिन गर्न लाग्दा तपाईहरु नै होइन सरकारको आलोचना गर्ने आज फेरि प्राय सबै नक्कली भन्दै हुनुहुन्छ आज सरकारले मुद्दा नचलाउने निर्णय पुगेको छ भनेपछि जनताले सुशासनको कुरा कसरी पत्याउने डाक्टर साप हामी ?
@singhabdrthapa3668
2 ай бұрын
You are right
@alxra1_e909
2 ай бұрын
छोराछोरी बिदेश पेन्सन दिनकै 2/4 वटा युट्युब मालामाल छ बुढा लाई
@GaneshLama-l5l
2 ай бұрын
तपाईं जस्तो बौद्धिक ब्याक्ती अमेरिकले visa दिएन भनेर नरुनु सुरेन्द्र केसि जि मलाई पनि दिएन खै खाएको अवस्थामै छ।
@janakg.m3038
2 ай бұрын
Ramro sandes
@lilamberthapa-q7r
2 ай бұрын
❤❤❤❤❤100% right sir
@navarajbaral541
2 ай бұрын
के सि जि तषाई रजनिस ओसोको विषयमा अधमयन गर्नुस सुनेका कुरा न वोल्नुस रदनिसका प्रवचन सुन्ुनभयो भने तपाईमा रहेको चरम अहम पनि हटनेछ कमैया न ठान्नु हहोला पहिले आफु के हुला भनि सोच्नु होला
@rajubenu2026
2 ай бұрын
तिमी जान्ने हौ भने धर्मको नाम मा बोल्ने नै हैन? गलत गर्दै छौ बाजे राम्रो सफलता र बाच्न को लागि प्रचार र प्रसार मा उनी लाई सहयोग र सम्मान चाहिन्छ नबोल्नुस तपाई
@nandaprasadlamichhane28
2 ай бұрын
कृपालु जि माहाराज श्री कृष्ण को भक्ती रसाब्तार हो ठग हरु सित तुलना गर्नु पाप हो।
@BhimSooryavanshi
2 ай бұрын
सि्रि सि्रि भन्ने होला पाखण्ड।
@devendraangbo5830
2 ай бұрын
डा साब मनुबादि हरुमा क्षमा भन्ने शब्द हुदैन हौ के टौचौटौ गनॅु हुन्थ
@rajkumarkc7829
2 ай бұрын
Pad le thulo huncha ki Kaam le thulo huncha Dr sap
@yagyarajpandey8625
2 ай бұрын
Chainako rajdut t firta balyer oli vnnelai bnaye re?
@tikadeviangdembe6327
2 ай бұрын
Aafule khako ni okalnu paro ni sahakari lai matra
@dirghabhat7739
2 ай бұрын
Sir Bhat bhat navanus Bhat kasaiko thar ho
@kishorsunuwar3504
2 ай бұрын
Yo Baula ko bakbak?
@shambhushah2112
2 ай бұрын
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
@devendraangbo5830
2 ай бұрын
खुल्क्यो संघियता खारेज ! तेरिमा लठेप्रा हो देश सासन गनॅु जान्दैन आंगन टेडो
@shambhushah2112
2 ай бұрын
@@devendraangbo5830 ta limbu veda kati class padhe xas ta Lai kin chahiyo sanghiyata ta khadi ma jaa jhampal han hoin vne indain lahure timi haru ko okad yeti ho...
@devendraangbo5830
2 ай бұрын
@@shambhushah2112 🤣🤣🤣🤣🤣जति पढे पनि के खांचो तलाई कुनै पनि फिल्डमा तिमि भन्दा दुरुस्त र सक्षम तरिकाले कायॅ सम्पादन गनॅ सक्छु
Пікірлер: 30