नेकपा एमालेले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न ध्यानाकर्षण गराएको छ । यस अघिका सरकारले पनि बहिरगमनका बेला आफू अनुकुल र लोकप्रिय निर्णय गर्ने गरेको भन्दै यसपाली त्यस्ता निर्णय नगर्न एमालेले बेलैमा सरकारलाई सचेत गराएको हो । अल्पमतको सरकारले बाँकी अवधीको समयमा अख्तियारको दुरुपयोग गरी आफू अनुकूलका व्यक्ति र संस्थाहरुलाई लाभान्वित हुने निर्णय गर्न सक्ने आशंकाकाबीच यस्तो सुझाव दिएको हो ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет ओलीको प्रचण्डलाई धम्की-दिर्घकालीन असरको काम नगर्नु ! प्रचण्डको पार्टी राजनीति संकटमा !
Пікірлер: 5