नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा जुटेका छन् । संसदको सबै भन्दा ठूलो दलले प्रधानमन्त्रीमा समर्थन गर्ने सहमतीगरेसंगै तीन वर्ष पछि एमाले अध्यक्ष ओली पुन सरकारको प्रमुख बन्ने भएका हुन । प्रधानमन्त्री पुष्पकमल दाहालले मार्गप्रसस्त नगर्दा दुई दलबीच सत्ता सहयात्रा गर्ने सहमती भइसक्दा समेत सपथ लिन नपाएका ओली यसै महिना भित्र प्रधानमन्त्री बन्ने गरी गृहकार्य अघि बढाएका छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет ओलीलाई प्रधानमन्त्री बनाउँन सात दल सहमत, माधव रवि प्रचण्ड बाहिर, दुई तिहाई बन्दै
Пікірлер: 7