प्रतिनिधिसभाका दुई ठूला दलहरु संविधान संसोधन गर्ने गरी अघि बढेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार गठन गरेर उनीहरुले संविधान कार्यान्वयनमा देखिएका चुनौतीलाई समाधान गर्न गरी गृहकार्य सुरु गरेका छन् । तर एमाले कांग्रेसले गर्न खोजेको संविधान संसोधनलाई प्रतिगामीको संज्ञा दिएको माओवादीले भने उनीहरुलाई रोक्ने रणनीति तय गर्न तर्फ लागेको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет ओलीलाई रोक्न लागेशक्ति गर्दै प्रचण्ड ! अल्पमत हुँदा पनि कुर्सीमै लिप्त ! चमत्कारको योजना !
Пікірлер: 1