Sir nameste unit 3,4,5,6,7,8 ko chi video xina sir
@wouldfocusyoutubechannel
Жыл бұрын
Lebar thagi garne thekedar lai kasari karbahi hunxa
@munaacharya2806
2 жыл бұрын
Englis ma ni subtitles vaya ramero hunthiyo
@mayabasnet7601
3 жыл бұрын
Very well and helpful. I want to say only one matter pls make this video in English.
@NepalKanun
3 жыл бұрын
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु । यहाँको प्रतिक्रियाको उच्च मूल्याङ्कन गरिनेछ। विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला। Nepal Kanun YT Channel हेर्दै गर्नुहोला। धन्यवाद दिपक ढकाल Nepal Kanun YT Channel
@tejeshbam1867
4 жыл бұрын
Very well & significant video.
@NepalKanun
4 жыл бұрын
Thanks for your precious feedback. Keep watching Nepal Kanun KZitem Channel.
@sandhyaa7019
Жыл бұрын
What if company terminate with out any reason??
@ramkharel7551
4 жыл бұрын
Very useful work you did for me,thank U
@NepalKanun
4 жыл бұрын
Glad to hear that Thanks for your feedback
@dawatamang7084
3 жыл бұрын
Akdam ramro xa sir
@UpretiEntertainment
3 жыл бұрын
Swasthya sambadit aru kunai law cha ki nai? Bujna man lagyo
@pradipbudha7331
11 ай бұрын
मालिक र काम दार बिच को तलब भत्ता र सुबिधा को निम्नतम तोकियको परिश्रमीक कति हो सर ? यस्मा राज्य ले निम्नतम पारिश्रमिक त तोके को छ होला यो बिसय मा प्रस्त कुरा गरियो भने न सर्ब साधारण ले राज्यबात सुबिधा पायको महसुस होल नत्र यहाँ मैना भरी काम गरेर 6 हजार तलब दिन्छन मालिक ले के यश बिसयमा सरकार को अनुगमन हुनु पर्ने ब्यबस्था हरु छैन सर नेपाल मा ?
@NepalKanun
10 ай бұрын
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयको निर्णय राजपत्रमा समेत प्रकाशित भएको छ । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाए कम्पनी को व्यवस्थापकलाई लिखित निवेदन दिने (श्रम ऐन २०७४ को दफा ११३) र सो को बुजीलिएको निस्सा लिने र सो निवेदन दिएको ७दिन भित्र सामूहिक छलफलको लागि सूचना नदिएमा , श्रम कार्यलयमा मा निवेदन दिन सकिन्छ । श्रम कार्यलयले पनि तपाईं लाई न्याय दिन सकेन भने (श्रम ऐन २०७४ को दफा ११४) विस्तृत जानकारीको लागि श्रम ऐन २०७४ को दफा ११३,११४,११५, साथै परिच्छेद २३ अध्यन गर्नुहोला। सबै भन्दा महत्वुर्ण कुरा प्रकिर्या पुर्याउनुहोला।
@pritambhadur2409
2 жыл бұрын
Dear sir I was working in G. C metal company but my boss not give me salary. How can i get that Or how can i case labour court. Please please🙏 suggest me any idea.
@NepalKanun
2 жыл бұрын
तपाईंलाई Email गरिएको छ ईमेल अनुसार गर्नुहोला ईमेल मा खुलाइएको एक एक दफा राम्रो सँग अध्यन गर्नुहोला र सम्पूर्ण आधार र प्रमाण सहित ऐनको प्रक्रिया अनुसार गर्नुहोला। ऐन अध्यन गरिसके पश्चात सम्भव हुन्छ भने आफूलाई पाएक पर्ने नजिकको कानुन व्यवसायी संग प्रतक्ष भेट गरेरै सल्लाह लिनुहोला। धन्यबाद।
@yuwakuprety3541
4 жыл бұрын
very helpful. Sir human right ko pani banaaunu na plz !
@NepalKanun
4 жыл бұрын
Thanks for your precious feedback. okey... We will think of that.
@shrabankumar6701
2 жыл бұрын
Sir where can I report if my company making me work 12hr everyday except Saturday
@NepalKanun
2 жыл бұрын
सर्व प्रथम त आफ्नै कार्यालयमा, आफ्नो कार्यालयले सुनवाई नगरे श्रम कार्यालयमा उजुरी गर्न सकिन्छ।
@femalegamersworld7064
3 жыл бұрын
sir nepal sarkarle tokeko talab 13 hajar xa haina? Kasto kasto khalko job lai 13 hajar ho? Yedi yo vanda kam salary kunai office le diyo vane kaha gayera complain garne? K procedure ho ? Pls yesko barema video banaunu na sir
@pritambhadur2409
2 жыл бұрын
Yesto jankari kasai le didain Sayad Nepal ma garib ko sunne kanun nai xin hola
@NepalKanun
2 жыл бұрын
@pritam जी तपाईंलाई निम्न व्यहोराको ईमेल पठाइएको छ हेर्नुहोला । प्रक्रिया पुर्याएर उचित समयमा उचित ठाउँमा उजुरी गर्न पर्यो नि, आज भन्दा ६ महिना अगाढी रिप्लाई गरिएको छ (प्रमाणको लागि attached file हेर्नुहोला) तपाईंलाई, त्यो अनुसार गर्नुभो? तपाईंको सुविधाको लागि श्रम ऐन र श्रम नियमावी पनि attach गरी यसै ईमेल साथ पठाइएको छ। तल खुलाइएको दफाहरुको राम्रोसँग अध्यन गर्नुहोला, कार्यबिधिमा दुविधा भए श्रम नियमावी हेर्न सक्नुहुन्छ। कम्पनी को व्यवस्थापकलाई लिखित निवेदन दिने (श्रम ऐन २०७४ को दफा ११३) र सो को बुजीलिएको निस्सा लिने र सो निवेदन दिएको ७ दिन भित्र सामूहिक छलफलको लागि सूचना नदिएमा , श्रम कार्यलयमा मा निवेदन दिन सकिन्छ (श्रम ऐन २०७४ को दफा ११४) विस्तृत जानकारीको लागि श्रम ऐन २०७४ को दफा ११३,११४,११५, साथै परिच्छेद २३ अध्यन गर्नुहोला। सबै भन्दा महत्वुर्ण कुरा प्रकिर्या पुर्याउनुहोला। तपाईंको समस्या छिट्टै समाधान होस्, शुभकामना छ तपाईंलाई धन्यबाद्
@ramnareshshah8067
5 ай бұрын
please send me pdf file
@NepalKanun
5 ай бұрын
भिडियो देस्क्रिप्सनमा लिंक राखेको छ भने त्यै बाट डाउनलोड गर्नुन है।
@subashbhandari335
3 жыл бұрын
Bideshi student nepal ma law bujhna khojda nepali bujhdainan, subtitles would be helpful
@NepalKanun
3 жыл бұрын
Thanks for your suggestions, subtitles KZitem le auto generated garne ho, Nepali language gardaina, English matrai garchha. Aagami video maa kehi concept English BATA Pani Bujhane kosis garaula
@subashbhandari335
3 жыл бұрын
@@NepalKanun thank you sir actually mero sathi x India ko nepali bolna aaux bujhx tara yo labour law bujhna lai garo vo. Usko project raix Nepal law ko barema bujhaunu parne, ani malai help magdai thyo Maile ni translate garna sakina☺️ Typical nepali word haru ko prayog vayeko le.
@NepalKanun
3 жыл бұрын
Law commission le पनि Labour act English मा राखेको पनि रैनछ ।
@NepalKanun
2 жыл бұрын
Law Commission ले हाल English language मा पनि Labour Act 2017 राखेको रहेको रहेछ है ।
@amitkantjha
3 жыл бұрын
What about procedure against Harassment and mentally tourcher in company ltd
@NepalKanun
3 жыл бұрын
प्राय जसो कसुरको कार्यबिधि जाहेरी दरखास्त बाट सुरुहुन्छ। मुलुकी फाजदारी कार्यबिधि संहिता 2074को परिच्छेद - २ मा कसूरको सूचना तथा अनुसन्धान सम्बन्धी व्यवस्था ४. कसूरको जाहेरी दरखास्त वा सूचना दिनु पर्ने भनी व्यवस्था गरेको छ जसमा अनुसूची-१ मा उल्लिखित कुनै कसूर भएको, भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने ब्यक्तिले त्यस्तो कसूरका सम्बन्धमा आपूmसँग भएको वा आपूmले देखे जाने सम्मको सवुद प्रमाण खुलाई त्यस्तो कुराको लिखित जाहेरी दरखास्त वा मौखिक सूचना वा विद्युतीय माध्यमको सूचना अनुसूची-५ बमोजिमको ढाँचामा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र दिनु पर्नेछ । ।।।।।।। त्यस्तै ५. जाहेरी दरखास्त वा सूचना दर्ता नगरेमा उजुर गर्न सक्ने ः प्रहरी कार्यालयले दर्ता गर्न इन्कार गरेमा जाहेरी दरखास्त वा सूचना गर्ने ब्यक्तिले त्यस्तो व्यहोरा खुलाई सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा त्यस्तो जाहेरी दरखास्त वा सूचना दर्ता गर्नु पर्ने प्रहरी कार्यालयभन्दा माथिल्लो तहको प्रहरी कार्यालयमा जाहेरी दरखास्त वा सूचना सहित उजुर गर्न सक्नेछ । छिटो भन्दा छिटो माथि उल्लेखित ठाउँमा गरेर जाहेरी दर्ता गर्नुहोस। र अधिक जानकारी का लागि 1. मुलुकी अपराध संहिता 2074 2. मुलुकी फौजदारी कार्यबिधि संहिता 2074 अध्ययन गर्न सक्नुहुन्छ। सर्वोच्च अदालतको website बाट download गर्न सक्नुहुन्छ। www.supremecourt.gov.np/web/legalmaterials
@roshniadhikari2206
3 жыл бұрын
It is very useful. Thank you so much sir. 🙏
@NepalKanun
3 жыл бұрын
You are most welcome. And thanks for your fruitful feedback.
@jamesrana5195
4 жыл бұрын
big assistance. How to get pdf sir?
@NepalKanun
4 жыл бұрын
Description ma Link diyeko chhu ... click gari kholnus... and download garnus.
@jamesrana5195
4 жыл бұрын
@@NepalKanun link khoi sir?
@neerukhanalraut3319
3 жыл бұрын
criminal / international law ko pani lyaunus na tapaiko aawazma
@NepalKanun
3 жыл бұрын
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु । यहाँको प्रतिक्रियाको उच्च मूल्याङ्कन गरिनेछ। विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला। Nepal Kanun YT Channel हेर्दै गर्नुहोला। धन्यवाद दिपक ढकाल Nepal Kanun YT Channel
@subashbhandari335
3 жыл бұрын
English ma pani subtitles vaye hunthyo sir.
@NepalKanun
3 жыл бұрын
Subtitles Google le auto generated garne ho, English boleko thauko linchha, Nepali bhasa laai ramro sanga translate nai gardaina
@Mohanbinzagrsacom
4 жыл бұрын
Hello sir
@Mohanbinzagrsacom
4 жыл бұрын
Tapaiko mobile number chahiyo sir
@NepalKanun
4 жыл бұрын
हजुर के सहयोग गर्न सक्छौ भन्नुस् न Private कुरा भए हाम्रो Facebook page मा Voice messages chodna अथवा nepalkanun@gmail.com मा email गर्न सक्नुहुनेछ। धन्यबाद्
Пікірлер: 44