आज भन्दा 25,30 बर्ष पहीला मेरो बालापन लाटरबै सिलोङ मा बित्यो। यो video हेर्दा धेरै खुसी लाग्यो। त्यो समय म बिस्वासी थिइन। तर आज प्रभुको कृपाले प्रभुलाइ चिने र हाल म सेवकाइ गर्दै छु। सिलोङ मा मेरो बाउ सर्दार काम गर्नु हुन्थ्यो।
@shyam0143
Жыл бұрын
जैमशि छ है श्याम दाजु
@shyam0143
Жыл бұрын
धेरै साल मेघालय मा कोइला कात्यो😅 धेरै दुख गर्यो केहि पुराना आतित हरु ताजा भयो यो videoले जैमशि 🙏
Пікірлер: 5