सारै राम्रो गाना मलाई बेलुका भयपछी यस्तै गित सङ्गितमा हराउन मन लाग्छ 😊😊😊😊
@hombahadurgurung5102
4 жыл бұрын
Me too I liked the ms Komal oli presentation for a while this good perform on stage and mr.Anand karki too.
@rajendratamang7276
5 жыл бұрын
wow आजा यो भिडियो हेरे पछि गर्वले मेरो छाती अझ चौडा भएको छ बिदेशी कलाकारले आफ्नो देशको नेपाली भासाको गित यति मिठो गाउनु हुन्छ भने पक्कै हामी नेपाली भएकोमा गर्ब गर्न मन लाग्छ I love your voice 😍😍😘😘
Пікірлер: 86