खेल खेल्न चाहे जुनै पनि खेला होस म कोशिस गरेको हुन्छु सोहिको फल स्वरुप हामी झरीको परवा नगरी रङ्मुक चियाबारी लागेउ भलिबल खेल्न। यात्रा कठिन थियो तर पुरानो यादहरु ताजा गर्दै हामी पुगेउ। यात्राको क्रममा मैले ऐलेसम्म मेरो भल्गमा उतार्न नपाएको मिल्लिङ्गको लम्बा गाउँ पनि उतार्न पाईयो।
#Rjsagarvlogs #Volleyball #walkingvlog
Негізгі бет Lamba Gaon||Milling To Rungbook||Volleyball Tournament||RJ Sagar
Пікірлер: 105