#bhashachautari#betalfanepal #पोर्तुगिसभाषा
यस भिडियोमा पोर्तुगिस भाषामा अबिछिन्न बर्तमान काल (Present continuous Tense ) लाई कसरी लेख्ने /बोल्ने /बनाउने भनेर सिक्नु हुनेछ ।
हामी नेपालीहरूलाई युरोपमा सेटल गराउने महत्वपूर्ण देशको भाषा सिक्नको लागि यस च्यानलमा रहेका अन्य उपयोगी भिडियोहरु हेर्न नभूल्नु होला। च्यानल लाई Subscribe गरि हौशला प्रदान गर्दिनुहोला ताकि अन्य उपयोगी भिडियोहरु नियमित आउन सकुन। धन्याबाद।
Негізгі бет Learn Portuguese in Nepali (पोर्तुगिस भाषा)
Пікірлер: 8