मगर परिवार नेपालको प्रकाशन नेपाल मगर संघ संरक्षक र नेपाल मगर लेखक संघको लेखन तथा सम्पादनमा तयार पारिएको हाम्रो मगर भाषा मगर खाम, मगर काईके, मगर ढुट, खस र अंग्रेजी ५ वटै भाषा सिक्ने पुस्तकका बारेमा रहेको जानकारी मुलक भिडियोलाई यस मगर म्यजियममा संग्रहित गरिएको छ । मगर भाषा सिक्नेहरुका लागि कोशेढुंगा हाम्रो मगर भाषा पुस्तक सबैले खोजी खोजी आफ्नो प्रति सुरक्षित राखेर अवश्य पढौं र मगर भाषा सिकौं ।
#Magar_Language_Learning
#Language_Learning
#Magar_Dhut
#Magar_Kaike
#Magar_Kham
#Magar_Pariwar_Nepal_MPN
#shyam_rana_magar
#Magar_Museum
ranashyammagar@gmail.com
magaralaya100@gmail.com
Негізгі бет LEARN TO READ AND WRITE IN MAGAR LANGUAGE/ MPN/Hamro Magar Bhasa/Book Review
Пікірлер: 28